म्याग्दी समाचार

भक्तजनको भिड

भगवती, ५ कात्तिक । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा रहेको भगवती कोतमन्दिरमा महानवी पर्वको अवसरमा पुजाआजा गर्नका लागि भक्तजनहरुको भिड लागेको थियो । भगवती कोतमन्दिरमा पुजाआजा, सरकारी रागो हानेमा भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहदै आएको छ । महानवमी दिनमा तिन हजार भन्दा बढी भक्तजनहरुले पुजाआजा तथा... पुरा पढ्नुहोस

भिरबाट लडेर मृत्यु

  म्याग्दी ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका ६ कोटगाउँमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । शनिवबार कोटगाउँ नजिकैको ढाडेगौडाको भिरबाट लडेर अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी २६ वर्षीय सुष्मा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घरबाट श्रीमान् र छोरी सहित कोटगाउँ स्थित माइतीघर जादै... पुरा पढ्नुहोस

म्याग्दीका कोतघरहरुमा फुलपाती भित्र्याइयो

म्याग्दी ३० असोज । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमी मंगलबार म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र... पुरा पढ्नुहोस

मालिकाको वडामा मेलमिलाप केन्द्र

  बेनी ३० असोज । म्याग्दीको मालिका गाउँपालिकाको वडा स्तरमा मेलमिलाप केन्द्र स्थापनाको तयारी भएको छ । गाउँपालिका स्तरीय न्यायिक समितिको सेवालाई प्रभावकारी, सरल र सहज बनाउने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी गरिएको हो । मेलमिलाप कर्ताहरुलाई तालिम प्रदान गरेर सूचीकृतको प्रक्रिया अघि बढाएको न्यायिक समितिका संयोजक समेत रहनुभएकी... पुरा पढ्नुहोस

रघुगंगाको भवनमा ढिलासुस्ती

बेनी ३० असोज । अठार महिनामा सम्पन्न गर्ने लक्ष्य सहित आठ वर्षअघि सुरु भएको रघुगंगा जलविद्युत आयोजनाको भवन अझै सकिएको छैन् ।निर्माण ब्यवसायिको लापरबाहि र सम्बन्धित निकायको प्रभावकारी पहलको अभावमा रघुगंगाका निर्माणाधिन भवनहरु पूर्वाधार आयोजनामा हुने ढिलासुस्तीको नमुना बनेका छन् । नेपाल विद्युत प्राधिकरणले ४० मेगावाट क्षमत्ताको रघुगंगा जलविद्युत आयोजनाको... पुरा पढ्नुहोस

रघुगंगा आमा समूहको साधारणसभा

बेनी ३० असोज । रघुगंगा गाउँपालिका ३ राहुघाटमा रहेको रघुगंगा आमा समूहको प्रथम साधारणसभा सोमबार सम्पन्न भएको छ ।समूहकी अध्यक्ष फमाया तिलीजाको अध्यक्षता, बिमला शर्माको सञ्चालन र मनीता पुर्जाको स्वागत मन्तब्य तथा टोल सुधार समितिका अध्यक्ष तमबहादुर छन्त्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा स्थानीय अगुवा लक्ष्मण चालीसे र कल्वका अध्यक्ष कुमार... पुरा पढ्नुहोस

म्याग्दीको प्रचारका लागि भिडियोसहितको गित

बेनी ३० असोज। म्याग्दीको धार्मीक, पर्यटन, कला र संस्कृतीलाई समेटेर गित र म्युजीक भिडीयो बनाइएको छ । लोक दोहोरी गित म्याग्दीको बयानको म्युजीक भिडीयो सार्वजनिक भएको छ । धौलागिरी गाउँपालीका ७ ताकम घर भई हाल अमेरीका बस्दै आउनुभएका तेजेन्द्र केसी (राहुल)ले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउने उद्देश्यले म्युजीक... पुरा पढ्नुहोस

सहज शिक्षा कोषमा दुई लाख

बेनी २९ असोज । बेनी नगरपालिका–६ले स्थापना गरेको सहज शिक्षा कोषमा करिब दुई महिनाको अवधिमा दुई लाख रुपैया जुटेको छ । गरिब, विपन्न, पारिवारीक बिखण्डनका कारण बिचल्लीमा परेका र अनाथ बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले गत भदौ १० गते कोष स्थापना भएको थियो । सरकारले निर्वाह खर्च वापत वडाका जनप्रतिनिधिहरुलाई... पुरा पढ्नुहोस

दशैँ तिहारको फुर्सदमा म्याग्दी घुम्ने अवसर

बेनी २९ असोज  । दशैँ तिहारको विदाको समयलाई म्याग्दीको भम्रण गरि उपयोग गर्न आह्वान गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघको अगुवाईमा यस बर्षलाई ‘म्याग्दी भ्रमण बर्ष –२०७५’को रुपमा मनाउन सुरु गरिएकाले यहाँका पर्यटकीय क्षेत्रहरुको भम्रणको लागि आह्वान गरिएको हो ।हिमाल पारिको जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा रहेको म्याग्दीमा लामो तथा... पुरा पढ्नुहोस

समृद्धिको लागि सहमति र सहकार्यको आवश्यकता

  बेनी २९ असोज । म्याग्दीका राजनितिज्ञहरुले विकास, सम्बृद्धी र शुसासनका लागि सहमति र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्रले पार्टी एकता, दशै र तिहार पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा नेताहरुले नेपालमा अझै सहकार्य र सहमतिको राजनितिको आवश्यकता रहेको बताएका... पुरा पढ्नुहोस