म्याग्दी समाचार

राधाकृष्ण कृषि सहकारीको तीन करोड कारोबार

बेनी २७ असोज । बेनी नगरपालिका २ खबरामा रहेको राधाकृष्ण कृषि सहकारी संस्थाले गत आर्थिक वर्ष २०७४÷७५ मा तीन करोड १५ लाख १६ हजार रुपैयाँ आर्थिक कारोबार गरेको छ । सहकारीको शुक्रबार भएको ११ औ साधारणसभामा गत आर्थिक वर्षमा एक करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन र दुई करोड २८... पुरा पढ्नुहोस

शान्ति समाजको साधारणसभा सम्पन्न

बेनी २७ असोज । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको सोहे वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरुले मानवअधिकारको रक्षाका लागि राज्य जिम्मेवार र नागरीकले आफ्नो दायीत्व बोध गर्नुपर्नेमा जोड दिएका थिए । पमुख अतिथि जेष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले सरकारले जेष्ठ नागरिकका लागि... पुरा पढ्नुहोस

अपडेटः गुर्जा हिमालको फेदीमा ८ पर्यटकको शब भेटियो, आईतवार हेलीकप्टर मार्फत उद्धार गरिने

म्याग्दी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित सात हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणको लागि आधार शिविरमा पुगेका ९ पर्यटक र पथपदर्शक मध्ये ८ जनाको शब भेटिएको छ । हिमाल आरोहणको लागि आधार शिविर पुगेका ४ जना दक्षिण कोरियाली र ३ जना नेपाली तथा पदयात्राको लागि पुगेका... पुरा पढ्नुहोस

प्रवासीद्धारा विद्यालय र मन्दिरलाई सहयोग

बेनी २७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका एक प्रवासीले विद्यालय र मन्दिरलाई करिब साढे तीन लाख रुपैया आर्थिक सहयोग गर्नुभएको छ ।हाल बेलायतमा बस्दै आउनुभएका रनबहादुर पुर्जाले दिवंगत श्रीमती जगमतीको स्मृतीमा ज्ञानप्रकाश मावी र पुण्यश्वर महादेव शिवालय मन्दिरलाई तीन लाख चालीस हजार रुपैयाँ नगद सहयोग गर्नुभएको हो ।... पुरा पढ्नुहोस

गरिमाको बेनी शाखा उत्कृष्ट

बेनी २७ असोज । गरिमा विकास बैङ्क लिमिटेडको बेनी स्थित शाखा उत्कृष्ट बनेको छ । बैङ्कको शुक्रबार पोखरामा भएको १२ औ वार्षिक साधारणसभामा बेनी शाखा देशभरका मध्य उत्कृष्ट दोस्रो स्थानमा घोषणा गर्दै प्रबन्धक कमलप्रसाद ढुङ्गानालाई सम्मान गरिएको थियो । देशभरका ६३ वटा मध्य बैङ्कले विभिन्न सूचकहरुलाई आधार मानेर गरेको मूल्याङ्कनमा... पुरा पढ्नुहोस

करबाकेलीमा होमस्टे तालिम सम्पन्न

  बेनी २७ असोज । अन्नपूर्ण गाउँपालिका ८ स्थित करबाकेलीमा शुक्रबार होमस्टे (घरबास) सेवा सम्बन्धी तालिम सम्पन्न भएको छ ।करबाकेली संरक्षण र व्यवस्थापन समिति काफलडाँडाले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) काठमाडाँैको सहयोगमा आयोजना गरेको तालिम सात दिनसम्म सञ्चालन भएको थियो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया... पुरा पढ्नुहोस

हिमआँधीबाट ज्यान गुमाएकाहरुको उद्धारको लागि पहल भैरहेको छः प्रअिज अधिकारी

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेर हिमआँधीबाट ज्यान गुमाएका र वेपत्ता भएकाहरुको उद्धारको लागि चौतर्फि पहल भैरहेको छ । हिमाल आरोहणको लागि पर्यटक लगेर गएको प्रोजेक्ट वे कम्पनीले हेलीकप्टर मार्फत उद्धारको काम गर्ने प्रयास गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

गुर्जा पश्चिम आरोहणको लागि आधारशिविर पुगेको फ्रान्सेली टोली सुरक्षित

म्याग्दी, २८ असाेज ।  गुर्जा हिमाल आरोहणमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोली हिमआँधीमा परेको खवर सार्वजनिक भएको छ । यसै साता नै गुर्जा पश्चिम हिमाल आरोहणमा पुगेका टोली भने सुरक्षित रहेका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित गुर्जा पश्चिम हिमालको नामले चिनिने घुस्तुङ पिक आरोहणको लागि... पुरा पढ्नुहोस

अपडेटः गुर्जा हिमालमा हिमआँधीले दुर्घटना भयो, शबहरु छरपस्ष्ट : प्रत्येक्षदर्शी

दुर्घटना भएको थाहा पाएपछि उद्धार टोलीसंग विहान गुर्जा आधार शिविरमा पुगेर फर्किए । माथिबाट हामीले ८ वटा सबलाई देख्यौँ । सबहरु छरपष्ट छ । हिमआँधीको कारण दुर्घटना भएको सजीलै अनुमान गर्न सकिन्छ । हिमाल आरोहणका लागि पुगेका आरोही पर्यटकहरु बास बसेको टेन्टहरु समेत यत्रतत्र भएको छ । सबहरु देखिएको भन्दा... पुरा पढ्नुहोस

गुर्जा हिमालको आधार शिविरमा ८ जना मृत भेटिए

बेनी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको शब भेटीएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका... पुरा पढ्नुहोस