म्याग्दी समाचार
धवलागिरी गाउँपालिका स्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन
- 6 बर्ष, 2 महिना अगाडि
- १९ चैत्र २०७५, मंगलवार
बेनी १९ चैत । धवलागिरी गाउँपालिकामा रासबहादुर गोतामेको अध्यक्षतामा संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले मुनामा आयोजना गरेको २ दिने प्रशिक्षण कार्यक्रमको अवसरमा गठन भएको समितिको उपाध्यक्षमा ओमप्रसाद बिक, सचिवमा होसियारसिङ विक र कोषाध्यक्षमा तिर्सना रसाइली चयन हुनुभएको छ । सदस्यहमा... पुरा पढ्नुहोस
राहुघाट जलविद्युतको विद्युत खरीद विक्रि सम्झौता
- 6 बर्ष, 2 महिना अगाडि
- १८ चैत्र २०७५, सोमबार
कमल खत्री म्याग्दी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति विक्रिको लागि विद्युत खरिद विक्रि सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवद्र्धक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडबिच सोमबार विद्युत खरिद विक्रि सम्झौता भएको हो । नेपाल विद्युत्... पुरा पढ्नुहोस
दरवाङ–म्याग्दीखोलामा एकै दिन तीन करोड बढी संस्थापक सेयर
- 6 बर्ष, 2 महिना अगाडि
- १८ चैत्र २०७५, सोमबार
बेनी १८ चैत । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनामा स्थानीयबाट एकै दिन तीन करोड रुपैयाँ भन्दा बढी सेयर रकम संकलन भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले सोमबार बेनीको बिरेन्द्र चोकमा सम्र्पक कार्यालय स्थापना गरेकै दिन तीन करोड दश लाख रुपैयाँ संस्थापक सेयर... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा नेकपाको एकता यसरी टुंगो लाग्यो
- 6 बर्ष, 2 महिना अगाडि
- १८ चैत्र २०७५, सोमबार
म्याग्दी, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र म्याग्दीले जिल्लामा रहेका ६ वटै स्थानीय तहमा पार्टीको एकतालाई टुंगो लगाएको छ । सोमबार बसेको जिल्ला संयन्त्रको वैठकले चार स्थानीय तहमा पूर्व एमालेको नेतृत्व र बेनी नगरपालिका सहित दुइ स्थानीय तहमा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने गरी सहमति सहित एकतालाई... पुरा पढ्नुहोस
कालीगण्डकी नदीमा ठेकेदारको मनपरी
- 6 बर्ष, 2 महिना अगाडि
- १८ चैत्र २०७५, सोमबार
धिरन खत्री म्याग्दी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग र २ राख्ुको भुगोल भएर बग्ने कालीगण्डकी नदीमा मापदण्ड र सम्झौता विपरित ठेकेदारले मनपरी ढंगले नदीजन्य बस्तुको उत्खनन् गरेका छन् । रघुगंगा गाउँपालिकाले ठेक्का लगाएको तिप्ल्याङको कालीओढार, भिरकाटे, बेगखोला, ठाडिखोरिया, कुनौटा र रिठाबोट क्षेत्रमा सम्झौतामा उल्लेखित मापदण्ड विपरित उत्खनन्... पुरा पढ्नुहोस
प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवले म्याग्दीबासी उत्साहित
- 6 बर्ष, 2 महिना अगाडि
- १८ चैत्र २०७५, सोमबार
म्याग्दी, १८ चैत । यही चैत २१ गते देखी बेनीको खुल्ला मञ्चमा हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम म्याग्दी पर्यटन महोत्सवलाई बेनीमा रहेका उद्योगी, व्यपारी र बेनीबासि स्थानिय सरोकारवलाहरुसंग महोत्सवको तयारीको बिषयमा आईतवार भेला सम्पन्न गरिएको छ।म्याग्दी जिल्लाको बिद्युतिय संचार माध्यममा पहिलो रेडियोले आफ्नो ११ औ... पुरा पढ्नुहोस
स्वास्थ्य तथा पोषण गोष्ठि
- 6 बर्ष, 2 महिना अगाडि
- १७ चैत्र २०७५, आईतवार
बेनी १७ चैत । बेनीमा आइतबारदेखि जिल्ला स्तरीय स्वास्थ्य तथा पोषण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठि सुरु भएको छ ।मिलन म्याग्दीद्धारा सञ्चालीत बहुक्षेत्रीय पोषण कार्यक्रम (सुआहारा) को आयोजनामा भएको कार्यक्रममा प्रजिअ लीलाधर अधिकारीले लक्षित समुदायसम्म कार्यक्रमको पहुँच पु¥याउन र प्रभावकारीतामा जोड दिएका थिए । जिसस सदस्य शेरबहादुर केसीको अध्यक्षता,... पुरा पढ्नुहोस
तरकारी खेती तालिम सञ्चालन
- 6 बर्ष, 2 महिना अगाडि
- १७ चैत्र २०७५, आईतवार
बेनी १७ चैत । बेनीमा युवा लक्षित व्यवसायिक तरकारी खेती तालिम सञ्चालन भएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा फागुन १५ गते सुरु भएको तालिम २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा म्याग्दीको विभिन्न वडाका २४ जना कृषकहरुको सहभागिता रहेको छ । तालिमको कृषि ज्ञान केन्द्रका प्रमुख नरेशचन्द्र... पुरा पढ्नुहोस
हिन्दुराष्ट्र घोषणाका लागि दवाव दिन राप्रपाको हस्ताक्षर संकलन
- 6 बर्ष, 2 महिना अगाडि
- १७ चैत्र २०७५, आईतवार
बेनी १७ चैत । राप्रपा म्याग्दीले नेपाललाई हिन्दु राष्ट्र घोषणको माग गर्दै बेनीमा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।बेनी नगरपालिका कार्यालय अगाडी आयोजित कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद गौचनले हस्ताक्षर संकलन कार्यक्रमको सुरुवात गरेका थिए । नेपालको पहिचान हिन्दु धर्म भएकाले सरकारलाइृ हिन्दु राष्ट्र घोषणाका लागि दवाव दिन... पुरा पढ्नुहोस
सहकारी दिवस मनाउन सुरु
- 6 बर्ष, 2 महिना अगाडि
- १७ चैत्र २०७५, आईतवार
बेनी १७ चैत । जिल्ला सहकारी संघ लि. म्याग्दीले विभिन्न कार्यक्रम गरेर ६२ औ राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ ।दिवसको पहिलो दिन बेनीमा सहकारी सम्बन्धी गोष्ठि तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २२ वटा सहकारी संस्थाका अध्यक्ष र प्रबन्धकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको राष्ट्रिय सहकारी... पुरा पढ्नुहोस