म्याग्दी समाचार

आज काग तिहार

  कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए... पुरा पढ्नुहोस

राखु भगवतीमा गठबन्धनको घरदैलो अभियान

  म्याग्दी, ५ कात्तिक । म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । शनिबार गठबन्धनका उम्मेदवारले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा टोल भेला र घरदैलो अभियान गरेको हो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा, प्रदेश क का उम्मेदवार नेकपा माओवादी केन्द्रका युवा... पुरा पढ्नुहोस

म्याग्देली लोक दोहोरी गायिका कार्की साँगेतिक प्रस्तुतीको लागि युरोप भ्रमणमा

म्याग्दी, ५ कात्तिक । बेल्जियममा रहेका राखुबासीहरुको निमन्त्रणमा विभिन्न साँगेतिक प्रस्तुतीका लागि म्याग्देली लोक दोहोरी गायिका सोभा कार्की युरोप भ्रमणमा निस्कनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती निवासी चर्चित लोक दोहोरी गायिका कार्कीलाई तिहारको अवसरमा विभिन्न साँगेतिक प्रस्तुतीको लागि बेल्जियममा रहेका राखुबासीहरुले आमन्त्रण गरेका हुन् । कार्की शनिवार बेल्जियम पुगिसक्नुभएको... पुरा पढ्नुहोस

एयर पेस्तोलमा चम्किदै म्याग्दीकी रेनु

म्याग्दी ५ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा महिला १० मिटर एयर पेस्तोलतर्फ म्याग्देली चेली रेनु रिजालले दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको छ । काठमाण्डौंको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशको तर्फबाट म्याग्दीकी रेनु रिजाल,बागलुङकी श्रृया केसी र निस्मा पौडेलले द्धितीय स्थान प्राप्त गर्नुभएको हो । प्रतियोगितामा नेपाल आर्मीको टिम... पुरा पढ्नुहोस

मौलिक तिहार गित ‘लक्ष्मी माताले’ चर्चा बटुल्दै

  म्याग्दी, ५ असोज । हिन्दु धर्मालम्बीको दोस्रो महान चाड तिहारको अवसरमा सार्वजनिक भएको मौलिक गित ‘लक्ष्मी माताले’ चर्चा बटुलेको छ । गायकार राजन भुजेलले गलेश्वर म्युजिक सेन्टर च्यानलबाट सार्वजनिक तिहार विशेष ‘दिनु दान पवित्र हातले, रक्षा गरुन लक्ष्मी माताले’ गितले दर्शकमाझँ चर्चा बटुलेको हो । तिहार विशेष मौलिक गितमा... पुरा पढ्नुहोस

पुनहिलमा पर्यटकको भीड

म्याग्दी, ५ कात्तिक । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको संख्या वृद्धि हुनथालेको हो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन्... पुरा पढ्नुहोस

राष्ट्रिय प्रतियोगिता ‘खेल शिक्षा र पूर्वाधार विकास’को आधार बन्यो

कमल खत्री बेनी, ४ कात्तिक । म्याग्दीमा पहिलो पटक दुई खेलकुद प्रतियोगिता आयोजना भए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता बेनीमा आयोजना गरियो । नवौँ राष्ट्रिय खेलकुदका मुख्य खेलहरु गण्डकी प्रदेशको राजधानी पोखरामा र अन्य केहि जिल्लाहरुमा भैरहँदा म्याग्दीमा आयोजना भएको महिला भलिबल र... पुरा पढ्नुहोस

घोडा चढेर गुर्जा जाँदै उम्मेदवार(तस्बिर)

म्याग्दी ४ कात्तिक । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जालीको टोली घोडा चढेर मतदाता भेटघाट गर्न धवलागिरि गाउँपालिकाका– १, गुर्जा जाँदै । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा सडक सुविधा छैन् । छिमेकी वडा लुलाङदेखि... पुरा पढ्नुहोस

मतदाता भेट्न उम्मेदवार पुग्न थाले खेतवारीमा

बेनी, ४ कात्तिक : जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकहरुलाई बाली भित्र्याउने चटारो छ । विहानेदखि बेलुकिसम्म नै कोदो काट्न कृषकहरु वारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदौलोमा पुगेका उम्मेदवारहरु खेतवारी सम्मै पुग्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरु यतिबेला... पुरा पढ्नुहोस

गठबन्धनका उम्मेदवार मतदाताको घरदैलोमा

  म्याग्दी ३ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसिभा तथा प्रदेशसभा निर्वाचनका सत्ता गठबन्धनका दलहरु साझा उम्मेदवारलाई विजय बनाउन एकसाथ घरदैलोमा निस्किएका छन् । गठबन्धन दलका जिल्लास्तरीय नेताहरू उम्मेदवार सहित वडास्तरमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम... पुरा पढ्नुहोस