म्याग्दी समाचार
हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर
- 3 बर्ष, 5 महिना अगाडि
- १३ आश्विन २०७९, बिहीबार
[caption id="attachment_63161" align="alignnone" width="1500"] फाइल तस्विर ।[/caption] म्याग्दी १३ असाेज । नेपालीको महान चाड बडादसैँ हाम्रो घर आगनमा आइसकेको छ । पितृपक्ष (सोह्र श्राद्ध) समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दसैं सुरु भए पनि दसैँकाे रौनक र मौलिकता भने कतै देखिएको छैन । दसँै सुरु हुने वित्तिकै गरिने पहिलो काम... पुरा पढ्नुहोस
भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको १७ औँ साधारण सभा सम्पन्न
- 3 बर्ष, 5 महिना अगाडि
- १३ आश्विन २०७९, बिहीबार
https://www.youtube.com/watch?v=x8w9nmsJmZM म्याग्दी १३ असोज । भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको १७ औँ बार्षिक साधारण सभा विहिवार बेनीमा सम्पन्न भएको छ । बेनीको काटेभण्डारटोलमा मुख्य र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र मार्फत सेवा दिँदै आएको सहकारीले आर्थिक बर्ष २०७८÷७९ मा करिब रु ३ करोड आम्दानी गरेको छ... पुरा पढ्नुहोस
काभ्रेभीरले संधै समस्या
- 3 बर्ष, 5 महिना अगाडि
- १२ आश्विन २०७९, बुधबार
[caption id="attachment_28970" align="alignnone" width="714"] फाइल तस्विर[/caption] गलेश्वर १२ असोज । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी –जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि समस्या बन्ने गरेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा धौलागिरीकै ठूलो क्षमताको ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा (तस्बिर र भिडियो सहित)
- 3 बर्ष, 5 महिना अगाडि
- १२ आश्विन २०७९, बुधबार
कमल खत्री बेनी, १२ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धौलागिरी क्षेत्रकै ठुलो होटल सञ्चालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङतातोपानीमा व्यवसायि राजु हमालले करिब रु ३५ करोड लगानीमा यस क्षेत्रकै ठूलो क्षमताको होटल सञ्चालनमा ल्याउनुभएको हो । https://www.youtube.com/watch?v=5aq_cCUcBtE करिब ८ रोपनी क्षेत्रफलको जग्गा... पुरा पढ्नुहोस
बेगखोलामा ह्युमपाइप राखियो
- 3 बर्ष, 6 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
म्याग्दी, ११ असाेज । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका–१ मा रहेको बेगखोलामा ह्युमपाइप राखिएको छ । बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका, बेनी–जोमसोम–कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधीन सडक पुलका ठेकेदारसँग समन्वय गरेर बेनी यातायात प्रालिको पहलमा ह्युमपाइप राखिएको हो । बेगखोलामा सवारीसाधनलाई सहजरूपमा आवतजावतको... पुरा पढ्नुहोस
जिल्ला हुलाक कार्यालयद्धारा क्षमता अभिबृद्धि तालिम सम्पन
- 3 बर्ष, 6 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
म्याग्दी ,११ असोज । जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा मंगलवार बेनीमा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । जिल्ला हुलाक कार्यालय र ईलाका हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि एक दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिएको हो । तालिममा प्रशिक्षण दिँदै जिल्ला हुलाक कार्यालयका प्रमुख अमृत सुवेदीले कार्यालयको सेवालाई सेवाग्रामीमैत्री बनाउनका... पुरा पढ्नुहोस
एउटै च्याङ्ग्राको मुल्य ५० हजार ! तिब्बतबाट नआएपछि मुल्य आकासियो (तस्बिर र भिडियो)
- 3 बर्ष, 6 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
म्याग्दी ,११ असोज । यस बर्ष मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य अत्यधिक बढेको छ । नेपाल र चीनको सिमाना कोरला नाका बन्द हुँदा यसवर्ष पनि भेडाच्याङ्ग्राको मागमा मुस्ताङ र डोल्पामै उत्पादन भएका भेडाच्याङ्ग्रामा मात्रै सिमित भएको छ । उत्पादन सिमित भएकाले व्यापारीहरुले मुल्य बढाएका छन् । https://www.youtube.com/watch?v=RlkcrkA6HqE मुस्ताङबाट म्याग्दी हुँदै... पुरा पढ्नुहोस
नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन
- 3 बर्ष, 6 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
बागलुङ ११ असाेज । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । म्याग्दी, बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ । बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई–दुई व्यवसायी मिलेर दुई सय ५०... पुरा पढ्नुहोस
प्रथम मगर कप–२०२२ को मैत्रीपूर्ण भुरुष भलिबलको उपाधी मोना फ्रान्सलाई
- 3 बर्ष, 6 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
फ्रान्स ११ असोज । मगर समाज फ्रान्सको आयोजनामा भएको प्रथम मगर कप–२०२२ अन्तरगत मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्स बिजयी भएको छ । मगर समाज र मोना बिच भएको फाइनल प्रतियोगितामा मोना फ्रान्सको तर्फबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी हात पारेका हुन् । मोना... पुरा पढ्नुहोस
मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार
- 3 बर्ष, 6 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
म्याग्दी १० असोज । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ मा रु. ५७ करोडको कारोबार गरेको छ । बेनीमा सोमबार भएको १५ औ साधारणसभामा गत आर्थिक वर्षमा रु. ५७ करोड ७१ लख ३० हजार ८६८ बराबरको कारोबार भएको जानकारी गराइएको हो । संस्थाका अध्यक्ष लिलाराम गौतमले... पुरा पढ्नुहोस