म्याग्दी समाचार
धवलागिरीमा माघ २२ देखि २४ सम्म एचपिभी खोप अभियान
- 2 महिना, 24 दिन अगाडि
- १४ माघ २०८१, सोमबार
मुना, १४ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकामा यही माघको २२ देखि २४ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । मुनामा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २४ गतेसम्म धवलागिरी गाउँपालिकामा एचपिभी खोप अभियान सञ्चालन... पुरा पढ्नुहोस
सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार,१ कराेड ६० लाखकाे सुन्तला विक्रि (फाेटाे फिचर)
- 2 महिना, 24 दिन अगाडि
- १४ माघ २०८१, सोमबार
म्याग्दी, १४ माघ । बैदेशिक रोजगारको सिलसिलामा १४ बर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै आत्मनिर्भर बन्नुभएको छ । मगरलाई गाउँमै आत्मनिर्भर बनाउने माध्ययम सुन्तलाखेती हो । बाह्र बर्षअघि आफ्नो करिब तीन रोपनी बारीमा सुन्तला रोप्नुभएका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल... पुरा पढ्नुहोस
अन्नपूर्ण प्रथम आधार शिविरमा पर्यटकका लागि पुर्वाधार निर्माण गरिने
- 2 महिना, 24 दिन अगाडि
- १४ माघ २०८१, सोमबार
म्याग्दी १४ माघ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु. एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु. एक करोड, नेपाल पर्यटन बोर्डको रु. २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु. पाँच लाख बजेटबाट आश्रय स्थल,... पुरा पढ्नुहोस
म्याग्दी जिल्लामा छ महिनाको अवधीमा दुई जना कृष्ठरोगी पहिचान
- 2 महिना, 24 दिन अगाडि
- १४ माघ २०८१, सोमबार
बेनी, १३ माघ । म्याग्दी जिल्लामा चालु आर्थिक वर्षको छ महिनाको अवधीमा दुई जना कृष्ठरोगी पहिचान भएका छन् । ७२ औ विश्व कुष्ठरोग दिवसको अवसरमा प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीले बेनीमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा एक/एक जना कृष्ठरोगी भेटिएको जानकारी गराइएको हो । कार्यालयका सूचना... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा चार सय १ जना किशोरीहरुलाई एचपिभी खोप दिइने
- 2 महिना, 25 दिन अगाडि
- १३ माघ २०८१, आईतवार
पोखरेबगर, १३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा यही माघको २२ देखि २९ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । https://youtu.be/1V_elWa9JTQ पोखरेबगरमा आइतबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २९ गतेसम्म अन्नपूर्ण गाउँपालिकामा एचपिभी खोप अभियान... पुरा पढ्नुहोस
बाँसखर्क अर्थात् सुन्तलाखर्कः पाखैभरि पहेँलपुर सुन्तला
- 2 महिना, 25 दिन अगाडि
- १३ माघ २०८१, आईतवार
राम थापा । बासखर्कका सुन्तलाबारे सुन्दै आउनुभएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क पर्नुभयो । पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उहाँका लागि त्यो दृश्य झनै लोभलाग्दो थियो ।... पुरा पढ्नुहोस
पाण्डे दम्पतीको उपचारमा रु ६५ हजार सहयोग
- 2 महिना, 25 दिन अगाडि
- १३ माघ २०८१, आईतवार
म्याग्दी १३ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा जर्मनमा रहनुभएका गोपाल कार्कीले रु ६५ हजार सहयोग गर्नुभएको छ । रघुगंगा गाउँपालिका– २ भगवतीको सिजलगाउँ घर भइ हाल परिवार सहित जर्मनमा रहनुभएका कार्कीले पाण्डे... पुरा पढ्नुहोस
चुत्रेनीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
- 2 महिना, 25 दिन अगाडि
- १३ माघ २०८१, आईतवार
बेनी, १२ माघ : म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । बेनीबाट सिंगा तातोपानी तर्फ जादै गरेको ग १ क ५७३५ नम्बरको टिप्परले शनिबार साँझ सिंगा तातोपानीबाट बेनी आउदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा... पुरा पढ्नुहोस
म्याग्दीमा रु ३३ करोड बढीको सुन्तला उत्पादन
- 2 महिना, 25 दिन अगाडि
- १३ माघ २०८१, आईतवार
म्याग्दी, १३ माघ । म्याग्दीमा रु ३३ करोड बढी मुल्यको सुन्तला उत्पादन भएको छ । जिल्लामा यस बर्ष सुन्तलाको उत्पादन बढेको र मूल्य समेत राम्रो पाएकाले कृषकहरुको आम्दानी बढेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले सुन्तला पकेट क्षेत्रहरुबाट विक्रि भएको सुन्तलाको विवरण अनुसार जिल्लामा रु ३३ करोड... पुरा पढ्नुहोस
पाण्डे दम्पतीको उपचारमा अमेरिकाबाट रु ३ लाख ६३ हजार सहयोग
- 2 महिना, 26 दिन अगाडि
- १२ माघ २०८१, शनिबार
म्याग्दी १२ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा अमेरिकाबाट रु तीन लाख ६३ हजार बढी सहयोग जुटेको छ । अमेरिकामा रहनुभएका कलेजाबाङका युवा सोचिन्द्र भण्डारीको नेतृत्वमा रु २ लाख ५० हजार ७६ र... पुरा पढ्नुहोस