म्याग्दी समाचार
एसइई पास गर्ने आमाहरुको रहर
- 2 महिना, 29 दिन अगाडि
- ६ चैत्र २०८१, बिहीबार
म्याग्दी, चैत ७ गते । बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५१ वर्षीय सर्मिला पुन पनि परीक्षार्थीका रुपमा सहभागी हुनुहुन्छ । उहाँले नातीनातिना सरहका परीक्षार्थीसँगै बसेर परीक्षा दिनुभएको छ । भर्खरका कलिला विद्यार्थीहरुको भिडसँगै कलम र प्रवेश–पत्र बोकेर सर्मिला परीक्षा केन्द्रमा प्रवेश गर्नुभयो । सर्मिला बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट... पुरा पढ्नुहोस
एसइई परीक्षाः म्याग्दीमा दुई हजार दुई सय बढी विद्यार्थी
- 2 महिना, 29 दिन अगाडि
- ६ चैत्र २०८१, बिहीबार
म्याग्दी ७ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीबाट दुई हजार दुई सय १४ जना विद्यार्थी सहभागी भएका छन । चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने परिक्षाका लागि म्याग्दीमा नौ वटा परिक्षा केन्द्र तोकिएको छ । जिल्लाको पाँच गाउँपालिकामा १/१ वटा र बेनी नगरपालिकामा चार वटा परिक्षा... पुरा पढ्नुहोस
बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु तीन जना घाइते
- 2 महिना, 30 दिन अगाडि
- ५ चैत्र २०८१, बुधबार
म्याग्दीको मालिका गाउँपालिका ४ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मालिका– ४ सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको बोलेरो जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पस स्ववियु सभापतिमा नेविसंघका क्षेत्री निर्वाचित
- 2 महिना, 30 दिन अगाडि
- ५ चैत्र २०८१, बुधबार
म्याग्दी ६ चैत । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री निर्वाचित हुनुभएको छ । स्ववियु नेतृत्व चयनका लागि भएको मतदानको मतपरिणाम अनुसार, कुल खसेको ६८६ मतमध्ये नेविसंघबाट उम्मेदवार बन्नुभएका क्षेत्रीले २८८ मत ल्याएर सभापतिमा निर्वाचित हुनुभएको छ ।... पुरा पढ्नुहोस
माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्को ७५ प्रतिशत निर्माण कार्य सकियो
- 3 महिना अगाडि
- ४ चैत्र २०८१, मंगलवार
म्याग्दी , ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सिमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलब ५ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।... पुरा पढ्नुहोस
समाजसेवि शाहीद्धारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार दिने घोषणा
- 3 महिना अगाडि
- ४ चैत्र २०८१, मंगलवार
म्याग्दी, ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका समाजसेवि कमल शाही(कुमार)ले एसइई परिक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । रघुगंगा गाउँपालिका २ र ३ राखुमा सञ्चालित मुक्तिधाम मावि, रघुगंगा मावि र ज्ञानोदय मावि गरी तीन सामुदायिक विद्यालयबाट एसइई परिक्षा २०८१ मा ३.... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा स्ववियु नेतृत्व छान्न मतदान सुरु
- 3 महिना अगाडि
- ४ चैत्र २०८१, मंगलवार
म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । https://youtu.be/8mVN9IlbG7I विहान ८ बजेदेखि मतदान सुरु भएको र विद्यार्थीहरु लाइनमा बसेर पालैपालो मतदान गर्ने प्रवन्ध मिलाइएको निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो । म्याग्दी क्याम्पसमा नेविसंघबाट संगम चोखाल क्षेत्री, अखिल (क्रान्तिकारी)... पुरा पढ्नुहोस
एबिसी तार विस्तार गरेपछि विद्युतिय दुर्घटनाको जोखिम हट्यो
- 3 महिना, 1 दिन अगाडि
- ३ चैत्र २०८१, सोमबार
म्याग्दी ३ चैत । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगाको थामडाँडामा विद्युत वितरण लाइनमा नाङ्गो बिजुलीको तार हटाएर एबिसी केबल तार विस्तार गरिएको छ । गाउँभित्र सुन्तलाको फलफुल खेती रहेको र वरपर वनजंगल रहेकाले नाङ्गो बिजुलीको तारले करेन्ट लाग्ने र विद्युतिय दुर्घटनाको जोखिम बढेपछि नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रबाट थामडाँडा... पुरा पढ्नुहोस
ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन
- 3 महिना, 3 दिन अगाडि
- १ चैत्र २०८१, शनिबार
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गर्नुभएको हो । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको भण्डारीले बताउनुभयो । ‘कोदो फल्ने, पिस्ने, मह, उखुको... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा जलविद्युत आयोजनाहरुले जनाए लिखित प्रतिबद्धता
- 3 महिना, 3 दिन अगाडि
- १ चैत्र २०८१, शनिबार
म्याग्दी, २ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाहरुले जिर्ण सडकको स्तरोन्नती गर्न प्रतिबद्धता जनाएका छन् । शुक्रवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित जनप्रतिनिधि, सरोकारवाला र जलविद्युत आयोजनाका प्रमुखहरुको अन्तक्रिया कार्यक्रममा आयोजनाहरुले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नती गर्ने लिखित सहमती जनाएका हुन् । यस गाउँपालिकामा ४० मेगावाट क्षमताको... पुरा पढ्नुहोस