म्याग्दी समाचार

अन्नपूर्ण गाउँपालिकामा साढे ५३ करोड बजेट सार्वजनिक

  म्याग्दी, ८ असार । अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन् पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु. ३५... पुरा पढ्नुहोस

एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

पोखरेबगर, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिकालाई विश्वसामु उत्कृष्ट पर्यटकीय गन्तब्यका... पुरा पढ्नुहोस

गुर्जामा सडक पुराउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम

  म्याग्दी, ७ असार । धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ । मुना स्थित गाउँपालिकाको केन्द्रमा बिहिबारदेखि शुरु भएको बिसौ गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट

म्याग्दी ७ असार । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट... पुरा पढ्नुहोस

रघुगंगामा उत्कृष्ट कर्मचारीको रुपमा शिक्षा अधिकृत सुवेदी सम्मानीत

म्याग्दी ७ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले पहिलो पटक उत्कृष्ट कर्मचारी छनौट गरेर सम्मान गरेको छ । विहिवार गाउँपालिकाको सभाहलमा सम्पन्न १५ औँ गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद सुवेदीलाई सम्मान गरिएको हो । पदिय जिम्मेवारीलाई इमान्दारिता, प्रभाबकारीता, मितव्ययिता र कशलताका साथ सम्पन्न गर्दै गाउँपालिकाको शैक्षिक... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा ४३ करोड बढीको बजेट पारित (फोटो सहित)

बेनी, ७ असार : म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि रु ४३ करोड बढीको बजेट पारित भएको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १५ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड ५७ लाख ८७ हजार ६ सय बराबरको बजेट पारित भएको हो ।... पुरा पढ्नुहोस

बेनपा–७ मा ‘बेनीबजारलाई सुन्दर बनाउने योजना प्राथमिकतामा’

म्याग्दी ६ असार । बेनी नगरपालिका–७,ले आ.व. २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण गरेमा सहज हुने वडाबासीको भनाई छ । वडा कार्यालयले बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरेको... पुरा पढ्नुहोस

म्याग्दीको जनसंख्या घट्दो क्रममा

  म्याग्दी, ६ असार । कृषि, पशुपालन, जलस्रोत र पर्यटनमा अथाह सम्भावनाले भरिपूर्ण म्याग्दीमा जनसंख्या घट्दै गएको छ भने गाउँघर रित्तिदै गएका छन् । सङ्घीयता कार्यान्वयन संगै विकास निर्माणका पूर्वाधार बन्ने क्रमसंग दुर्गम बस्तीहरु सुगम र विकसित बन्दै जान थालेपनि जनसंख्या भने घट्दै गएको छ । गाउँमा विद्यालय भवन, स्वास्थ्य... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा ‘किसान चौतारी जोतौ खेतबारी’ अभियान

बेनी, ६ जेठ। म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मंगलवार दरबाङमा आयोजित गाउँसभाको १३ औँ अधिवेशनबाट पारित आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहनका लागि उक्त कार्यक्रम... पुरा पढ्नुहोस

रघुगंगाका विद्यालयमा लागू औषध दुव्र्यसन न्यूनिकरण सम्बन्धि अभियान

म्याग्दी ६ असार । म्याग्दीको रघुगंगा गाउँपालिकामा लागू औषध दुव्र्यसन न्यूनिकरण गर्न सचेतनामुलक अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वय र सहकार्यमा गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयहरुमा उक्त सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा सवारी सुरक्षा, लागू औषध दुव्र्यसन तथा साइबर अपराधको... पुरा पढ्नुहोस