म्याग्दी समाचार
पदमार्ग बनाउन नेकपा माओवादी केन्द्रको श्रमदानसहित आर्थिक सहयोग (तस्बिर सहित)
- 1 बर्ष, 9 महिना अगाडि
- २७ मंसिर २०८०, बुधबार
धीरन खत्री म्याग्दी, २७ मंसिर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा वडा कमिटीले संचालन गरेको पदमार्ग निर्माण अभियानमा श्रमदानसहित आर्थिक सहयोग गरेको छ। नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको माछखर्कदेखि कुनौटाघाट जोड्ने पदमार्गको श्रमदान अभियानमा बुधबार जिल्ला संयोजक एवम् गण्डकी प्रदेशका भौतिक पूर्वाधार... पुरा पढ्नुहोस
जेठो हिमाल ‘अन्नपूर्ण प्रथम’ आधार शिविर पूर्वाधारको प्रतीक्षामा
- 1 बर्ष, 9 महिना अगाडि
- २७ मंसिर २०८०, बुधबार
म्याग्दी २७ मङ्सिर । अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आरोहण गर्नुभएको... पुरा पढ्नुहोस
दरखोला र बगरखोला जलविद्युत आयोजनाको पीपीए
- 1 बर्ष, 9 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
बेनी : म्याग्देलीहरूको अगुवाइमा निर्माण हुन लागेको दरखोला र बगरखोला जलविद्युत् आयोजनाको (पीपीए) विद्युत् खरिद बिक्री सम्झौता भएको छ। रघुगंगा गाउँपालिका–७ मा निर्माण हुने ५.५ मेगावाट क्षमताको बगरखोला र धवलागिरि गाउँपालिका–३ मा निर्माण हुने ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको पीपीए भएको हो। नेपाल विद्युत् प्राधिकरणसँग २०८३ फागुन महिनाभित्र विद्युत्... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय शुभारम्भ
- 1 बर्ष, 9 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर : बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय... पुरा पढ्नुहोस
सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी
- 1 बर्ष, 9 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । ९ हजार सुन्तलाको बोट... पुरा पढ्नुहोस
विदेशबाट फर्केर सामूहिक माछापालन
- 1 बर्ष, 9 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
२५ मंसिर, गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका-३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरमा सतबीज छर्ने भक्तजनको भिड (फोटोफिचर)
- 1 बर्ष, 9 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर । बालाचतुर्दशी पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा शतबीज छर्ने भक्तजनको भिड लागेको छ । कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा शतबीज छर्नका लागि सोमबार विहानदेखि हजारौँ भक्तजनको घुँइचो लागेको हो । गलेश्वर शिवालय मन्दिरमा लाग्ने ठुलो... पुरा पढ्नुहोस
न्यू वेष्ट प्वाईन्टले जित्यो जेसीज कपको उपाधि
- 1 बर्ष, 9 महिना अगाडि
- २४ मंसिर २०८०, आईतवार
म्याग्दी जेसीजद्धारा आयोजित अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाईन्ट आवशीय मावि बेनीले हात पारेको छ । आइतबार सम्पन्न भएको २१ औं जेसीज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बेनीकै माउन्ट आवशीय माविलाई पराजित गर्दै वेष्ट प्वाइन्टले उपाधि जित्न सफल भएको हो । फाइनल खेलको निर्धारित समय भित्र... पुरा पढ्नुहोस
ठूलोखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रु
- 1 बर्ष, 9 महिना अगाडि
- २४ मंसिर २०८०, आईतवार
बेनी, २४ मंसिर : म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगले र ७ चिमखोलाममा निर्माणधिन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ जोडिएको (टनेल ब्रेकथ्रु ) भएको छ । इन्लेट र आउटलेट गरि दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा २ हजार ७ सय मिटर लामो मुख्य सुरुङ... पुरा पढ्नुहोस
म्याग्दी सहकारीको १६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
- 1 बर्ष, 9 महिना अगाडि
- २३ मंसिर २०८०, शनिबार
म्याग्दी, २३ मंसिर । काठमाण्डौमा रहेका म्याग्देलीहरुले स्थापना गरेको म्याग्दी सहकारीको नयाँ नेतृत्व चयन भएको छ । काठमाण्डौमा सम्पन्न १६ औँ बार्षिक साधारणसभाबाट अध्यक्षमा थदेवी पुन सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षहरुमा सुशिला शेरचन,थमबहादुर छन्त्याल,धनलाल जैसी,सचिवमा टकबहादुर थापा,कोषाध्यक्षमा इन्द्रजित छन्त्याल,सहसचिवमा छकप्रसाद शेरचन चयन हुनुभएको निर्वाचन समितिका संयोजक डा.ज्योति शेरचनले... पुरा पढ्नुहोस