मुलुक
Tess
- 8 बर्ष, 9 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
ललितपुर– उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएका एकजना कैदी ४५ दिनदेखि कारागारमै छन्। मानसिक रोगी रहेका कर्तब्य ज्यान मुद्दाका गौबहादुर गुरुङलाई परिवार लिन नआउँदा उनी नख्खु कारागारमै बस्न बाध्य भएका हुन्। पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाद्वारा ८ सदस्यीय मन्त्रिमण्डल गठन, को–को बने मन्त्री ?
- 8 बर्ष, 9 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
जेठ २४– प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । देउवाले सपथ ग्रहणलगत्तै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् । मन्त्रिमण्डल यस्तो छः शेरबहादुर देउवा, प्रधानमन्त्रीसहित... पुरा पढ्नुहोस
रुवालाखोलादेखी सिहदरबारसम्म यस्तो छ नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको जिवनी
- 8 बर्ष, 9 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
काठमाडौ, २३ जेठ । नेपाली कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाको जन्म २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा भएको हो । हाल उनी बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आएका छन् । बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने नवनिर्वाचित संसदीय दलका नेता देउवा पार्टी संस्थापक नेता बीपी कोइरालाको राजनीतिक प्रेरणाबाट... पुरा पढ्नुहोस
ट्राफिक प्रहरीद्वारा तीस करोड राजस्व सङ्कलन
- 8 बर्ष, 9 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
काठमाडौँ, २४ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त... पुरा पढ्नुहोस
माओवादीबाट महरा उपप्रधान, जनार्दन गृह
- 8 बर्ष, 9 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
काठमाडौं, २४ जेठ। कृष्णबहादुर महराको नेतृत्वमा माओवादी केन्द्र शेरबहादुर देउवा सरकारमा सहभागी हुने भएको छ । माओवादी केन्द्रीय कार्यालय बैठकले महरालाई उपप्रधान र परराष्ट्र, जनार्दन शर्मालाई गृह र प्रभू साहलाई बिना विभागीय मन्त्रीमा पठाउने निर्णय गरेको छ । कांग्रेसले मन्त्री बन्नेमा गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको नाम टुंगो लगाएको छ ।... पुरा पढ्नुहोस
प्रधानमन्त्री बनेपछि देउवाका चुनौती र अवसर
- 8 बर्ष, 9 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
जेष्ठ २४, २०७४- २०५२ मा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा ४९ वर्षका थिए । समकालीन नेतामा युवा अवस्थामै प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउवा त्यसलगत्तै दुई पटक प्रधानमन्त्रीको कुर्सीमा पुगे । गणतन्त्रपछिको दसौं र आफ्नो हकमा चौथो रेकर्ड बनाउन सफल ७१ वर्षीय देउवाका सामु भिन्न परिवेश मात्र छैन, चुनौतीको पहाड... पुरा पढ्नुहोस
४५०४ दिनपछि देउवाको सिंहदरबारमा पुनरागमन
- 8 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
जेठ २३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा संसदमा बहुमत सिद्ध गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा देउवाको ३८८ पक्षमा सांसदले मतदान गरेका थिए । यस्तै देउवाको विपक्षमा १७० मत पर्यो... पुरा पढ्नुहोस
डेमोक्रेसीको सुन्दरता : यसरी बने २६ बर्षमा २५ सरकार
- 8 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
जेठ २३ – देशका धेरै जसो नेता डेमोक्रेसी अर्थात प्रजातन्त्रको सुन्दरतामाथि बहस गर्न रुचाउँछन् । तर, प्रजातन्त्रले विकास र समृद्धि कति दियो ? यो विषयमा चाहीँ कम बहस गर्न चाहन्छन् । आज देशले ४०औँ प्रधानमन्त्री पाउँदैछ । हाम्रो प्रजातन्त्रको अर्को सुन्दरता छ–देशले ०४६ को जनआन्दोलनपछि दुई जर्दन भन्दा बढी सरकार... पुरा पढ्नुहोस
बेटर नेपालले थाल्यो मन्सरा बचाऔँ अभियान
- 8 बर्ष, 9 महिना अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
जेठ २२, काठमाडौँ । नेपाली युवाहरूको अन्तर्राष्ट्रिय सञ्जाल मिशन बेटर नेपालले आँखाको क्यान्सरबाट ग्रसित कालिकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउका लागि अभियान सुरु गरेको छ । गत सालदेखि नै कालिकोटको दुर्गम भेगका बासिन्दाहरूको स्वास्थ्य सुधारका लागि क्रियाशील मिसनले मनसराको आँखाको शैल्यक्रियाका लागि अभियन सुरु गरेको हो । कालिकोट रास्कोट नगरपालिका... पुरा पढ्नुहोस
भोलि प्रधानमन्त्री चयन पक्का, एमालेले संसद नरोक्ने
- 8 बर्ष, 9 महिना अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
जेठ २२ – सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुटेको छ ।सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको संसद बैठक अवरोध नगर्ने बताएको हो । बैठकपछि एमाले नेता झलनाथ खनालले भोलिको संसद बैठक अवरोध नगर्ने सहमति भएको जानकारी... पुरा पढ्नुहोस