मुलुक
यस्तो रह्यो महिला तथा बालबालिका मन्त्री थममायाको ३ महिने कार्यकाल, भावी कार्यायोजना के ?
- 5 बर्ष, 11 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
काठमाडौं ९ जेठ । मन्त्री थममाया थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेको बुधबार ३ महिना पूरा भएको छ । कार्यभार सम्हालेको अवसरमा थापाले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै २९ बुँदे कार्ययोजना र ३५ बुँदे भावी कार्ययोजना समेत सार्वजनिक गरेकी छिन् । आफूले मन्त्रालयको जिम्मेवारी लिएको समयदेखि अहिले सम्म... पुरा पढ्नुहोस
बालुवाटारमा सुरु भयो एकता संयोजन समितिको बैठक
- 5 बर्ष, 11 महिना अगाडि
- ३ जेष्ठ २०७५, बिहीबार
काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुमवाटारमा सुरु भएको हो । बैठकले एमाले र माओवादी बीच आज घोषणा गर्न लागिएको पार्टी एकतालाई अनुमोदन गर्ने बताइएको छ । बुधबार बिहान एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको झण्डै अढाइ... पुरा पढ्नुहोस
सम्पर्कविहीन विमान बाजुराको एक नदी किनारामा आपतकालीन अवतरण
- 5 बर्ष, 11 महिना अगाडि
- २ जेष्ठ २०७५, बुधबार
काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाका लागि उडेको विमान बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको छ । , विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल छन् । सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार, चालक दलका दुवै... पुरा पढ्नुहोस
वैद्यका सारथी– एउटा ‘जङ्गल’तिर, अर्का सिंहदरबारतिर
- 6 बर्ष, 3 दिन अगाडि
- २० बैशाख २०७५, बिहीबार
काठमाडौं– नेत्रविक्रम चन्द विप्लवले नउक्साएको भए र रामबहादुर थापा बादलले साथ नदिएको भए मोहन वैद्य किरणले २०६९ मा माओवादी पार्टी फुटाउने र प्रचण्डसँग सङ्गठनमै आमने–सामने हुने हिम्मत गर्दैनथे । परिस्थिति यस्तो भइदियो, वैद्यले ‘चाहना नहुँदाहुँदै’ पनि विप्लव र बादलको जोडबलमा प्रचण्ड नेतृत्वको माओवादी विभाजन भयो । विभाजित पार्टीको कमान्डर वैद्यलाई... पुरा पढ्नुहोस
अाज बुद्ध जयन्ती
- 6 बर्ष, 6 दिन अगाडि
- १७ बैशाख २०७५, सोमबार
१७ वैशाख । आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए । बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक... पुरा पढ्नुहोस
तुलसीपुरमा आविष्कार केन्द्र खोल्न चाहन्छु : महावीर पुन
- 6 बर्ष, 7 दिन अगाडि
- १६ बैशाख २०७५, आईतवार
तुलसीपुर, वैशाख १६ । प्रसिद्ध म्यागासेसे पुरस्कार बिजेता राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले तुलसीपुरमा आविष्कार केन्द्र खोल्न इच्छुक रहेको वताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले प्रविधिको विकासका लागि देखाएको चासोलाई सम्मान गरेर आविष्कार केन्द्र खोल्नका लागि आफु इच्छुक रहेको उनले वताए । उनले प्रविधिको विकास विना कुनै पनि ठाउँको विकास... पुरा पढ्नुहोस
९ महिनामा रोजगारीका लागि १ लाख ४० हजारले देश छाडे
- 6 बर्ष, 8 दिन अगाडि
- १५ बैशाख २०७५, शनिबार
काठमाडौं, १५ वैशाख । आर्थिक वर्ष २०७४/७५ को पछिल्लो ९ महिनामा १ लाख ४० हजार नेपालीले देश छाडेका छन् । यो अवधिमा सबैभन्दा धेरै नेपाली मलेसिया पुगेका छन् भने जापान जाने कम छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे तथ्यांक अनुसार, ०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२... पुरा पढ्नुहोस
९ महिनामा ४७ टन सुन तस्करी, बहालवाला एसएसपी र डिएसपी सम्पर्कविहीन
- 6 बर्ष, 9 दिन अगाडि
- १४ बैशाख २०७५, शुक्रबार
काठमाडौं,१३ वैशाख । सुन काण्डबारे छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्म भइरहेको प्रगतिबारे जानकारी गराएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सोमबार प्रधानमन्त्री ओलीलाई २ घण्टा सम्म सुन काण्ड र यस बारे जोडिएका कुराको जानकारी गराए छन् । समितिका अनुसार ९ महिनामा ४७ टन सुन... पुरा पढ्नुहोस
आगलागी पीडित राहतको पर्खाइमा, उठेको राहत बीचैमा हरायो
- 6 बर्ष, 10 दिन अगाडि
- १३ बैशाख २०७५, बिहीबार
डोल्पा, १३ वैशाख । “हे हजुर तपाई काँ देखि आका हौ, राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई राहत आउँछ भन्छन तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो। आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर... पुरा पढ्नुहोस
पार्टी एकता जनताको साझा सम्पत्ति हो : प्रचण्ड
- 6 बर्ष, 10 दिन अगाडि
- १३ बैशाख २०७५, बिहीबार
बैशाख,१३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन् ।रौतहटको चन्द्रपुरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले एकता सिंगो देश र जनताले चाहेको भन्दै एकता साझा सम्पत्ति भएको बताएका हुन् । ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा... पुरा पढ्नुहोस