मुलुक
यस्तो हो नेपालको खास नक्सा
- wp_days_ago_v3(); ?>
- २६ कार्तिक २०७६, मंगलवार
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक... पुरा पढ्नुहोस
मंसिरमा दोस्रो गलकोट घुम्टे महोत्सव: गलकोटको पर्यटन प्रवर्दन गर्ने लक्ष्य
- wp_days_ago_v3(); ?>
- २५ कार्तिक २०७६, सोमबार
थम्मन थापा बागलुङ २५ कात्तिक । गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरु पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरि गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन विभिन्न गतिविधिहरु भईरहेका छन । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले बागलुङको गलकोट... पुरा पढ्नुहोस
पर्यटकको आकर्षणमा यारुजु भ्यूपोइन्ट
- wp_days_ago_v3(); ?>
- २४ कार्तिक २०७६, आईतवार
म्याग्दी, २४ कात्तिक । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनि गाउँमाथि रहेको यारुजु भ्युपोइन्ट पर्यटकहरुको आकर्षणमा परेको छ। दशै तिहारको अवसरमा मुस्ताङ घुम्न गएका पर्यटकहरु ३ हजार ७५० मिटर अग्लो डाडाँमा निर्माण गरिएको यारुजु भ्यूपोइन्टमा पुग्ने गरेका छन् । थकाली सभ्यताको अध्ययन गर्न सकिने ठिनि गाउँको होमस्टेमा पुगेका पर्यटक प्राकृतिक सम्पदाले भरिपुर्ण... पुरा पढ्नुहोस
विकास निर्माणमा नमुना कामः लक्ष्य भन्दा एक बर्ष अगाबै जिसस सभाहल भवन निर्माण (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०७६, सोमबार
कमल खत्री म्याग्दी १८ कात्तिक । विकास निर्माण योजनाहरुमा निर्माण व्यवसायिको ढिलासुस्ती र लापरबाही बढिरहेको सन्दर्भमा म्याग्दीमा भने एक योजना लक्ष्य भन्दा १ बर्ष अगाबै सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको बहुउदेश्यीय सभाहल भवन निर्माण गर्ने योजनामा निर्माण व्यवसायिले सम्झौता भएको ८ महिनाभित्रै निर्माण कार्य सम्पन्न गरेका हुन् ।... पुरा पढ्नुहोस
महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०७६, सोमबार
काठमाण्डाै १८ कात्तिक । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंँमा सरकारी वकील र महरा पक्षका वकीलको बहस सुनेपछि न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको... पुरा पढ्नुहोस
यस्तो बन्नेछ गौतमबुद्ध क्रिकेट रंगशाला
- wp_days_ago_v3(); ?>
- ७ कार्तिक २०७६, बिहीबार
चितवन - भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डीपीआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि निर्माणकर्ताले छलफल गरिरहेका छन् । बुधबार आयोजित कार्यक्रममा डीपीआर बनाउँदै गरेको क्रियटिभ डिजाइन आर्किटेक्स प्रालिले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो ।... पुरा पढ्नुहोस
कोरला नाकाको व्यापार मेलामा साढे ५ लाख बढी राजश्व संकलन (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ६ कार्तिक २०७६, बुधबार
कमल खत्री म्याग्दी ६ कात्तिक । नेपाल र चीनबिचको सिमाना कोरला नाकामा सञ्चालन भएको व्यापार मेलाबाट साढे ५ लाख बढी राजश्व संकलन भएको छ । उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित चिनियाँ भुमिमा सञ्चालन गरिएको अन्तरदेशीय व्यापार मेलाबाट एक सातामा रु ५ लाख ६१ हजार ४ सय ६ राजश्व संकलन भएको मुस्ताङको... पुरा पढ्नुहोस
कोरला नाका : ‘चिनियाँ धमाधम पूर्वाधार बनाउँदै, नेपालतर्फ सुरक्षा बन्दोबस्तको तयारी’ (फाेटाे फिचर)
- wp_days_ago_v3(); ?>
- ४ कार्तिक २०७६, सोमबार
कमल खत्री बेनी ४ कात्तिक । समथर भू–भाग । उजाड फाँट । हिमाली मरुभूमिलाई आँशिक रुपमा हिमालले घेरिएको छ । समथर फाँटमा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर ठडिएको छ । नेपाल–चिनको सिमानामा पर्ने कोरला नाकाको यो पिल्लर नै नेपालतर्फको एकमात्रै देखिने चिनारी हो । पिल्लरको अगाडी धमाधम चिनियाँ पक्षले पूर्वाधार... पुरा पढ्नुहोस
अफताब आलमलाई पार्टीगत कारबाहीबारे काँग्रेसको रणनीति !
- wp_days_ago_v3(); ?>
- २ कार्तिक २०७६, शनिबार
काठमाडौं – रौतहटको राजपुर बम बिस्फोट प्रकरणका आयोजनाकार भएको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमविरुद्ध पार्टीबाट कुनै कारबाही प्रक्रियाअघि बढाएको छैन । कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि सांसद आलम असोज २६ गते पक्राउ परेका थिए । तर २७ गते रौतहट काँग्रेसले आलम पक्राउको विरोधमा जिल्ला सदरमुकाम चन्द्रनिगाहपुरमा... पुरा पढ्नुहोस
म्याग्दीको विकासमा राजनीतिक पुर्वाग्राही गरेको छैन : सांसद भुपेन्द्रबहादुर थापा
- wp_days_ago_v3(); ?>
- १ कार्तिक २०७६, शुक्रबार
म्याग्दी, १ कात्तिक। प्रतिनिधिसभाका सांसद भपुेन्द्र बहादुर थापाले म्याग्दीको विकासमा राजनीतिक पुर्वाग्राही नगरेको बताए । भुगोल र जनताको चाहनालाई मध्यनजर गर्दै पर्यटन, सडक, खानेपानी, शिक्षा, कृषि र खेलकुद क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिए । उनले घोडेपानी देखि मोहरे पदमार्ग निर्माण, पुनहिलमा पूर्वाधार बनाउन, धौलागिरि आईसफल पदमार्ग, रुईसदेखि माथि... पुरा पढ्नुहोस