मुलुक

महिला कृषकको सफलताः पशुपालनबाट बार्षिक १२ लाख आम्दानी

म्याग्दी,२७ मंसिर। जिल्लाको ग्रामिण भेगका महिला अझैपनि चुलोचौकोमै सिमीत छन् । घरखर्च चलाउन र बालबच्चाको पढाई खर्चको जोह गर्न पुरुषको मात्रै भर पर्नुपर्ने अधिकाँश महिलाहरुको तितो यथार्थ हो । तर म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारीले भने मेहनत, परिश्रम र संघर्ष गर्न सक्यो भने महिलाहरुपनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको २०१९ को अध्यक्ष को ?

सन्दीप खत्री मंसिर २६, म्याग्दी । म्याग्दी जेसीजको अधिवेशन नजिकीएसँगै नयाँ नेतृत्वको बारेको चर्चा हुन थालेको छ । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी समाजका लागि सक्षम र सबल युवा नेतृत्व उत्पादन संस्थाको रुपमा परिचित म्याग्दी जेसीजको आगामी वर्ष २०१९ का लागि अध्यक्ष पदको लागि ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका... पुरा पढ्नुहोस

दुखत घटनाः जन्ती चढेको जिप दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित ६ जनाको मृत्यु

भुपेन्द्र वली दाङ,२७ मङिसर  । दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । चितवन गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख... पुरा पढ्नुहोस

कालिगण्डकी कोरीडोर प्रशारण लाईन ‘टावर निर्माण धमाधम, तार तान्न सुरु’

म्याग्दी, २५ मङ्सिर । म्याग्दी र मुस्ताङमा जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्नको लागि निर्माण सुरु गरिएको कालिगण्डकी कोरीडोर प्रशारण लाईनको निर्माण कामले गति लिएको छ । कोरीडोर अन्र्तगत म्याग्दीको दानादेखी पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण लाईन र सबस्टेशन निर्माण कार्यले गति... पुरा पढ्नुहोस

पोखरेबगर–चित्रे सडक कालोपत्रे योजना सुरु (भिडियो सहित)

बेनी १६ मङ्सिर । म्याग्दीमा पहिलो पटक ग्रामीण सडकलाई कालोपत्रे गर्ने योजना सुरु भएको छ । सदरमुकाम बेनी र गलेश्वर बजारभित्र मात्रै सडक कालोपत्रे भएको यस जिल्लामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे हुँदै पर्यटकीय स्थल घोडेपानी जोड्ने ग्रामीण सडकमा जिल्लामै पहिलो पटक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजना सञ्चालन भएको... पुरा पढ्नुहोस

भलिबल खेलबाट राष्ट्रिय पहिचान बनाएका राखुका मिलन

म्याग्दी, १३ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा जन्मीएका मिलन मल्लको यतिबेला भलिबलमा निकै चर्चा छ । गाउँघरमा सामान्य अभ्यास गर्दा गर्दै मल्लको खेल जिवनले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमै चर्च बटुल्न सफल भएको हो । मुक्तिधाम माविमा अध्ययन गर्दागर्दै मल्ल स्थानीय र जिल्ला स्तरमा आयोजना हुने खेलकुद प्रतियोगितामा भाग... पुरा पढ्नुहोस

बेनीमा रहेको १३१ बर्ष पुरानो जिर्ण झोलुङ्गे पुलको संरक्षण गरिने (भिडियो सहित)

बेनी, १२ मङ्सिर । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाईएको १३१ बर्ष पुरानो ऐतिहाँसिक झोलुङ्गे पुलको संरक्षण र मर्मत गरिने भएको छ । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि बनाईएको उक्त झोलुङ्गे पुल जिर्ण बनेपछि बेनी नगरपालिकाले सो पुलको मर्मत र संरक्षण... पुरा पढ्नुहोस

थ्रि एन्जलस आँधीखोला महिला समुहलाई बोल्ने कला

पोखरा मंसीर ६ गते ।  पोखरा महानगरपालिका वडा नं. ७ स्थीत आधीँखोला महिला समुहका प्रतिनिधीहरुले महिला सशक्तिकरण तथा बोल्ने कला सम्बन्धी तलिम लिएका छन् । समुहमा आवद्ध २५ जना पदाधिकारीले महिलाहरुमा भएको क्षमता पहिचान गरि बोल्ने कला कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा उनिहरुले तालिम लिएका हुन् । कार्यक्रमको सहजिकरण... पुरा पढ्नुहोस

प्राविधिक शिक्षामा जोड दिनुपर्छः नेकपाका अध्यक्ष प्रचण्ड

म्याग्दी, २८ कात्तिक ।  पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक र ब्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताए । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहमुखी क्याम्पसको भौतिक संरचना अवलोकन कार्यक्रममा जिल्लाको प्राकृतिक स्रोतसाधनलाई प्रयोग गर्न प्राविधिक शिक्षालाई जोडदिनुपर्ने बताए । संविधानको मर्मअनुसार... पुरा पढ्नुहोस

सिंहदरबार गाउँमै आउँछः नेकपाका अध्यक्ष प्रचण्ड

बेनी २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी ९(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार गाउँघरमै आएर छाड्ने उद्घोष गर्नुभएको छ । मंगला गाउँपालिका–२ सिमलचौरमा मंगलबार स्थानीय अगुवा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा उल्लेख भए बमोजिम जनताको सेवा र सुविधाको लागि सिंहदरबारको अधिकार स्थानीय सरकार मार्फत गाउँमै आउने बताउनुभयो... पुरा पढ्नुहोस