मनोरञ्जन
हरि सुनार र मिना चोखालको तिजी कोशेली मेरी बुढि मेयर–भिडियो सहित
- 6 बर्ष, 9 महिना अगाडि
- ११ श्रावण २०७४, बुधबार
बागलुङ, ११ साउन ।नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकीदै गर्दा संगीत बजारमा सँयौको सख्यामा गीत बजारमा आएका छन ।पछिल्लो समयमा बजारमा आउने गीतहरुमा विशेष नारीहरुको वेदना र मर्म बाकेका आउदैनन । गीत भन्दा पनि कलाकारहरु छ्याप्त छ्याप्ती छन । विषेशत तिजमा आउन त समसामयिक विषयमा पनि आउछन ।... पुरा पढ्नुहोस
बेनीमा विविध साँस्कृतिक कार्यक्रम हुदैँ
- 6 बर्ष, 9 महिना अगाडि
- ११ श्रावण २०७४, बुधबार
म्याग्दी, ११ साउन । म्याग्दीको सदरमुकाम बेनीमा साउन १२ गते विविध सास्कृतिक कार्यक्रम हुने भएको छ । बेनी नगरपालिका–५ , निवासी शारिरीक रुपमा अपाङ्गता भएका कलाकार कृष्ण क्षेत्रीको थप सांगितिक क्षेत्रको सफलताको लागि सास्कृतिक कार्याक्रम आयोजना गरिएको हो । शारिरिक रुपमा अपाङ्गता भएपनि सांगितिक क्षेत्रमा सम्भावना बोकेका कलाकार क्षेत्रीको एल्वम... पुरा पढ्नुहोस
सुनिल बानियाँले अभिनय गरेको आईफोन सेवेन बजारमा (भिडियो सहित)
- 6 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
म्याग्दी, ८ साउन । म्याग्दीका मोडल सुनिल बानियाँले अभिनय गरेको तिज गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । विन्ध्यबासिनी म्युजिक प्रालिबाट राजेश बर्देवाले बजारमा ल्याउनुभएको ‘आईफोन सेवन’ एल्बममा राजेश बर्देवा र रितु ब्रोकनको स्वर रहेको छ । https://youtu.be/yGVbxd0dsUU कृष्ण कँडेल मित्रको शब्द तथा लयमा तयार गरिएको सो गितको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस
पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्ड म्याग्देली गायिका कार्कीलाई प्रदान
- 6 बर्ष, 9 महिना अगाडि
- ७ श्रावण २०७४, शनिबार
म्याग्दी, ७ साउन । पृथ्वी पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्ड– २०७४ बाट म्याग्देली गायिका सोभा कार्की सम्मानित भएकी छिन् । लोकदोहोरी गायनतर्फ सर्वोकृष्ट पाँच भित्र पर्न सफल म्याग्दी रघुगंगा गाउँपालिका–२ भगवतीकी शोभा कार्की भोटिङ मार्फत सो अवार्ड हात पार्न सफल भएकी हुन् । उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका उत्कृष्ट प्रतियोगी मध्ये... पुरा पढ्नुहोस
मनमा माया छ सानु (भिडियो सहित)
- 6 बर्ष, 9 महिना अगाडि
- २ श्रावण २०७४, सोमबार
म्याग्दी । तिजका गीतहरुले बजार तताईरहेको बेलामा तिजका गीतहरुसँग प्रतिस्पर्धा गर्नका लागि “मनमा माया चोखो छ सानु” बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तिजका गीतहरुसँग प्रतिस्पर्धा गर्नका लािग आएको उक्त गीत माया प्रेम आधारित रहेको छ । सोही म्युुजिक भिडियो मार्फत राजकुमार परियार मोड्लिङ क्षेत्रमा डेव्यू गरेका... पुरा पढ्नुहोस
रिमा गाउँको चिनारी बजारमा (अडियो सहित)
- 6 बर्ष, 9 महिना अगाडि
- २६ असार २०७४, सोमबार
म्याग्दी, २६ असार । म्याग्दी जिल्ला को अन्नपूर्ण गाउपालिका वडा नम्बर ७ हिस्तानको रिमा गाउँ लाई समेटेको गित बजारमा आएको छ https://youtu.be/TYyAQxI8Aug हिस्तान रिमाका हाल रोजगारी को सिलसिलामा दक्षिण कोरियामा रहनु भएका कुमार पुन र गम्बिर पुनको शब्दमा तयार गरिएको ‘मोती झै टल्कीने क्या रमाईलो ठाउँ, लोभै लाग्ने मनै छुने... पुरा पढ्नुहोस
फेसबुक खोलेर गितको म्युजिक भिडियो छायांकन
- 6 बर्ष, 9 महिना अगाडि
- २० असार २०७४, मंगलवार
म्याग्दी, २० असार । फेसबुक खोलेर बोलको लोक पप गितको म्युजिक भिडियो म्याग्दीमा छायांकलन गरिएको छ । चर्चित गायक कृष्ण काफ्ले र गायीका रमा अर्यालको स्वर रहेको स्पन्दन एल्बममा शब्द संकलन म्याग्दीकै अनिल बानियाँ र संगित म्याग्दीकै दिपक शर्माले भरेका छन् । महारानी थान, बौद्ध विहार र गलेश्वरमा शनिवार र... पुरा पढ्नुहोस
मोड्लिङमा भविष्य खोज्दै रविना
- 6 बर्ष, 9 महिना अगाडि
- १७ असार २०७४, शनिबार
सन्दीप खत्री म्याग्दी जिल्ला कला र संगीत क्षेत्रको लागि उर्वर भूमि हो । यही भूमिबाट थुप्रै कलाकारको जन्म भईसकेको छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो ख्याति कमाई सकेका छन् । पछिल्लो समयमा अभिनयको क्षेत्रमा समेत म्याग्दीका धेरै कलाकारहरु अगाडि बढेका छन् । यही उर्वर भूमिमा अभिनयको क्षेत्रमा जन्मीएको... पुरा पढ्नुहोस
जिन्दगीको साथी बजारमा (भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- ११ असार २०७४, आईतवार
सन्दीप खत्री, म्याग्दी मंगला गाउँपालिका वडा नं. ३ अर्मनका रमेश रोकाले अभिनय गरेको “जिन्दगीको साथी” बोलको लोकदोहोरी बजारमा आएको छ । उज्यालो म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतमा चर्चित गायक विमलराज क्षेत्री र विष्णु माझिले स्वर दिएका छन् । यातायात व्यवसायमा आबद्ध रोकाले आफूले पहिलदेखि नै अभिनयको क्षेत्रमा प्रवेश गर्न... पुरा पढ्नुहोस
गर्बुजाको “विहानी पख” लोकार्पण (भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- ९ असार २०७४, शुक्रबार
सन्दीप खत्रीम्याग्दी । लोकदोहोरी गायिका नन्द गर्वुजा मगरको पहिलो एल्वम सालैजो गीत “विहानी पख” लोकार्पण गरिएको छ । धवलागिरि गाउँपालिका वडा नं. ५ भेडिखाल्टाकी गायिका गर्वुजा र अहिलेका युवा पुस्तावीच अत्यत्नै लोेकप्रिय गायक धु्रव जिसीको आवाजमा रहेको सालैजो गीतको आज एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ । गीत... पुरा पढ्नुहोस