मनोरञ्जन

छन्त्याल भाषाको ‘ख्योमा खाने’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी गाउँमा छायांकन गरिएको छन्त्याल भाषाको गित ‘ख्योमा खाने’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ठाडखानीको कला, संस्कृति र सम्भावनाहरुलाई उजागर गर्न प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द र देवि घर्ति, दिप छन्त्याल, रोशन छन्त्यालको स्वरमा रहेको छन्त्याल भाषाको ‘ख्योमा खाने है’ बोलको गितलाई म्युजिक भिडियो सहित... पुरा पढ्नुहोस

म्याग्देली कलाकार बोहोरा र बुढाथोकीले ल्याए ‘प्याउली फुल पयालै’ बजारमा (भिडियो सहित)

https://www.youtube.com/watch?v=tqoxgdtQ9yM&feature=youtu.be&app=desktop म्याग्दी, २२ पुस । म्याग्देली कलाकार सज्जन बोहोरा र लाली बुढाथोकीले ‘प्याउली फुल पयालै’ बोलको लोकदोहोरी गित म्युजिक भिडियो सहित बजारमा ल्याउनुभएको छ । बिहानी डिजिटलको प्रस्तुतिमा बजारमा ल्याईएको सो गितमा सज्जन बोहोराको शब्द तथा संगीत रहेको छ । सो गितमा गायक बोहोरा र गायीका लाली बुढाथोकीले स्वर दिएका... पुरा पढ्नुहोस

‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ गित छायांकन ( सुटिङ रिपोर्ट सहित)

https://www.youtube.com/watch?v=owiHeC22XIE&feature=youtu.be म्याग्दी, २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ की नवगायिका झरना बराईली आफ्नो पहिलो साङ्गितिक कोशेली ‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ बोलको गित बजारमा ल्याएकी छिन् । बराईलीले तयार गरेको पहिलो गितलाई म्युजिक भिडियो समेत तयार गर्न लागिएको छ । म्याग्देली कलाकार प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द संकलनमा तयार गरिएको लोकदोहोरी... पुरा पढ्नुहोस

गायन र हाँस्यब्यङ्गेमा संगसंगै अगाडी बढ्दै कलाकार कार्की (फोटो फिचर)

म्याग्दी, १९ पुस । कलाकारीताको क्षेत्रमा म्याग्दीका बालबच्चादेखि बुढापाका सम्मले चिन्ने नाम हो रवि कार्की । बेनी नगरपालिका–९ नेप्टेचौरका २६ बर्षिय कार्कीले कलाकारीतामा छोटो समयमै सफलता प्राप्त गर्ने कलाकारहरुको सूचिमा आफुलाई स्थापित गराउन सफल भएका छन् । सानै उमेरदेखी कलाकारीतामा रुची राख्दै आएका कार्कीले तीन बर्ष अगाडी देखि मात्रै व्यवसायिक... पुरा पढ्नुहोस

तनहुँ सेवा समाज दोहा कतारले नया वर्ष २०१८ को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

दोहा कतार । “सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान , सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथ २००३ मा खाडी राष्ट्र कतारमा स्थापना भएको तनहुँ सेवा समाज दोहा कतारले अंग्रेजी नया वर्ष २०१८ को उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना... पुरा पढ्नुहोस

ठाडाखानी गाउँ चिनाउने गितहरुको म्युजिक भिडियो छायांकन

म्याग्दी, ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी गाउँलाई समेटीएका गितहरुको म्यजिकि भिडियो छायांकन गरिएको छ । ठाडखानीको कला, संस्कृति र सम्भावनाहरुलाई उजागर गर्न बनाईएका आउनुहै ठाडाखानी र छन्त्याल गित संगै सालैजो भाकाको एक वटा गरि तीन वटा गितहरुको एकैसाथ म्युजिक भिडियो तयार गर्न लागिएको हो । मायाँ तिलिजा र... पुरा पढ्नुहोस

म्याग्दीका कलाकार गर्वुजा र बुढाथोकिले भने “माया लाँउ भन, लाँउला नभन“ (भिडियो सहित )

म्याग्दी, ३ पुस । राष्ट्रिय रुपमै चर्चा कमाउन सफल म्याग्देली कलाकार गायक खड्ग गर्बुजा र गायीका लाली बुढाथोकीले ‘मायाँ लाँउ भन लाँउला नभन’ बोलको लोकदोहोरी गित बजारमा ल्याउनुभएको छ । गायक गर्वुजा र गायीका बुढाथोकीको स्वरमा रहेको सो गितको म्युजिक भिडियो सहित युट्युब मार्फत गितलाई बजारमा ल्याईएको हो । विहानी... पुरा पढ्नुहोस

‘हो म त म्याग्दीकी छोरी, यो थाली नचाउछु झलझली’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २८ मंसिर । म्याग्देली कलाकार सीता थापा(पाईजा)ले थालीनाच सम्बन्धि तयार पारेको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘थालिनाचको रानी’ को रुपमा आफुलाई चिनाउन सफल भएकी गायीका सीता थापा (पाईजा)को मगर जातीको ऐतिहासिक र मौलिक संस्कृतिमा आधारित ‘हो म त म्याग्दीकी छोरी, यो थाली नचाउछु झलझली’ बोलको थालीनाचको म्युजिक... पुरा पढ्नुहोस

स्वर्ग भन्दा सुन्दर लाग्छ, मेरो म्याग्दी देबिस्थान (भिडियो)

म्याग्दी देबिस्थान घरथोक सूर्यमुखी युवाक्लबका भाई-बहिनीहरुको दमदार नृत्य आज हामीले यहाँ प्रस्तुत गरेका छौं  । भिडियो https://youtu.be/sjexGdIxPuM पुरा पढ्नुहोस

छमछमी नचाउने पञ्चेबाजा ‘आउन माया काली तरेर’ बजारमा (भिडियो सहित)

म्याग्दी, १ मंसिर । म्याग्दीका गायक राजन भुजेल र बागलुङकी गायीका विमला श्रीसले ‘आउन माया काली तरेर’ बोलको पञ्चेबाजा लोकदोहारी गिती एलबमको म्युजिक भिडियो बजारमा ल्याएका छन् । मंसिर १ गते युट्युबबाट रिलिज गरिएको गीतमा गायक भुजेलले स्वर दिएका छन् भने उनका छोरा सफल भुजेलले अभिनय गरेका छन् । गायीका... पुरा पढ्नुहोस