फिचर

गोरखा दरबारको मर्मत सकियो, भक्तजनका लागि खुल्ला

विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ ।सुरक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार क्षेत्र प्रवेश गर्न रोक लगाएको थियो । भूकम्पले भत्काएको गोरखनाथ मन्दिर, कालिकाको मन्दिर, गोरखा दरबार, पर्खाल मर्मत गरेपछि नियमित पूजाका लागि खुल्ला गरिएको... पुरा पढ्नुहोस

राउन्ड अन्नपूर्ण पदमार्गमा फोहोर बढ्दै

विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गमा फोहोरका कारण प्रदूषण बढ्दै गएको छ । कास्की, मनाङ, म्याग्दी, मुस्ताङलगायत जिल्लामा फैलिएको २१ दिने यो पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमाना, शिख, घार, जोमसोम, कास्कीको नयाँपुल, लगायतका क्षेत्रमा फोहोर बढ्दै गएको हो । प्लास्टिकजन्य वस्तुको प्रयोग बढ्दै गएपछि जोमसोमका युवाले प्लास्टिकमुक्त अभियान नै सञ्चालन गरेका छन् ।... पुरा पढ्नुहोस