फिचर
पर्यटकिय धार्मिकस्थल ज्यामरुकोत मन्दिर पुग्न पदमार्ग निर्माण
- wp_days_ago_v3(); ?>
- ४ भाद्र २०७६, बुधबार
धिरन खत्री म्याग्दी, ४ भदौँ । म्याग्दीको बेनी नगरपालिका २ भकुण्डे देखि पर्यटकिय धार्मिकस्थल ज्यामरुककोत मन्दिर पुग्न पदमार्ग निर्माण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत, नगरपालिका र स्थानीयको जनश्रमदानमा पदमार्ग निर्माण गरिएको हो । भू तथा जलाधार ब्यवस्थापन कार्यालयको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ... पुरा पढ्नुहोस
खेतबारीको धान र कोदोलाई गोडमेल गर्दै कृषक
- wp_days_ago_v3(); ?>
- ३ भाद्र २०७६, मंगलवार
म्याग्दी, ३ भदौँ । खेतबारीमा लगाइएको बालीलाई गोडेमले गर्दै रघुगंगा गाउँपालिका – २ राखु भगवतीस्थितका कृषक । जेठ र असारमा खेत र बारीमा रोपिएको धान र कोदोलाई साउन र भदौँ महिनामा गोडमेलका लागि ब्यस्त कृषक । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
फुर्सदमा म्याग्दी घुम्ने प्रशस्त ठाउँ ( फाेटाेफिचर )
- wp_days_ago_v3(); ?>
- २ भाद्र २०७६, सोमबार
धिरन खत्री म्याग्दी, २ भदौँ । संसारको सातौ अग्लो धौलागिरि र निलगिरि हिमालको काखमा हिमाली जिल्ला म्याग्दी पर्छ । पर्यटकको आकर्षण केन्द्र पुनहिल, मोहरेडाडाँ, लामो पुल धौलागिरि र निलगिरि हिमाल रहेका छन् । स्थानीय तहको सक्रियतामा पर्यटकियस्थहरुलमा प्रचारप्रचार तथा पुर्वाधार निर्माणले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । दर्जनौँ हिमाल, मनोरम... पुरा पढ्नुहोस
कुईनेक्षेत्रको विकासमा जुटेका भरत छन्त्याल (फोटो फिचर सहित)
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०७६, शुक्रबार
म्याग्दी ३१ साउन । आर्थिक रुपमा सक्षम बनेपछि गाउँ छाडेर शहर पसेकाहरु शहरी जिवनमा रमाएर गाउँलाई बिर्सने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेखानीका भरत छन्त्याल भने गृहगाउँ क्षेत्रको सामाजिक विकासमा जुटेका छन् । पुख्र्यौली घर कुईनेखानी भएर हाल बुटवल बस्दै आएका अबकास प्राप्त भारतीय सैनिक छन्त्यालले आफ्नो जन्मगाउँ क्षेत्रमा... पुरा पढ्नुहोस
जनसहभागितामा सरस्वती मावि सिंगा तातोपानीमा नमूना ४ कोठे भवन निर्माण
- wp_days_ago_v3(); ?>
- २८ श्रावण २०७६, मंगलवार
म्याग्दी, २८ साउन । स्थानीयको सक्रिय जनसहभागितामा बेनी नगरपालिका–४ सिंगा स्थित सरस्वती माविमा नमुना ४ कोठे भवन निर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई( शिक्षा ) म्याग्दीको अनुदान र स्थानीयको श्रमदानमा भुकम्प प्रतिरोधात्मक ४ कोठे भवन निर्माण गरिएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाईको ३५ लाख ४४ हजार २... पुरा पढ्नुहोस
रुइसे–भेडिओढारमा भ्युटावर निर्माण
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०७६, सोमबार
म्याग्दी, २७ साउन । धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिकाको रुईसे– भेडिओढारमा पर्यटकिय भ्युटावर निर्माण गरिएको छ। समुद्रि सतहदेखि २ हजार २२० मिटर उचाईमा अवस्थित रुइसे थामकोटमा भ्युटावार, पदमार्ग र तालिम हल पिकनि स्पोर्ट लगायतको पुर्वाधार निर्माण गरिएको छ । समुद्रि सतहदेखि २५ सय २० मिटर उचाई रहेकोे भेडीओडारको विशाल... पुरा पढ्नुहोस
चाैथाे जिल्ला सभा, बजेट विनियोजन भन्दा कार्यान्वयन पक्ष महत्वपुर्ण : मन्त्री थापा
- wp_days_ago_v3(); ?>
- १९ श्रावण २०७६, आईतवार
म्याग्दी, १९ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले वजेट विनियोजन भन्दा कार्यान्वयन पक्ष महत्वपुर्ण हुने बताएकी छन् । सरकारले विकास र शुसासन वृृद्धिका गर्नका लागि बजेट विनियोजनमात्र सफल मात्र नहुने बताउदै कार्यान्वयन पक्षमा जनप्रतिानिधि र कर्मचारीको जवाफदेहीता हुनुपर्ने बताईन । जिल्ला समन्वय समितिको चौथो जिल्ला सभालाई... पुरा पढ्नुहोस
देउताभिर गुफामा पर्यटन पुर्वाधार निर्माण (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १६ श्रावण २०७६, बिहीबार
कमल खत्री म्याग्दी १६ साउन । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अवस्थित देउताभिर गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । मगरदाङ गाउँदेखि गुफा सम्म जाने पदमार्गलाई स्तरीय बनाउन बनाउन सुरु गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु २० लाख बजेटबाट... पुरा पढ्नुहोस
आहा लोप्रे गाउँ…….. (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १५ श्रावण २०७६, बुधबार
म्याग्दी, १५ साउन । म्याग्दीसंग सिमाना जोडिएको जलजला गाउँपालिका–५ को लोप्रे गाउँबाट देखिएको धौलागिरि हिमाल । साउन महिनामै हिमाल खुल्दा मनमोहक दृष्य देखियो । मगर समुदायको बसोबास रहेको लोप्रे गाउँ कर्बाकेली पदमार्गमा समावेश छ । समुन्द्री सतहदेखि दुई हजार २ सय मिटरको उचाइमा अवस्थित लोप्रेबाट सुर्योदय, ग्रामिण बस्ती, हिमाल... पुरा पढ्नुहोस
काकाकुल बेनीबासीलाई पानी बाडे कुलदिपले
- wp_days_ago_v3(); ?>
- १५ श्रावण २०७६, बुधबार
सन्तोष गौतम बेनी १५ साउन । खानेपानीको हाहाकार मच्चिएको बेनी बजारका बासिन्दालाई एक व्यक्तिले खानेपानी वितरण गरेका छन् ।बेनी खानेपानी उपभोक्ता संस्था मार्फत वितरण हुने खानेपानी माग अनुसार आपुर्ति नहुने र पटक पटक अवरुद्ध हुदाँ बेनीमा विगत दुई महिनादेखि खानेपानीको अभाव छ । समस्यामा परेका बजारबासीको आवश्यकतालाई मध्यनजर गरेर हाँडेभिरका... पुरा पढ्नुहोस