ताजा अपडेट

जेसीजकपको फाईनलमा भएका सनसनीपूर्ण गोलहरु (भिडियो सहित)

https://www.youtube.com/watch?v=9d97ZMbkrlo&t=42s म्याग्दी, १८ पुस । सदरमुकाम बेनीमा मंगलवार सम्पन्न १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि र माउण्ट एभरेष्ट आवसीय माविका खेलाडीहरुले गरेका सनसनीपूर्ण गोलहरु । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा चिरपरिचित प्रतिद्धन्दी माउण्ट एभरेष्टलाई २ का विरुद्ध ३ गोल गर्दै न्यू... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकामा माओवादी केन्द्रको नयाँ कमिटि

म्याग्दी, १८ पुस । नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालीकाको दोस्रो सम्मेलन मंगलबार पोखरेबगरमा सम्पन्न भएको छ ।सम्मेलनले बागबिर पाईजाको अध्यक्षतामा २५ सदस्यीय गाउँपालीका कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा पूर्ण पाईजा, सचिवमा प्रदिप पुन, कोषाध्यक्षमा थमबहादुर बराईली र सहसचिवमा नानुमाया बरुवाल रहनुभएको छ । सम्मेलनमा नेकपा माओवादी केन्द्रका पोलीट... पुरा पढ्नुहोस

अग्नी पीडित सुवेदी परिवारलाई पोखराको लायन्स क्लबको सहयोग

जलजला पर्वत, पुस १८ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका आगोलागी पीडित सुवेदी परिवारलाई लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीले ७० हजार रुपियाँ वरावरको राहत सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका सुवेदी परिवारको दुःखमा साथ दिन पोखराबाट राहत सामाग्री लिएर लायन्स क्लबका पदाधिकारीहरु धाइरिङ सल्यानमा... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकामा पशुपालनको सम्भावना

  म्याग्दी १८ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकाका सरोकारवालाहरुबीच पशुपालनको सम्भावना र चुनौतीको विषयमा अन्तरक्रिया कार्यक्रम मुनामा सम्पन्न भएको छ । गाउँपालीकाको पशु सेवा शाखाको आयोजनामा जनप्रतिनिधि, पशु सेवा र स्वास्थ्य प्राबिधिक, गैरसरकारी संस्थाका प्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, नायव पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस

दूग्ध व्यवसायीहरुसंग बेनीमा छलफल

म्याग्दी १८ पुष । बेनीमा मंगलबार दूग्ध व्यवसायीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालीका अन्तरगत पशु सेवा शाखाको आयोजनामा भएको कार्यक्रममा दूग्ध उत्पादक कृषक, दूग्ध व्यवसायी, पशु सेवा र स्वास्थ्य प्राबिधिकहरुबीच दूधको गुणस्तर र उत्पादन वृद्धीको विषयमा छलफल भएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसले २७ औ वार्षिकउत्सव सम्पन्न

  म्याग्दी १८ पुष । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले मंगलबार विभिन्न कार्यक्रम गरेर २७ औ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा बेनी बजारमा ¥याली गर्नुका साथै क्याम्पसमा औपचारीक समारोहको आयोजना गरिएको थियो । क्याम्पसबाट सुरु भएको विद्यार्थी, प्राध्यापक र सञ्चालकहरुको ¥याली बजार परिक्रमा गरेर सभामा परिणत भएको... पुरा पढ्नुहोस

मालीका गाउँपालीकाले सडक र घरको मापदण्ड तोक्यो

म्याग्दी १८ पुस । म्याग्दीको मालीका गाउँपालीकाले सडक र घरको मापदण्ड कायम गरेको छ । गाउँ कार्यपालीकाको हालै बसेको बैठकले गाउँपालीका क्षेत्रका सडक, घर र भवनको मापदण्ड तोकेको हो । बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ लागु गर्ने निर्णय भएपछि नयाँ घर निर्माणको नक्सा पास र सडकको... पुरा पढ्नुहोस

समृद्धि हासिल गर्ने उपाय

विगतमा कैयन राम्रा नीति, योजना र कार्यक्रम तर्जुमा गरिए तापनि मूलत: राजनीतिक अस्थिरताको कारण तिनको प्रभावकारी कार्यान्वयन हुन सकेन । फलस्वरूप मुलुक आर्थिक रूपमा पछाडि परेको कुरा जगजाहेरै छ । यसै कुरालाई महसुस गरी आर्थिक विकास र समृद्धिको लागि स्थिर सरकार बनाउने उद्देश्यले वाम गठबन्धन निर्माण गरी निर्वाचनमा गएकाले जनताले राजनीतिक स्थिरताको... पुरा पढ्नुहोस

१६ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी ( फोटो फिचर)

म्याग्दी, १८ पुस ।सदरमुकाम बेनीमा मंगलवार सम्पन्न १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा चिरपरिचित प्रतिद्धन्दी माउण्ट एभरेष्टलाई २ का विरुद्ध ३ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले रोमान्चक जित निकालेको हो । प्रतियोगिताको... पुरा पढ्नुहोस

बुद्ध एकेडेमिलाई स्तब्ध बनाउँदै यसरी फाईनल प्रवेश ग¥र्यो माउण्ट एभरेष्ट (फोटो फिचर)

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्टले फाईनल यात्रा तय गरेको हो । खुला मञ्चमा भएको खेलमा बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध ५... पुरा पढ्नुहोस