ताजा अपडेट
चौरखानीमा निर्मित सामुदायिक भवनको उद्घाटन
- 7 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित चौरखानीमा सामुदायिक भवन निर्माण भएको छ । सामाजिक कार्य र सभा सम्मेलनका लागि गाउँपालिका, आमा समूह, प्रवासमा रहेका चौरेलीहरुको एकमुष्ट १० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणपछि गाउँमा विबाह, बत्रबन्ध, पूख्र्यौली नृत्य जस्ता सामाजिक कार्यक्रमका साथै सभा... पुरा पढ्नुहोस
राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी
- 7 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
काठमाडौँ– आज भएको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी भएकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी हुन् । यो उनको दोश्रो कार्यकाल हो । भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३०... पुरा पढ्नुहोस
मुक्तिधाम माविले ग¥र्यो एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थिलाई विदाई
- 7 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयले आगामी चैत्र ८ गतेदेखि सुरु हुन लागेको कक्षा १० को एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाई गरेको छ । मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीहरुले एसइइ परिक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई सफलताको... पुरा पढ्नुहोस
जलजला गाउँपालिका अध्यक्षको गाडीमा कस्ले राख्यो ? शंकास्पद बस्तु
- 7 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
पर्वत, फागुन २९–पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारामा शंकास्पद बस्तु फेला परेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को घरमा शंकास्पद बस्तु फेला परेको हो । रातो प्लाष्टिकभित्र बेरिएको अवस्थामा प्रेसर कुकुर रहेको पाइएपछि प्रहरीले उक्त बस्तु बम भएको हुनसक्ने आशंका गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर... पुरा पढ्नुहोस
रहरलाग्दो डोको बुनाई !
- 7 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङमा निगालाको चोयाबाट डोको बुन्दै गरेका स्थानीय टिकाराम आचार्य । उहाँले डोको बुनाईबाट आकर्षक आम्दानी गर्दै आएका छन् । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस
असिनाले खेतीबालीमा क्षत्ती
- 7 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
बेनी २९ फागुन । सोमबार दिउँसो बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा क्षत्ती पु¥याएको छ । बेनी नगरपालीका, रघुगंगा गाउँपालीका र जलजला गाउँपालीकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षत्ती पु¥याएको हो । दिउँसो तिन बजेपछि बर्षासंगै असीना परेको थियो । भित्र्याउने बेला भएको गहुँ,... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको नगरसभामा जनप्रतिनिधी र कर्मचारीको किन भयो ? जुहारी
- 7 बर्ष, 3 महिना अगाडि
- २८ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २८ फागुन । नगरसभाका सदस्यहरुले प्रस्तुत गरिएको बिधेयकको अध्ययनको लागि समय माग गरेपछि सोमबार सुरु भएको बेनी नगरपालीकाको दोस्रो नगरसभा स्थगित भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठले आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ नगरसभामा प्रस्तुत गर्नुभएको थियो । कार्यपालीकाको आईतबारको बैठकले गरेको निर्णय अनुसार सभामा बिधेयक... पुरा पढ्नुहोस
नौ महिनामा बेनपाको बाईस प्रतिशत योजना सम्पन्न
- 7 बर्ष, 3 महिना अगाडि
- २८ फाल्गुन २०७४, सोमबार
बेनी २८ फागुन । बेनी नगरपालीकाले चालु आर्थिक वर्ष २०७४७५ मा बजेट बिनियोजन गरेका मध्य करिब नौ महिनाको अवधिमा बाईस प्रतिशत मात्र भौतिक पूर्वाधार योजनाको काम सम्पन्न भएको छ । बेनीमा सोमबार भएको दोस्रो नगरसभामा उपप्रमुख सञ्जु बरुवालले २५० वटा पूर्वाधार योजनाका लागि बजेट बिनियोजन भएकोमा आईतबार सम्म २२३ वटाको... पुरा पढ्नुहोस
भगवती स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गर्दै समुदायलाई हस्तान्तरण
- 7 बर्ष, 3 महिना अगाडि
- २८ फाल्गुन २०७४, सोमबार
भगवती २८ फागुन । म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवती स्थित स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको एक करोड ३८ लाख २० हजार ८४३ रुपैयाको लगानीमा दुई तले दश कोठे सुबिधासम्पन्न भवन निर्माण गरेको हो । भवनको भुई तलामा बिरामीको स्वास्थ्य परिक्षण, औषधी... पुरा पढ्नुहोस
यूएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते, एक जना बेपत्ता
- 7 बर्ष, 3 महिना अगाडि
- २८ फाल्गुन २०७४, सोमबार
२८ फागुन, काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । एसएसपी पोखरेलका अनुसार ७१... पुरा पढ्नुहोस