ताजा अपडेट
सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको छ–मन्त्री भुुषाल
- 1 बर्ष, 4 महिना अगाडि
- २७ पुष २०८०, शुक्रबार
सिंगा, २७ पुुष ः कृषि तथा पशुुपंक्षी विकास मन्त्री वेदुराम भुषालले सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको बताउनु भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शुक्रबार हरियाली ग्रुुप प्रा.ली.को पाँचौ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुुदै नागरिकको जिवनशैलीमा आएको परिवर्तनका कारण खेतीयोग्य जमिन बाझो बन्न थालेको बताउनुभयो । देशभर कुुल... पुरा पढ्नुहोस
म्याग्दीको रणनीतिक महत्वका दुई सडक आयोजनाको कार्यान्वयन प्रकृया सुरु
- 1 बर्ष, 4 महिना अगाडि
- २७ पुष २०८०, शुक्रबार
बेनी, २७ पुस । म्याग्दीको रणनीतिक महत्वका दुई वटा सडक स्तरोन्नति गर्ने आयोजना कार्यान्वयन भएको छ । चालु आर्थिक बर्ष २०८०/०८१का लागि म्याग्दीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट बिनियोजन गरेका योजनाहरु म्याग्दीको धेरै बस्ती समेटिने, कृषि, पर्यटन र समग्र ग्रामिण विकासको आधार भएकाले रणनीतिक... पुरा पढ्नुहोस
धवलागिरि गाउँपालिकाद्धारा पत्रकार गौतम सहित खेलाडी,कलाकार र कर्मचारी पुुरस्कृत
- 1 बर्ष, 4 महिना अगाडि
- २६ पुष २०८०, बिहीबार
म्याग्दी, २६ पुस । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ म्याग्दीका सचिब सन्तोष गौतम, लोक गायक खड्ग गर्बुुजा... पुरा पढ्नुहोस
कम्प्युटर सिक्दै विद्यार्थी (तस्बिर)
- 1 बर्ष, 4 महिना अगाडि
- २६ पुष २०८०, बिहीबार
बेनी, २६ पुस: म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरु कम्प्युटर बिषयको प्रयोगात्मक अध्ययन गर्दै । तस्बिर ः कमल खत्री पुरा पढ्नुहोस
बगरखोलाको अस्तित्व र चिमखोलाको स्वरुप बिग्रने गरी जलविद्युत बनाउन नदिने
- 1 बर्ष, 4 महिना अगाडि
- २५ पुष २०८०, बुधबार
बेनी (म्याग्दी), २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबासीले बगरखोलाको अस्तित्व र गाउँको स्वरुप बिग्रने गरी जलविद्युत आयोजना बनाउन नदिने भएका छन् । रघुगंगा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले ५ दशमलब ५ मेगावाट क्षमताको बगरखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको थियो । मंगलवार वडा कार्यालयले आयोजना... पुरा पढ्नुहोस
मंगलाको बाबियाचौरमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया
- 1 बर्ष, 4 महिना अगाडि
- २४ पुष २०८०, मंगलवार
म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार) सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय सूचना आयोगले जनाएको छ... पुरा पढ्नुहोस
म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाइने
- 1 बर्ष, 4 महिना अगाडि
- २४ पुष २०८०, मंगलवार
बेनी(म्याग्दी), २४ पुस : बेनी नगरपालिका– ४ सिंगा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलु खेती गरेका छन् । परम्परागत रुपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यसबर्ष हिउँदयाममा नगदे बालीका रुपमा आलु खेती गरेका छन् । गाउँका प्रत्येक घरले आलु खेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुुना खत्रीले... पुरा पढ्नुहोस
ढलान गरेको रड सडकमा यत्रतत्र भएपछि दुर्घटनाको जोखिम (तस्बिर)
- 1 बर्ष, 4 महिना अगाडि
- २३ पुष २०८०, सोमबार
म्याग्दी, २३ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी स्थित गौथलीको उकालोमा ढलान गरेको सडक जिर्ण भएपछि दुर्घटनाको जोखिम भएको छ । तीन बर्ष अघि ढलान गरेको सडकमा अहिले ढलान गर्दा प्रयोग भएका रड बिच सडकमै यत्रतत्र भएका छन भने सवारी साधन र पैदलयात्रीहरुलाई समेत दुर्घटनाको जोखिम बढाएको छ । बिच... पुरा पढ्नुहोस
म्याग्दीको भकिम्ली राखु गाउँबाट डेढ करोडको सुन्तला बिक्री
- 1 बर्ष, 4 महिना अगाडि
- २३ पुष २०८०, सोमबार
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस... पुरा पढ्नुहोस
पदक दिलाउने खेलाडीलाई बेनी नगरपालिकाको नगद सहित सम्मान
- 1 बर्ष, 4 महिना अगाडि
- २२ पुष २०८०, आईतवार
बेनी, २२ पुष । बेनी नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई आइतबार नगद सहित सम्मान गरेको छ । बेनीमा शनिबार सम्पन्न नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक जितेको थियो । नगरपालिकाले लगातार... पुरा पढ्नुहोस