ताजा अपडेट

चिटिक्क दोबा गाउँ

आन्तरिक तथा बाह्य पर्यटक जो पुग्दा र हेर्दा झट्ट मन लोभ्याउने गुचुप्प र चिटिक्क परेको दोवा गाउँ अन्नपुर्ण गाउँपालिका १ मा पर्छ । मगरबस्ती भएको सो गाउँ गाउँपालिकाको एकमात्र वडा हो । तस्विरः धिरन खत्री/अन्नपुर्ण पुरा पढ्नुहोस

बुकेनीको सामुदायीक स्वास्थ्य ईकाई व्यवस्थापन समिति गठन

केपी सापकोटा/बरंजा १४ बैशाख । मंगला गाउँपालिका ४ बुकेनीमा रहेको सामुदायीक स्वास्थ्य ईकाईमा शुक्रबार वडा अध्यक्ष ओमबहादुर रोका मगरको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । अनमी संगम खत्री सदस्य सचिव रहनुभएको समितिको सदस्यमा बरंजा स्वास्थ्य चौकीका प्रमुख विश्व श्रेष्ठ, वडा सदस्य मनमाया चोचाङ्गी, स्वमसेवीका डिलमाया फगामी, रेशम... पुरा पढ्नुहोस

२१ औ शताव्दीमा जनवादको विकास

  गोविन्द्र पौडेल /विश्व तथा नेपालि कम्यूनिष्ट आन्दोलनमा क्रान्ति र प्रतिक्रान्तीका प्रचुर अनुभवहरुद्वारा सम्वद्ध विश्व सर्वहारा आन्दोलनको वैज्ञानिक सश्लेषण गर्दै निरनतर क्रान्तिको दिशामा अगाडी बढ्नु मालेमावादको शिक्षाको मुलभुत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामान्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिकालाई नेतृत्व प्रदान गर्नेै सन्दर्भमा प्रारभ्म देखि नै मालेमाका शिक्षालाई जडशुत्रका... पुरा पढ्नुहोस

जाँतो नहुने घरकालाई बुहारी पाउन कठिन !

बैशाख १४ / ‘पहिले–पहिले त जाँतो नभएको घरै हुँदैनथ्यो,’ हलेसी–तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङका कम्प्युटर अपरेटर सयन्द्र राईले सुनाए, ‘जाँतो नभएको घर गहना नलगाएकी बुहारीजस्तो देखिन्छ ।’ नभएका त नभएकै भए भएका घरको जाँतो पनि प्रयोगमा आएको देखिँदैन । कुटानी पिसानीका लागि गाउँ–गाउँमा मिल सञ्चालनमा आएपछि जाँतो प्रयोग गर्न छाडिएको हो... पुरा पढ्नुहोस

जलजलाको कार्यालय लामाखेतमा स्थानान्तरण, मल्लाजमा तालाबन्दी

बेनी १४ बैशाख । पर्वतको जलजला गाउँपालिकाको कार्यालय ४ नम्बर वडाको लामाखेतमा स्थानान्तरण भएको छ । दुई तिहाई बहुमतबाट गाउँसभाले गरेको निर्णय, संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय र राजपत्रमा प्रकाशन भएको सूचना अनुसार स्थाई केन्द्र लामाखेतमा कार्यालय स्थापना भएको हो । यसअघि ३ नम्बर वडामा पर्ने अस्थाई केन्द्र साविक माझफाँट गाविसको... पुरा पढ्नुहोस

९ महिनामा ४७ टन सुन तस्करी, बहालवाला एसएसपी र डिएसपी सम्पर्कविहीन

काठमाडौं,१३ वैशाख । सुन काण्डबारे छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्म भइरहेको प्रगतिबारे जानकारी गराएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सोमबार प्रधानमन्त्री ओलीलाई २ घण्टा सम्म सुन काण्ड र यस बारे जोडिएका कुराको जानकारी गराए छन् । समितिका अनुसार ९ महिनामा ४७ टन सुन... पुरा पढ्नुहोस

प्रसिद्ध धार्मिक स्थल रिखार पर्यटकको पर्खाइमा (फाेटाे फिचर)

म्याग्दी, १४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘रिखार क्षेत्र’ प्रचार प्रसारको अभाबले ओझेलमा परेको छ । संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको पवित्र धार्मिक स्थल ओझेलमा परेको हो । सप्तऋर्षिहरुले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तिर्थस्थलको रुपमा चिनिदै आएको रिखारमा जनै पूर्णिमाको दिन... पुरा पढ्नुहोस

रित्तिएका गोठथरीले पर्यटक लोभिदै

रामबहादुर थापा बागलुङ, १४ वैशाख । कुनै ताका किसानको जीविका धान्ने गोठथरी अहिले रित्तिएका छन् । पशुपालन र खेतीपातीले हराभरा हुने गाउँलेको मौसमी बासथलो अहिले उजाड देखिन्छन् । खरले छाएका गोठ जीर्ण छन्, बारी बाँझै पल्टिएको छ । महिनौँसम्म गोठथरी बस्ने किसान अहिले पाइलासम्म टेक्दैनन् । बरु प्रकृतिमा रमाउने पर्यटक... पुरा पढ्नुहोस

अर्गानिक केडि कटेज

मंगला १३ बैशाख । मंगला गाउँपालीका २ सिमलचौरमा संचालनमा रहेको केडि कटेजमा अर्गानिक स्वाद लिनका लागि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढिरहेको छ। कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालीएका माछा, गौरीया, गुडुरा धानको चामलको भात, प्राङ्गारीक प्रबिधिबाट उत्पादन गरिएको तरकारी, लोकल कुखुरा, खसीको आकर्षक परिकारले ग्राहकको चहलपहल बढिरहेको... पुरा पढ्नुहोस

म्याग्दीकाे राम्चेमा सामूहिक चौँरीपालन

म्याग्दी ,१३ वैशाख  । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवा र प्रौढहरुले सामूहिक चौँरीपालन गरेका छन् । गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले त्यहाँका युवा र प्रौढ प्रगतिशील बाबा समूहमा आबद्ध भएर सामूहिक चौँरीपालन गरेका समूहका अध्यक्ष गमबहादुर पुर्जाले जानकारी दिएका छन् । समूहको कोषमा रहेको रु चार लाख २०... पुरा पढ्नुहोस