ताजा अपडेट
गलकोटमा सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान
- 7 बर्ष, 1 महिना अगाडि
- १ पुष २०७५, आईतवार
थम्मन थापा बागलुङ पौष १ । गलकोट नगरपालिका वडा नं ७ मा आजबाट सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान सुरु गरिएको छ । सुसासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व निति अनुरुप गलकोट नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको गलकोट नगरपालिका वडा... पुरा पढ्नुहोस
लिटल गार्डेन एकेडमीको १५ औँ बार्षिक उत्सव ( फोटोफिचर)
- 7 बर्ष, 1 महिना अगाडि
- १ पुष २०७५, आईतवार
म्याग्दी, १ पुस । सदरमुकाम बेनीस्थित संचालित रहेको लिटल गार्डेन एकेडेमीले १५ औ बार्षिकत्सव एवम् अविभावक दिवस विभिन्न कार्यक्रम गरि आइतबार मनाएको छ। बार्षिकत्सवको अवसर खेलकुद सप्ताह तथा बार्षिक गतिविधिमा उतकृष्ट कार्य गर्ने शिक्षक विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल खुम केसीको अध्यक्षतामा भएको १५ औँ... पुरा पढ्नुहोस
बेनी–लभ्लीहिल पदमार्ग निर्माण सुरु
- 7 बर्ष, 1 महिना अगाडि
- १ पुष २०७५, आईतवार
म्याग्दी १ पुस । म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्ग निर्माण सुरु भएको छ । बेनी नगरपालीका– २ मा रहेको पर्यटकीय स्थल लभ्लीहिलमा जाने पर्यटकहरुको सुविधाको लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षिय साझेदारीमा पदमार्ग निर्माण सुरु गरिएको हो । बेनीको हाँडेभिर... पुरा पढ्नुहोस
काफलडाँडामा पूर्व विद्यार्थीद्धारा पाँच लाख रुपैयाँ सहयोग
- 7 बर्ष, 1 महिना अगाडि
- १ पुष २०७५, आईतवार
बेनी १ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडाका एक व्यक्तिले आफूले शिक्षा हाँसिल गरेको तीन वटा सामुदायिक विद्यालयलाई पाँच लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका देवेन्द्र पुर्जाले तीन वटा विद्यालयलाई चार लाख ९९ हजार ६०५ रुपैयाँ सहयोग गर्नुभएको वडा... पुरा पढ्नुहोस
दरवाङमा न्यायिक सम्बाद
- 7 बर्ष, 1 महिना अगाडि
- १ पुष २०७५, आईतवार
बेनी १ पुष । न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धीका लागि शनिबार मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सेवाग्राही र सरोकारवालाहरुबीच न्यायीक सम्बाद कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको व्यवस्थापन र म्याग्दी जिल्ला अदालतको आयोजनामा भएको कार्यक्रममा बस्ती स्तरमा रहेका मेलमिलाप केन्द्र, गाउँपालिकाको न्यायिक समिति, प्रहरी, अर्धन्यायिक निकाय र अदालतको क्षेत्राधिकार, काम,... पुरा पढ्नुहोस
साना किसानको बिना धितो चार करोड लगानी
- 7 बर्ष, 1 महिना अगाडि
- १ पुष २०७५, आईतवार
मल्लाज १ पुस । जलजला गाउँपालिका ३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले बिना धितो चार करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । संस्थाको शनिबार मल्लाजमा भएको चौथो वार्षिक साधारणसभामा कोषाध्यक्ष इन्द्र अधिकारीले गत आर्थिक वर्ष २०७४/७५ मा सामुहिक जमानीका आधारमा सहुलियत ब्याजदरमा चार करोड २७ लाख रुपैयाँ... पुरा पढ्नुहोस
पर्वत बेनीमा एनआइसीको एटिएम
- 7 बर्ष, 1 महिना अगाडि
- १ पुष २०७५, आईतवार
बेनी १ पुस । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी एसिया बैङ्कले एटिएम सेवा सुरु गरेको छ । गत वर्षको माघदेखि वारिवेनीमा शाखा सञ्चालन गरेर वित्तिय सेवा प्रवाह गर्दै आएको एनआइसीले शुक्रबारदेखि एटिएम सेवा थप गरेको हो । स्थानीय ग्राहकका साथै मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीहरुलाई समेत लक्षित गरेर... पुरा पढ्नुहोस
एनआरएनए र मोनाद्धारा दन्तशिविर आयोजना हुने
- 7 बर्ष, 1 महिना अगाडि
- १ पुष २०७५, आईतवार
बेनी १ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा म्याग्दीको ग्रामिण क्षेत्रमा निशूल्क दन्त शिविर सञ्चालन हुने भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरुलाई गाउँमै सहज र सर्वसुलभ रुपमा दन्त उपचार सम्बन्धि सेवा प्रवाह र दाँत सम्बन्धि स्वास्थ्य समस्याबाट बच्ने... पुरा पढ्नुहोस
सहरको बसाई गाउँको तरकारी
- 7 बर्ष, 1 महिना अगाडि
- २९ मंसिर २०७५, शनिबार
रघुगंगा गाउँपालिका–२ राखु घट्टमा प्राङगारिक मल प्रयोग गरेर उत्पादन गरिएको साग सदरमुकाम बेनीको पिपलचोकको पसलमा । बजारबासीले सोही साग किन्दै । तस्विर : धिरन खत्री/ बेनी पुरा पढ्नुहोस
शैक्षिक सुधारका लागि अन्तरक्रिया
- 7 बर्ष, 1 महिना अगाडि
- २९ मंसिर २०७५, शनिबार
बाबियाचौर २९ मंसिर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रबारदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक र सरोकारवालाहरुबीच बृहत छलफल कार्यक्रम सुरु भएको छ । सामुदायिक विद्यालयको शैक्षिक विकासमा देखिएका समस्याको पहिचान, समाधानको उपायको खोजीका लागि गाउँपालिकाले आयोजना गरेको छलफल कार्ययोजना तयार पार्दै शनिबार सकिने जनाइएको... पुरा पढ्नुहोस