ताजा अपडेट
जलजलामा सम्पति तथा भूमिकर वापत २४ लाख रुपैयाँ राजस्व संकलन
- 7 बर्ष, 22 दिन अगाडि
- ३० पुष २०७५, सोमबार
बेनी ३० पुष । जलजला गाउँपालिकामा छ महिनाको अवधिमा सम्पति तथा भूमिकर वापत २४ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । साउन १ गतेबाट लागू भएको सम्पति तथा भूमिकर वापत पुष मसान्तसम्म तीन हजार ४०४ जनाले २४ लाख १६ हजार ५११ रुपैयाँ राजस्व तिरेका गाउँपालिकाको नायव सुब्बा भेषनाथ... पुरा पढ्नुहोस
तालिमहरु भित्तामा प्रमाणपत्र झुण्ड्याउनेमै सिमित ! (भिडियो सहित)
- 7 बर्ष, 22 दिन अगाडि
- ३० पुष २०७५, सोमबार
म्याग्दी, ३० पुस । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले अहिलेसम्म दिईने गरेका तालिम भित्तामा प्रमाणपत्र झुण्ड्याउन मात्रै सिमित रहेको बताउनुभएको छ । बेनीमा आयोजित माघे संक्रान्ति मेलाको उद्घाटन कार्यक्रममा मन्त्री पुनले धेरैको घरमा ४/५ वटा तालिमका प्रमाणपत्र भित्तामा टाँसेको देखिने गरेपनि त्यसबाट उद्यमी र व्यवसायिक बनेको संख्या न्युन हुनु... पुरा पढ्नुहोस
सम्झौता विपरित बगर उत्खनन् गर्ने निर्माण कम्पनीलाई जरिवाना
- 7 बर्ष, 22 दिन अगाडि
- ३० पुष २०७५, सोमबार
सन्तोष गौतम बेनी ३० पुष । बेनी नगरपालिका क्षेत्रमा पर्ने बगरबाट सम्झौता विपरितका उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्ने निर्माण कम्पनीलाई जरिवाना गरिएको छ । जिल्ला अनुगमन समितिका अध्यक्ष समेत रहनुभएका समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नगरपालिकासँग भएको सम्झौता विपरित ब्याकुहोलोडर उपकरण... पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्डको उपाधि बिजेता खेलाडीहरुलाई प्रभा माविद्धारा सम्मान
- 7 बर्ष, 22 दिन अगाडि
- ३० पुष २०७५, सोमबार
म्याग्दी, ३० पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधि बिजेता प्रभा माविले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक कार्यक्रम आयोजना गरि विद्यालयले प्रतियोगितामा विभिन्न पदक बिजेता तथा सहभागी खेलाडी संगै खेलशिक्षक र प्रशिक्षकहरुलाई समेत... पुरा पढ्नुहोस
बेनीमा माघेसंक्रान्ति मेला सुरु, उद्यमशिलताले आयात प्रतिस्धापन सम्भव छ : मन्त्री पुन ( फाेटाे फिचर)
- 7 बर्ष, 22 दिन अगाडि
- ३० पुष २०७५, सोमबार
म्याग्दी, ३० पुस । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले महिलाहरु आर्थिक सामाजिक रुपमा अगाडी बढ्न शिक्षित, क्षमता र नेतृत्व विकास संगै आर्थिक रुपमा आत्मनिर्भर बन्न आबश्यक रहेको बताउनुभएको छ । सोमबारदेखि बेनीको कालिपुलमा महिला उद्यम विकास समितिको आयोजनामा सुरु भएको परम्परागत माघेसंक्रान्ति मेलाको उद्घाटन गर्दै मन्त्री पुनले आर्थिक रुपमा... पुरा पढ्नुहोस
ललितमान भलञ्जा छन्त्याल प्रथम स्मृति कप ताराखेल प्रतियोगिता सम्पन्न
- 7 बर्ष, 22 दिन अगाडि
- ३० पुष २०७५, सोमबार
पोखरा, ३० पुस । माघे संक्रान्ति पर्व एवम छन्त्यालहरुको महान पर्व छारम्हेङको अवसरमा स्वर्गीय ललितमान भलञ्जा छन्त्याल प्रथम स्मृति कप ताराखेल प्रतियोगिता २०७५ सम्पन्न भएको छ । नेपाल छन्त्याल संघ जिल्ला समिति कास्कीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ७ समुहले सहभागीता जनाएका थिए । प्रतियोगितामा म्याग्दी मगर समाज प्रथम, थकाली सेवा... पुरा पढ्नुहोस
बेनीमा माघेसंक्रान्ति मेला सुरु (फोटो फिचर)
- 7 बर्ष, 22 दिन अगाडि
- ३० पुष २०७५, सोमबार
म्याग्दी, ३० पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा हुँदै आएको माघे संक्रान्ति आजदेखि सुरु भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा पुस ३० र माघ १ गते दुई दिने माघे संक्रान्ति मेला आयोजना गरिएको हो । ‘‘उद्योग, व्यापार र कलाको विकास... पुरा पढ्नुहोस
करबाकेलीमा सङ्ग्रहालय निर्माण शुरु
- 7 बर्ष, 22 दिन अगाडि
- ३० पुष २०७५, सोमबार
म्याग्दी, ३० पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थानीयवासीले चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु गरेका छन् । करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालय निर्माण शुरु गरेको हो । स्थानीय तह, प्रदेश... पुरा पढ्नुहोस
म्याग्दीकाली सञ्चार सहकारीको भवन निर्माण सुरु
- 7 बर्ष, 22 दिन अगाडि
- ३० पुष २०७५, सोमबार
बेनी ३० पुष । बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले भवन निर्माण सुरु गरेको छ ।बेनी नगरपालिका ७ मंगलाघाटमा निर्माण हुन लागेको भवनको सोमबार संस्थाका कार्यवाहक अध्यक्ष बिजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले संयुक्त रुपमा शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा संस्थाका पदाधीकारी, सञ्चालक र कर्मचारीहरुको उपस्थिती थियो... पुरा पढ्नुहोस
मुसुङमा तीन पत्रकार सम्मानित
- 7 बर्ष, 23 दिन अगाडि
- २९ पुष २०७५, आईतवार
https://www.youtube.com/watch?v=VXZMPgABcw4&feature=youtu.be बेनी, २९ पुस । म्याग्दीका तीन जना पत्रकार सम्मानित भएका छन् । बेनी नगरपाकिला–३ भकिम्लीको मुसुङमा सञ्चालन भएको पर्यटन मेलाको अवसरमा आईतवार पत्रकार कमल खत्री, सन्तोष गौतम र हरिकृष्ण गौतम सम्मानीत भएका हुन् । स्वर्गाश्रम, बेलढुंगा लगायतका पर्यटकीय क्षेत्रहरुमा सञ्चार क्षेत्र मार्फत प्रचार प्रसार र स्थानीय सम्भावना र समस्या... पुरा पढ्नुहोस