ताजा अपडेट
किसानी आधारभूत विद्यालयको दुईकोठे भवन उद्घाटन
- 6 बर्ष, 7 महिना अगाडि
- १८ मंसिर २०७५, मंगलवार
मंगला,१८ मंसिर । म्याग्दीकाे मंगला गाउँपालिका–५ सिर्मुनमा रहेको किसानी आधारभुत विद्यालयको निर्माण गरिएको दुईकोठे भवनको मंगलबार उद्घाटन गरिएको छ । दुईकोठे भवनको उद्घाट्न गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी हुन् । विद्यालयमा भवन अभावले सानो कक्षा कोठामा पढ्नुपर्ने बाध्यता सो भवन निर्माणले हटेको विद्यालयका प्रअ रेशम सापकोटाले बताए... पुरा पढ्नुहोस
रघुगंगाको बिशेष गाउँसभाः अपाङ्गता परिचयपत्र सम्बन्धि कार्यबिधि पारित
- 6 बर्ष, 7 महिना अगाडि
- १८ मंसिर २०७५, मंगलवार
बेनी १८ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानीय तहबाट अपाङ्गता परिचयपत्र वितरणका लागि आवश्यक कार्यबिधि बनाएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलबार सम्पन्न बिशेष गाउँसभाले रघुगंगा गाउँपालिकाको अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि कार्यबिधि २०७५ पारित गरेको हो । संघीय सरकार अन्तरगतको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अपाङ्गता परिचयपत्र वितरणका लागि... पुरा पढ्नुहोस
नेबिसंघ म्याग्दीको संगठन विस्तार अभियान सुरु, जनप्रियमा संगठन विस्तार
- 6 बर्ष, 7 महिना अगाडि
- १८ मंसिर २०७५, मंगलवार
अनिल पौडेल म्याग्दी, १८ मंसिर । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीले आफ्नो संगठन विस्तार अभियान सुरु गरेको छ । अभियान अन्र्तगत मंगलवार मालिका गाउँपालिकाको जनप्रिय माविमा सजिन किसानको अध्यक्षतामा ६२ सदस्यीय ईकाइ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नारायण आचार्य, शुसिला बिक सचिवमा युराज बिक, सह–सचिवमा सुनिता विक,... पुरा पढ्नुहोस
ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई रु सत्र लाख सहयोग
- 6 बर्ष, 7 महिना अगाडि
- १८ मंसिर २०७५, मंगलवार
म्याग्दी, १८ मङ्सिर । विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित अक्षयकोषमा प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन । ओमकुमारी शान्ति कोषले स्थापना गरेको रु एक करोड ५० लाखको अक्षयकोषमा म्याग्दी उद्धार समिति बहराइनले रु १७ लाख एक हजार सहयोग गरेको हो । समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा र... पुरा पढ्नुहोस
म्याग्दीमा महिला हराउने र जर्बजस्ती करणीका घटना बढे
- 6 बर्ष, 7 महिना अगाडि
- १८ मंसिर २०७५, मंगलवार
बेनी १८ मङ्सिर । मङ्सिर ९ गतेदेखि म्याग्दी सहित देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु गरिएको छ । हरेक बर्ष लैङ्गिक हिंसालाई कम गर्न विभिन्न अभियानहरु सञ्चालन हुने भएपनि म्याग्दीमा भने घरेलु हिंसा संगै महिलाहरु हराउने र जर्बजस्ती करणीका घटनामा भने बृद्धि भएको पाईएको छ । औपचारिकताको... पुरा पढ्नुहोस
कुहुँमा लैङ्गिक हिंसा विरुद्व सचेतनामुलक कार्यक्रम
- 6 बर्ष, 7 महिना अगाडि
- १८ मंसिर २०७५, मंगलवार
म्याग्दी, १८ मङ्सिर । म्याग्दीको मंगला गाउँपालिका– १ कुहुँमा सोमबार लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनमा भएको सो कार्यक्रममा स्थानीय आमा समुह, युवा क्लब, सहकारी, संघ संस्थाका प्रतिनिधि, विद्यार्थी र स्थानीयबासीलाई महिला हिंसा न्युनीकरणबारे सहजीकरण गरिएको थियो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत... पुरा पढ्नुहोस
धवलागिरीमा योजना कार्यान्वयनको तयारी
- 6 बर्ष, 7 महिना अगाडि
- १८ मंसिर २०७५, मंगलवार
गोपाल आचार्य बेनी १७ मङसिर । धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट बिनियोजन गरेको योजना तथा कार्यान्वयनको तयारी गरेको छ । बस्ती स्तरमा आमभेला गरि उपभोक्ता समिति गठनलाई तिब्रता दिनुका साथै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । वडा न. ७ ताकममा गठन भएका... पुरा पढ्नुहोस
रिलायन्स लाईफ ईन्स्योरेन्सको बेनी शाखा शुभारम्भ
- 6 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७५, सोमबार
म्याग्दी, १७ मंसिर । म्याग्दीको बेनी रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेको बेनीमा रहेको शाखाको शुभारम्भ गरिएको छ । शाखाको उद्घाटन प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले गरेका हुन् । उद्घाट्न कार्यक्तममा बोल्दै सांसद थापाले जीवन विमाले जनताको जीवनशैली सहज हुने बताउदै ब्यक्ति र परिवारको भविष्य सुखी बनाउन जिल्लाबासी सबैले जीवन विमा गर्नुपर्ने... पुरा पढ्नुहोस
नकुलको ‘उखान युद्द’ ब्याटल गित बजारमा आउदै
- 6 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७५, सोमबार
बेनी, १७ मंसिर । नेपाली गित संगीतका विधाहरु समयअनुसार थपिदै गएका छन् । पछिल्लो समयमा गायक तथा सर्जक नकुल ढकालले ‘उखान युद्ध’ ब्याटल गित फरकशैलीमा बजारमा ल्याउने तयारी गरेका छन् । उखान युद्द, यो गितका शब्दहरु उखान टुक्काले भरिएको छ । एक किसिमबाट यो सस्कृतीको संरक्षण पनि हो, समाज प्रयोग... पुरा पढ्नुहोस
मल्लाज बगरफाँट सहकारीको अध्यक्षमा जिसी
- 6 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७५, सोमबार
बेनी १७ मंसिर । जलजला गाउँपालिका ३ मा रहेको मल्लाज बगरफाँट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट नविन जिसीको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष खेमप्रसाद शेरपुञ्जा, सचिवमा मनिषा पुन श्रेष्ठ, कोषाध्यक्ष निर्मला केसी जिसी र सहसचिवमा टिकाबहादुर माइलीपार चयन... पुरा पढ्नुहोस