ताजा अपडेट
काठमान्डौका विद्यार्थीले शैक्षिक सामाग्री वितरण
- 6 बर्ष, 6 महिना अगाडि
- २१ मंसिर २०७५, शुक्रबार
म्याग्दी, २१ मंसीर । काठमान्डौका एक जना विद्यार्थीले पर्बतको एउटा विद्यालयमास्टेसनरी सामाग्री वितरण गरेका छन् । रोजबर्ड इंगलिस स्कुल काठमान्डौ मा कक्षा १० मा अध्ययनरत दिब्यांशु मिश्रले जलजला, २ बगरफाँटमा अबस्थित शिद्द बाबा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई ९० थान कापी वितरण गरेका छन् । आफु म्याग्दी आएको बेलामा यहाँका विद्यालयमा अध्ययन... पुरा पढ्नुहोस
मंगला शिक्षा क्याम्पसमा ५२ सदस्यीय नेबिसंघ गठन
- 6 बर्ष, 7 महिना अगाडि
- २० मंसिर २०७५, बिहीबार
म्याग्दी २० मंसिर । नेपाल बिद्यार्थी संघ म्याग्दीले संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ । संघले म्याग्दीको मंगला गाउँपालिकाको केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसमा प्रकाश सापकोटाको सभापतित्वमा ५२ सदस्य नेबिसंघ गठन गरिएको छ । कार्य समितिको उपाध्यक्षमा संञ्जिता कार्की, बिकास ठकुरी सचिव सोनी सापकोटा, कोषाध्यक्षमा,छबिलाल बुढा सहसचिवमा खगेन्द्र खड्का रहेका... पुरा पढ्नुहोस
मुनामा लैङ्गिक हिंसा विरुद्धको अभियान
- 6 बर्ष, 7 महिना अगाडि
- २० मंसिर २०७५, बिहीबार
मुना २० मंसिर । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला अधिकार, हिंसा र सर्तकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा कार्यवाहक अध्यक्ष रेशम छन्त्यालले महिलाहरु आफ्नो अधिकार उपभोगमा अग्रसर बन्नुपर्ने बताए । समाज विकासको क्रमसँगै हिंसाको स्वरुप... पुरा पढ्नुहोस
गलेश्वरधाममा सतविज छर्नेहरुको घुईचो ( भिडियाे सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- २० मंसिर २०७५, बिहीबार
गलेश्वर, २० मंसिर । म्याग्दीको मुख्य धार्मिक पर्यटकीयस्थल नौ रोपनीको चक्रशिलामा रहेको गलेश्वरधाममा दिवंगत भएका आफन्तहरुको चिरशान्तिको कामना गर्दै सतबीज छर्नेहरुको घुईचो लागेको छ । https://www.youtube.com/watch?v=LEPjWLfmRK4&feature=youtu.be कृष्ण चर्तुदर्शी अर्थात बालाचतुदर्शी पर्वको अवसरमा म्याग्दी, पर्वत, बाग्लुङ्ग, कास्की, वुटवल, काठमाण्डौ, रुपन्देही लगायतका ठाउँबाट सतबीज छर्नका लागी हजारौ भक्तजनहरुले घुईचो लागेको हो ।... पुरा पढ्नुहोस
“व्यक्ति र व्यक्तित्व बिशेष” साक्षात्कार
- 6 बर्ष, 7 महिना अगाडि
- २० मंसिर २०७५, बिहीबार
म्याग्दी, २० मंसिर । न्यु वेष्ट पोइन्ट आवासीय मावि ÷ वेस्ट पोइन्ट कलेजमा “व्यक्ति र व्यक्तित्व बिशेष” साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा कार्यरत युवा शिक्षकहरुको समूह “द मिलिसिया ब्रदरहुड” को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । मंसिर १९ गते बुधबार आयोजित कार्यक्रममा नेपाल जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष धनन्जय... पुरा पढ्नुहोस
निर्माण व्यवसायि संघ म्याग्दीको विवाद उत्कर्षमा, दुई समुहको छुट्टाछुट्टै भेला आह्वान ( भिडियो सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- १९ मंसिर २०७५, बुधबार
म्याग्दी १९ मंसीर । निर्माण व्यवसायि संघ म्याग्दीको विवाद छताछुल्ल भएको छ । संघको वर्तमान कार्य समितिलाई साधारण सभा र बैधानिकताको बिषयमा संघका असन्तुष्ट पक्षले पश्न उठाएको छ भने दुबै समुहले बेनीमा छुट्टाछुट्टै भेला समेत आह्वान गरेका छन् । गत असोजमा सम्पन्न संघको राष्ट्रिय अधिवेसनमा प्रतिनिधी छनौटमा असन्तुष्ट भएपछि संघको... पुरा पढ्नुहोस
मराङमा लैङ्गीक हिंसा विरुद्धको अभियान र स्वमसेवीका दिवस
- 6 बर्ष, 7 महिना अगाडि
- १९ मंसिर २०७५, बुधबार
पार्वती सुवेदी मराङ १९ मङसिर । धवलागिरी गाउँपालिका ६ मराङमा बुधबार लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियान र १५ औ राष्ट्रिय महिला स्वास्थ्य स्वमसेवीका दिवस मनाइएको छ । धवलागिरी गाउँपालिकाको समन्वय, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सगम म्याग्दीको आयोजनामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियान र कदम... पुरा पढ्नुहोस
ओखरबोटमा उपभोक्तालाई अनुशिक्षण
- 6 बर्ष, 7 महिना अगाडि
- १९ मंसिर २०७५, बुधबार
बेनी १९ मङसिर । मालिका गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि उपभोक्ता समितिका पदाधीकारीहरुलाई अनुशिक्षण सुरु गरेको छ । ४ नम्बर वडा ओखरबोटमा बुधबार गरिएको उपभोक्ता समितिका पदाधीकारी, जनप्रतिनिधि र सरोकारवालाहरुका लागि अनुशिक्षण कार्यक्रम ७ वटै वडामा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । उपभोक्ता... पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्ष रोकाले तिरिदिए विद्यालयकोे ऋण
- 6 बर्ष, 7 महिना अगाडि
- १९ मंसिर २०७५, बुधबार
म्याग्दी, १९ मंसिर । म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफ्नो तलवबापत प्राप्त रकम विद्यालयलाई सहयोग गरेका छन् । रोकाले वडा–५ को दुर्गम क्षेत्र सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई ३ लाख ५० हजार सहयोगस्वरुप उपलब्ध गराएका हुन् । तत्कालिन जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको दुईकोठे भवन निर्माणका लागि खरिद गरेको... पुरा पढ्नुहोस
“मलाइ पनि केहि कुरा भन्नु छ” अभियान
- 6 बर्ष, 7 महिना अगाडि
- १९ मंसिर २०७५, बुधबार
म्याग्दी, १९ मंसिर । वेष्ट पोइन्टका छात्राको अभियान “मलाई पनि केहि भन्नु छ” ले निकै ब्यापकता पाउन थालेको छ । खासगरी छात्र छात्रामा हुने विभिन्न खाले समस्या कुण्ठाहरू अभिव्यक्त गर्न यो अभियान सुभारम्भ गरिएको हो । अहिले यसले निकै चर्चा र ब्यापकता पाएको छ । किशोर किशोरीहरुले घरमा, समाजमा, विद्यालयमा... पुरा पढ्नुहोस