ताजा अपडेट

म्याग्दीमा चौध करोड राजस्व संकलन

बेनी १२ साउन । म्याग्दीमा गत आर्थिक वर्षमा चौध करोड रुपैयाँ राजस्व संकलन भएको छ । संघीय सरकारका कार्यालयले तेह् करोड ३६ लाख ८० हजार ६६२ र प्रदेशका कार्यालयले ५३ लाख २१ हजार ७३५ रुपैयाँ राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय –कोलेनिका)ले जनाएको छ । सबै भन्दा बढी... पुरा पढ्नुहोस

म्याग्दी भ्रमण बर्ष कति सफल ? बढ्न सकेन् म्याग्दी घुम्ने पर्यटकको संख्या !

सन्ताेष गाैतम बेनी ११ साउन : म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गर्ने विदेशी पर्यटकहरुको संख्या स्थिर देखिएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा ०७५/०७६ मा साढे चार सय जनाले मात्र पर्यटकको संख्या बढेको छ । नयाँ पर्यटकीय गन्तब्य पहिचान र प्रर्वद्धनको कमी, सडकका कारण पदमार्ग छोटिनु र भएका पर्यटकीय स्थलमा... पुरा पढ्नुहोस

‘युवा खालि हात, ७४ बर्षका बुबालाई भ्याइनभ्याइ’ (भिडियो Story)

असारको दोस्रो साता धवलागिरी गाउँपालिका– २ खोरियामा बृद्ध बुबाले डोकोभरी ढुंगा बोकेर ओहोर दोहोर गरेको दृष्यले भाबुक बनायो । बस्तीलाई नै जोखिम बनाएको खोरिया गाउँको पहिरो नियन्त्रण योजनामा यसरी डोको भरी ढुंगा बोक्ने बृद्ध हुन, ७४ बर्षका मनबहादुर पुर्जा । उमेरले बुढ्यौली लागेपनि पुर्जाको दैनिकी र सक्रियतामा भने कुनै बुढ्यौली... पुरा पढ्नुहोस

लगानी आह्वान गर्दै धौलागिरी कालिका हाइड्रोपावरको टोली दोहामा, मोना कतारद्धारा सम्मान

धौलागिरी कालिका हाइड्रोपावार कम्पनिले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको म्याग्दीखोला जलबिधुत आयोजना टोलीले कतारमा जलविद्युतमा लगानीको लागि आह्वान गरेका छन् । जलविद्यूतको लगानीका अवसर र सम्भावना तथा प्रतिफलको बारेमा बृहत छलफलको लागि कतार पुगेका कालिका हाइड्रोपावर लिमिटेडका अध्यक्ष बिनोद कुवर, प्रबन्ध निर्देशक हर्कमान मगर, संचालक समिति सदस्य ज्ञान बहादुर... पुरा पढ्नुहोस

लायन्स अफ बेनी पिस सिटिद्धारा रत्नेचौरको लक्ष्मीहरि मन्दिरमा रोपियो बोधिचित्त

म्याग्दी, ११ साउन । लायन्स क्लव अफ बेनी पिस सिटिले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिचित्त रोपेको छ। विभिन्न क्षेत्रमा क्रियाशिल सिटिद्धारा बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा दोस्रो चरणमा २० वटा विरुवा रोपिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष नरेश श्रेष्ठ, संस्थापक अध्यक्ष राजेश शाक्य र निर्वतनमान अध्यक्ष लोकेश पुनमगर... पुरा पढ्नुहोस

पर्वत बेनी–मल्लाज पदमार्गमा वृक्षारोपण

म्याग्दी ११ साउन । जलजला गाउँपालिकाको पर्वत बेनीदेखि मल्लाज जाने पदमार्गमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी मल्लाजको आयोजना र स्थानीय संघ संस्थाहरुको सहभागितामा गरिएको बृक्षारोपण कार्यक्रममा पदमार्गकाे दायाँ र बायाँ विभिन्न विरुवा रोपण गरिएको थियो । पदमार्गको सुरुवात हुने कालिपुलदेखि विश्रामस्थल सम्म सल्लो, सिसौ, रायखन्यु, फुल लगायतको... पुरा पढ्नुहोस

यूवा राजनीति र नेतृत्व

  म्याग्दी, ११ साउन । युवा अर्थात जोस, जाँगर, उर्जा र विचारले सु–सम्पन्न अवस्था । परिर्वतनको अर्को नाम असम्भवलाई सम्भव बनाउन सक्ने ‘पोसिवल ऐजेण्ट’ । नेपालको ईतिहासलाई हेर्ने हो भने आजसम्मका परिर्वतनका मुद्धाहरुमा युवा पंक्तिको जवरजस्त उपस्थिती रहेको पाईन्छ । चाहे त्यो २००७ सालको प्रजातन्त्र ल्याउनका नीम्ति होस, चाहे २०३६... पुरा पढ्नुहोस

लायन्स क्लवहरुद्धारा १०८ बरपिपल रोपियो

बेनी ११ साउन । बेनी स्थित लायन्स क्लवहरुले संयुक्त रुपमा शनिबार १०८ बरपिपलका बिरुवा रोपेका छन् । बेनी नगरपालिका–६ चुत्रेनीमा १०८ वटा बरपिपलको बिरुवा रोपिएको हो । बेनीमा लायन्स क्लवहरुको सहभागितामा संयुक्त रुपमा बरपिपलका बिरुवा रोपिएको लायन सुबिन श्रेष्ठले जानकारी दिनुभयो । धार्मिक हिसाबले महत्व राख्ने बरपिपलको वातावरणीय फाइन समेत... पुरा पढ्नुहोस

आबास स्मृति अक्षयकोषबाट आर्थिक सहयोग

म्याग्दी ११ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्थापना गरिएको आबास स्मृति अक्षयकोषबाट रु ५५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । विभिन्न रोगबाट पिडित भएर उपचाररत ५ जनालाई रु १० हजारका दरले उपचार सहायता प्रदान गरिएको छ । भावि शेरपुञ्जा, टेक बहादुर गर्वुजा, दिलमायाँ गर्वुजा, खुसी गर्वुजा र देवी... पुरा पढ्नुहोस

म्याग्दी अनलाईनका सम्पादक खत्रीलाई शिक्षा पत्रकारिता पुरस्कार

म्याग्दी १० साउन । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने शिक्षा पत्रकारिता पुरस्कारबाट म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री पुरस्कृत हुने भएका छन् । महासंघ र केन्द्रले प्रदान गर्ने विभिन्न ३५ वटा पुरस्कार मध्ये ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’बाट म्याग्दी अनलाईन डटकम र... पुरा पढ्नुहोस