ताजा अपडेट

महावीर पुनलाई गण्डकी रत्न सम्मान, प्रदेश सांसदको हैसियत

  म्याग्दी । वैज्ञानिक महावीर पुन गण्डकी प्रदेश रत्नबाट सम्मानित भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पुनलाई गण्डकी रत्नबाट सम्मान गरेका हुन् । गण्डकी प्रदेश सरकारले चौथो वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गर्ने निर्णय गरेको थियो । ४ फागुनमा गर्ने भनिएको सम्मान पुन नेपालमा नरहेका कारण स्थगित भएर सोमबार... पुरा पढ्नुहोस

गण्डकीका मुख्यमन्त्रीलाई अनेरास्ववीयू म्याग्दीको १ रुपैयाँ संकलन अभियान

  बेनी, २७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई अनेरास्ववीयू म्याग्दीले बेनीमा रु १ दान अभियान संचालन गरेका छन् । अनेरास्ववियू म्याग्दीले कार्यकर्ताले परिवारका सदस्यलाई छुट्याउनेमा जोडिएका मुख्यमन्त्री सहित मन्त्री, नेताहरुको तस्वीर आफ्नो अनुहारमा टाँसेर बेनीको बिरेन्द्र चोकमा दान मागेका थिए । प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी ढुकुटीमा... पुरा पढ्नुहोस

आधुनिकता, अधिकार र नारी साैन्दर्य

प्रकाश अधिकारी । [caption id="attachment_61296" align="alignleft" width="437"] प्रकाश अधिकारी[/caption] म्याग्दी २६ असार ।  हामी सवै आधुनिक समाजको कल्पना गरिरहेका छौँ । मैले भनिरहनु पर्दैन । आधुनिक समाजमा हरेक बस्तुको विज्ञापनको आधारमा मोलमोलाई हुन्छ ! किनबेच हुन्छ । र व्यापार अपार हुन्छ । सबैलाई थाहा नभएको कुरा पनि होइन् । विज्ञापन... पुरा पढ्नुहोस

म्याग्दीकी लिया पुन मिस एसइई प्रतियोगितामा बिजेता ( तस्विर)

म्याग्दी २६ असार । म्याग्दीकी कृष्टिना पुन (लिया ) मिस एसइई प्रतियोगिताको बिजेता बनेकी छिन् । पोखरामा सम्पन्न प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई पछि पार्दै पुनले मिस एसइईको उपाधी हात पारेकी हुन् । मिस ट्यालेन्ट र मिस फोटोजेनिकको उपाधी संगै स्कुटर र नगद सहित पुनलाई मिस एसइई २०२२ को ताज पहिराएर उपाधी प्रदान... पुरा पढ्नुहोस

म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी, २५ असार । म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन समस्या भएपछि दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो । मालिका गाउँपालिका–६ का वडाध्यक्ष... पुरा पढ्नुहोस

माओवादीको पोलिटब्युरोमा गण्डकीका २१ जना

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनित भएका छन् । १२५ जनाको पोलिटब्युरोमा गण्डकीका २१ जना परेका हुन् । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिटब्युरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा,... पुरा पढ्नुहोस

ओझेलमा ओखरबोट जङ्गलका तीन ताल (तस्वीर सहित)

म्याग्दी, २५ असार ।  म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेका छन् । जङ्गलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन । तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास... पुरा पढ्नुहोस

म्याग्दीलाई हिमाली जिल्लाको सेवासुविधा दिन सांसद थापाको माग

म्याग्दी,२५ असार । प्रतिनिधि सभा सदस्य एवं सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लाको सुविधा दिन माग गर्नुभएको छ । आज (शुक्रवार) प्रतिनिधि सभा वैठकको शुन्य वैठकमा बोल्दै उहाँले हिमाली जिल्लाको रुपमा सुचीकृत म्याग्दीलाई सोहीअनुसार सेवासुविधा उपलब्ध गराउन माग गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य थापाले म्याग्दी हिमाली जिल्लाको... पुरा पढ्नुहोस

ताकमको धानखेतको फाँट (फोटो फिचर)

बेनी, २३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा रोपण गरिएको धानखेतको फाँट । यहाँका किसानले धान बालीलाई प्रमुख खेतीको रुपमा लगाउने गर्छन् । यतिबेला अधिकाँशले खेतमा धान रोपेर सकेका छन् । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

छोरीले ३ स्वर्ण जितेपछि आमा खुसी

  म्याग्दी, २२ असार । मनकुमारी परियार–नाम जस्तै मनकारी । राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन्। उनले सोचिनकी अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ? जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुगिन् त्यसपछि... पुरा पढ्नुहोस