ताजा अपडेट
बेगखोलामा ह्युमपाइप राखियो
- 2 बर्ष, 8 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
म्याग्दी, ११ असाेज । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका–१ मा रहेको बेगखोलामा ह्युमपाइप राखिएको छ । बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका, बेनी–जोमसोम–कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधीन सडक पुलका ठेकेदारसँग समन्वय गरेर बेनी यातायात प्रालिको पहलमा ह्युमपाइप राखिएको हो । बेगखोलामा सवारीसाधनलाई सहजरूपमा आवतजावतको... पुरा पढ्नुहोस
जिल्ला हुलाक कार्यालयद्धारा क्षमता अभिबृद्धि तालिम सम्पन
- 2 बर्ष, 8 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
म्याग्दी ,११ असोज । जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा मंगलवार बेनीमा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । जिल्ला हुलाक कार्यालय र ईलाका हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि एक दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिएको हो । तालिममा प्रशिक्षण दिँदै जिल्ला हुलाक कार्यालयका प्रमुख अमृत सुवेदीले कार्यालयको सेवालाई सेवाग्रामीमैत्री बनाउनका... पुरा पढ्नुहोस
एउटै च्याङ्ग्राको मुल्य ५० हजार ! तिब्बतबाट नआएपछि मुल्य आकासियो (तस्बिर र भिडियो)
- 2 बर्ष, 8 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
म्याग्दी ,११ असोज । यस बर्ष मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य अत्यधिक बढेको छ । नेपाल र चीनको सिमाना कोरला नाका बन्द हुँदा यसवर्ष पनि भेडाच्याङ्ग्राको मागमा मुस्ताङ र डोल्पामै उत्पादन भएका भेडाच्याङ्ग्रामा मात्रै सिमित भएको छ । उत्पादन सिमित भएकाले व्यापारीहरुले मुल्य बढाएका छन् । https://www.youtube.com/watch?v=RlkcrkA6HqE मुस्ताङबाट म्याग्दी हुँदै... पुरा पढ्नुहोस
नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन
- 2 बर्ष, 8 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
बागलुङ ११ असाेज । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । म्याग्दी, बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ । बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई–दुई व्यवसायी मिलेर दुई सय ५०... पुरा पढ्नुहोस
प्रथम मगर कप–२०२२ को मैत्रीपूर्ण भुरुष भलिबलको उपाधी मोना फ्रान्सलाई
- 2 बर्ष, 8 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
फ्रान्स ११ असोज । मगर समाज फ्रान्सको आयोजनामा भएको प्रथम मगर कप–२०२२ अन्तरगत मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्स बिजयी भएको छ । मगर समाज र मोना बिच भएको फाइनल प्रतियोगितामा मोना फ्रान्सको तर्फबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी हात पारेका हुन् । मोना... पुरा पढ्नुहोस
मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार
- 2 बर्ष, 8 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
म्याग्दी १० असोज । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ मा रु. ५७ करोडको कारोबार गरेको छ । बेनीमा सोमबार भएको १५ औ साधारणसभामा गत आर्थिक वर्षमा रु. ५७ करोड ७१ लख ३० हजार ८६८ बराबरको कारोबार भएको जानकारी गराइएको हो । संस्थाका अध्यक्ष लिलाराम गौतमले... पुरा पढ्नुहोस
एमाले म्याग्दीले सार्वजनिक गर्यो निर्वाचन अभियान
- 2 बर्ष, 8 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
म्याग्दी १० असोज । एमाले म्याग्दीले सार्वजनिक गर्यो निर्वाचन अभियान नेकपा एमाले म्याग्दीले आसन्न निर्वाचनलाई लक्षित गरेर निर्वाचनको प्रचारप्रसार कार्यक्रम यही असोज महिनाको २५ गतेदेखि जिल्लाभर सञ्चालन गर्ने भएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको लागि चुनाव प्रचारप्रसार कार्यक्रम सुरु... पुरा पढ्नुहोस
चौतारी संरक्षणमा जुट्दै म्याग्दीका स्थानीय तह र समुदाय
- 2 बर्ष, 8 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
म्याग्दी १० असाेज । म्याग्दीका स्थानीय तह र समुदायका व्यक्ति पछिल्लो समय ग्रामीण सौन्दर्यका अभिन्न अङ्ग मानिने चौतारी संरक्षणमा जुटेका छन् । लेक–बेंसी,गाउँ–सहर गर्ने बटुवाको थकाइ मेटाउने थलो, गर्मीमा दौतरी बसेर शीतल हावा लिँदै गफिने र आनन्द लिने चौतारी पछिल्लो समय नासिदै गएपछि ग्रामीण क्षेत्रका युवा र जनप्रतिनिधि यस्ता सम्पदाको... पुरा पढ्नुहोस
महङ्गा भएर बेनी झरे मुस्ताङ्गी च्याङ्ग्रा
- 2 बर्ष, 8 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
म्याग्दी १० असोज । नेपालीहरुको महान् पर्व दसैँ आजदेखि सुरु भएको छ । दसैँलाई लक्षित गरेर मुस्ताङ्गी भेडाच्याङ्ग्रा पनि बेँसी झार्न सुरु गरिएको छ । मुस्ताङ्गी भेडाच्याङ्ग्राको मूल्य बर्सेनि वृद्धि हुँदै गएपछि दसैँमा मुस्ताङ्गी च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सर्वसाधारणको पहुँचभन्दा टाढा बन्दै गएको छ । यस वर्ष पनि प्रशस्त... पुरा पढ्नुहोस
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा रु १० लाख बढी मृत्युदाबी रकम हस्तान्तरण
- 2 बर्ष, 8 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
बेनी १० असोज । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मालिका गाउँपालिका–६ दुखीका राजकुमारी रोकाको आफन्तलाई मृत्यु रकम भुक्तानी गरेको छ । रु १० लाखको विमा गर्नुभएकी रोकाले एक पटक मात्रै प्रिमियम बुझाउनुभएको थियो । कम्पनीले रोकाले विमा गर्नुभएको रु १० लाख सहित काजकृया खर्च रु ५० हजार र एक बर्षको बोनस... पुरा पढ्नुहोस