ताजा अपडेट

विद्यार्थीहरुको रोजाईमा प्राविधिक शिक्षा

म्याग्दी, १९ माघ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी रितु पुर्जाले कक्षा ८ उर्तिण गरेपछि प्राविधिक शिक्षा रोज्नुभयो । स्थानीय प्रभा माविमा कक्षा ८ उर्तिण गर्नुभएकी पुर्जाले कक्षा ९ देखि सोहि विद्यालयमै सञ्चालनमा रहेको प्राविधिक धारतर्फको ‘इलेक्ट्रिकल इन्जिनियरिङ’ अध्ययन गर्नुभएको हो । जलविद्युत गाउँको रुपमा विकास भैरहेको नारच्याङमा रोजगारको सुनिश्चिताको लागि आफुले... पुरा पढ्नुहोस

बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास, उपचारका लागि पोखरा रिफर

  बागलुङ १८ माघ । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले डिएसपी गंगाबहादुर थापाले बताए । ‘उहाँले आफ्नै शरिरमा आगो लगाएपछि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि... पुरा पढ्नुहोस

अन्नपूर्णको १६ औं गाउँसभामा थप दुई करोड बजेट प्रस्ताव

  म्याग्दी, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको १६ औं गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप रु दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन... पुरा पढ्नुहोस

दोस्रो एनएसएसजी विन्टर फुटवल प्रतियोगिताको तयारी पुरा

  यूएई, १७ माघ । युएईको रसअल खेमामा रहेको नेपाली सामाजिक तथा खेलकुद ग्रुपले आगामी माघ २१ र २२ गते( फेव्रोवरी ४/ ५ तारिक ) हुने दोस्रो एन.एस.एस.जि. विन्टर फूटबल प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । यूएईको रस–अल–खेमा स्थित अल हमरा खेलमैदानमा हुने प्रतियोगितामा नेपाली १६ टिमको सहभागिता... पुरा पढ्नुहोस

न्यु स्टार क्लवको वार्षिकोत्सवमा वक्तृत्वकला प्रतियोगिता

  म्याग्दी, १६ माघ । म्याग्दीको मंगला बरंजामा जिल्ला स्तरीय अन्तर मावि (१–१०) बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बरंग्जाको खर्कमा स्थापित न्यु स्टार युवा क्लबले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको बिबिध खेलकुद शैक्षिक एवं सांस्कृतिक कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रम तर्फ समाज परिबर्तनमा युवाको भूमिका शिर्षकमा आज (सोमबार) बक्तृत्वकला... पुरा पढ्नुहोस

सहिद दिवसको अवसरमा दौड प्रतियोगिता

  बेनी, १६ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर सोमबार दौड प्रतियोगिता भएको छ । पञ्चायत विरोधी आन्दोलनमा सहिद हुनुभएका पाउद्धारका सुरेश पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड प्रतियोगिता आयोजना गरिएको हो । ३२ जनाले प्रतियोगितामा भाग लिएका थिए । तीन किलोमिटर दुरिको संस्थागत... पुरा पढ्नुहोस

जलजलामा राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यु होराईजन आवासीय माविलाई

पर्वत १६ माघ ।   पर्वतको जलजला गाउँपालिको आयोजना गरेको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि न्यु होराईजन आवासीय माध्यमिक विद्यालय पर्वत बेनीले जितेको छ । सोमबार मोहनचोकमा सम्पन्न भएको प्रतियोगितामा होराईजनले ९ स्वर्ण,४ रजत र ३ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । यसैगरि... पुरा पढ्नुहोस

धवलागिरीका विपन्न १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

  म्याग्दी १५ माघ। म्याग्दीको धवलागिरी गाउँपालिका का अति विपन्न  १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ । श्रीपञ्चमी पर्वको अवसरमा धवलागिरी गाउँपालिका - ७ मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा चामल सहित दाल, लगायतका खाद्यान्न वितरण गरिएको हो... पुरा पढ्नुहोस

हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ

गण्डकी, १६ माघ : हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नैपर्ने गन्तव्य हो । मौलिक संस्कृतिले भरिपूर्ण ल्होमान्थाङको भू–वनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ । पछिल्लो समयमा भएका राजनीतिक... पुरा पढ्नुहोस

मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगला माविलाई (तस्बिर सहित)

म्याग्दी १५ माघ । म्याग्दीको मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी विजेता घोषित भएको हो ।... पुरा पढ्नुहोस