ताजा अपडेट

धौलागिरीमा नेकपाको लेरप्याडमा पत्र , पत्र आफ्नो पार्टीको नभएको ब्युरो इन्चार्जको भनाई…

म्याग्दी । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई बहिस्कार गर्दै आन्दोलनमा होमिएको नेपाल कम्युनिष्ट पार्टीको अभियानलाई प्रभावित पार्न केहि अबान्छीत मान्छेहरुले अवान्छीत गतिबिधी गरेको भन्दै नेत्र बिक्रम चन्द बिप्लवले नेतृत्व गरेको नेकपा धौलागिरी ब्युरोले आफ्नो ध्यान आर्कषण भएको जनाएको छ । म्याग्दी जिल्लामा नेकपाको लेटर प्याड प्रयोग गरि बिभिन्न राजनैतिक पार्टीका... पुरा पढ्नुहोस

बाम गठबन्धनको भुरुङ तातोपानी र दोवामा चुनावी सभा

बेनी, ३० कात्तिक । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले बिहीबारदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा संयुक्त चुनाव प्रचार अभियान सुरु गरेका छन् । मंगला, मालीका, धौलागिरी, रघुगंगा गाउँपालीका र बेनी नगरपालीकाका वडाहरुमा आमसभा गरेका एमाले माओवादी केन्द्रले बिहीबार अन्नपूर्ण गाउँपालीकाको दोवा र भुरुङ तातोपानीमा संयुक्त... पुरा पढ्नुहोस

निर्वाचन आचार संहिता विपरित विद्युतका पोल वितरण

म्याग्दी,३० कात्तिक । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले आसन्न निर्वाचनलाई प्रभावीत बनाउने गरी आचार संहिता विपरीत विद्युतका पोल वितरण गरेको छ । बेनी नगरपालीका ९ घतानको दलीत बस्तीका बासिन्दालाई प्राधिकरणले राजनितिक दवावमा विद्युतका पोल उपलब्ध गराएपछि आचार संहिता उल्लङ्घन गरेको खुलासा भएको हो । कसरी र को मार्फत पोल... पुरा पढ्नुहोस

बालाचर्तुदशी मेलाको तयारी पूजा

म्याग्दी, ३० कात्तिक । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा बालाचतुर्दशी तथा सतविजारोपण मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।  बालाचर्तुदर्शी मेलाको अवसरमा दिवंगत आफन्तको सम्झनामा सतविज रोपण गर्दा प्रितीहरुको उद्दार हुने धार्मिक जनविश्वास छ । सतविज रोपणका लागि म्याग्दीका विभिन्न भागका साथै पर्वत, बागलुङ, कास्की, मुस्ताङ लगायत देशका दुरदराजबाट समेत भक्तजनहरु... पुरा पढ्नुहोस

जेष्ठ नागरिकलाई फलफुल वितरण गरि राप्रपा राष्ट्रबादीका उम्मेदवार शाहीको प्रचार प्रसार सुरु

म्याग्दी, ३० कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिधिसभा र प्रदेशसभा निर्वाचनमा एकीकृत राप्रपा (राष्ट्रबादी) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वारी दिएका रामबहादुर शाहीले निर्वाचन प्रचार प्रसार अभियान थाल्नुभएको छ । रघुगंगा गाउँपालिका– ३ घुमाउनेताल निवासी शाहीले गलेश्वर स्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरि... पुरा पढ्नुहोस

पात्लेखेतका पहिरो पिडितलाई युएईबाट सहयोग

बेनी ३० कात्तिक । बेनी नगरपालीका १० पात्लेखेतका पहिरो पिडितहरुको सहयोगका लागि स्थापित कोषमा युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको पहलमा संकलित तिस हजार रुपैया विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा अध्यक्ष रिम रोकालाई हस्तान्तरण गरिएको हो । मोना युएईका प्रतिनिधि रामु रकालले... पुरा पढ्नुहोस

निर्वाचन लक्षित सचेतनामुलक नाटक म्याग्दीमा

म्याग्दी,३० कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर सचेतनामुलक नाटक म्याग्दीमा प्रस्तुत गरिएको छ । उक्त नाटक जिल्ला निर्वाचन कार्यालयको आयोजना र धौलागिरि नाट्य समुह म्याग्दीको संयोजनमा प्रस्तुत गरिएको हो । आगामी निर्वाचनमा मतदाताले भोट हाल्ने तरिका, पालन गर्नुपर्ने नियम र भोट बदर... पुरा पढ्नुहोस

आचार संहिता उल्लङ्घनमा गाउँपालिका विरुद्ध उजुरी

म्याग्दी– डोजर लगाएर सडक निर्माण गरी आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनलाई प्रभावित गर्न खोजेको भन्दै विभिन्न रघुगंगा र मंगला गाउ“पालिका विरुद्ध उजुरी परेको छ । रघुगंगा गाउ“पालिकाले लोकतान्त्रिक गठवन्धनका प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहाद्र गर्वुजा र प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा र मंगला गाउ“पालिकाले एमालेबाट प्रदेश... पुरा पढ्नुहोस

लोकतान्त्रिक गठवन्धनको भकिम्ली र सिंगामा चुनावि सभा सम्पन्न

म्याग्दी, २९ कात्तिक । लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले नेपालको विकास र समृद्धिका लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नभएको बताए ।लोकतान्त्रिक गठबन्धनले बेनी नगरपालिका ३ भकिम्लीमा आयोजना गरेको चुनावि सभामा बोल्दै लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गर्वुजाले मुलुकको विकास र निकासका लागि... पुरा पढ्नुहोस

वामगठबन्धनको चुनावी आमसभा बेगमा सम्पन्नः मुलुकलाई समृद्ध बनाउन बामगठबन्धनलाई बहुमत आवश्यक

म्याग्दी,२९ कातिक । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश निर्वाचनलाई लक्षित गरेर वामगठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ । नेकपा एमाले र नेकपा माओवादीको सयुक्त बामगठबन्धनको मुल टोलीले रघुगंगा गाउँपालिका वडा १ बेगमा चुनावी आमसभा सम्पन्न गरेको छ । चुनावी आमसभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार भुपेन्द्र थापाले देशमा राजनीतिक... पुरा पढ्नुहोस