विशेष

आर्थिक गणनामा खटिने गणकहरुका लागि तालीम सम्पन्न

बेनी २४ चैत । आगामी बैशाख १ गतेदेखि सुरु हुन लागेको आर्थिक गणनामा खटिने गणक र सुपरिवेक्षकहरुका लागि शनिबार बेनीमा गणक तालीम सम्पन्न भएको छ । तथ्याङ्क बिभागको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको तालीममा २२ जना गणक र सुपरिवेक्षकहरुको सहभागीता रहेको थियो । जिल्ला आर्थिक गणना अधिकृत गोविन्दप्रसाद ढुङगाना र... पुरा पढ्नुहोस

म्याग्देली कलाकार पुनको सालैजो गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २४ चैत । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैलो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । दिदि बहिनी इन्टरटेन्टमेन्ट म्युजिक प्रा.लि. मार्फत बजारमा ल्याईएको उक्त म्युजिक भिडियो सहितको गितमा... पुरा पढ्नुहोस

रघुगंगा गापाको झिँ, पाखापानी र कुईने क्षेत्रलाई विशेष व्यवस्था गर्न साँसद केसीको ध्यानकर्षण

म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, र कुइनेक्षेत्रका नागरिकलाई राज्यको सेवा सुविधा लिन सहज गराउन विशेष व्यवस्था गर्न म्याग्दीका प्रदेश साँसद विनोद केसीले संसदको ध्यानकर्षण गराउनुभएको छ । प्रदेश ४ को शुक्रवार बसेको बैठकमा साँसद केसीले स्थानीय तह पुनर्संरचनाको क्रममा रघुगंगा गाउँपालिकाभित्र समावेश साविकको झिँ, पाखापानी र... पुरा पढ्नुहोस

फुलबारीमा खानेपानी र तटबन्ध आयोजनाको अनुगमन

म्याग्दी, २३ चैत । मालिका– ४ ओखरबोटको फुलबारीमा निर्माण भइरहेको खानेपानी तथा सरसफाई आयोजना र तटबन्ध निर्माण कार्यको शुक्रबार अनुगमन गरिएको छ । गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाअध्यक्ष दिलिप कुमार शेरचन, गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना (वास)का पदाधिकारी सहितको टोलीले... पुरा पढ्नुहोस

स्मल हेभन मन्टेश्वरीको दिक्षान्त समारोह

म्याग्दी, २३ चैत । स्मल हेभन मन्टेश्वरीका दोस्रो बाषित्सव तथा दिक्षान्त समारोह शुक्रबार गरिएको छ । स्मल हेभन मन्टेश्वरीले अध्ययनरत ६५ जना विद्याथी, अभिभावक लगायतका ब्यत्तित्वको उपस्थितमा विद्यालयको बार्षिक गतिविधि तथा अध्ययनरत विद्याथीहरुलाई अभिनन्दज एवम् पुरस्कार वितरण गरिएको हो । स्मल हेभन मन्टेश्वरी संचालन समितिका अध्यक्ष खम थापाको अध्यक्षता एमव्... पुरा पढ्नुहोस

थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष)लाई चिमखोलामा अभिनन्दन (फोटो फिचर)

म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएकी थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष) लाई अभिनन्दन गरिएको छ । हाल बागलुङमा बसोबास गर्दै आएकी थाली नाचको सिर्जनाकर्ता पुन भुमेपुजाको लागि जन्मथलो चिमखोला पुगेको अवसरमा भव्य सम्मान सहित अभिनन्दन गरिएको हो । [caption id="attachment_17931" align="alignnone" width="800"] चिमखोले फेसबुक समुहको पहलमा... पुरा पढ्नुहोस

बेनी नगरक्षेत्रमा यातायातको भाडादर निर्धारण

म्याग्दी, २३ चैत । बेनी नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गरेको छ । बिहिबार बेनीमा बसेको यातायात व्यवसायी र नगरपालिकाको वैठकले नगरक्षेत्रका सबैै वडामा चल्ने सवारीसाधनको भाडा निर्धारण गरेको हो । निर्धारण गरिएको भाडा अनुसार, बेनीदेखि अवेचौर ९० रुपैयाँ, बेनी–पुरुडी एकसय, बेनी–पुलाचौर १ सय ३०, बेनी–नयाँगाउँ १ सय ५५,... पुरा पढ्नुहोस

पोखरेबगर–चित्रे सडक स्तरोन्नति हुने

म्याग्दी, २२ चैत । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रेसम्म सडक स्तरोन्नतिका लागि जग्गा उपलब्ध गराउन घार र शिखका स्थानीयबासी तयार भएका छन् । बजेट प्राप्त भएपनि स्थानीयले सडक स्तरोन्नतिका लागि आफुहरुसँग छलफल गरेर मात्रै काम गर्नुपर्ने माग राखेपछि १८ किलोमिटर पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक स्तरोन्नतिको कार्य रोकिएको थियो । बिहिबार शिख र... पुरा पढ्नुहोस

पर्यटन विकासको लागि सुरक्षा, संचार र अनुभवी गाईड ब्यवस्थापनको चुनौती

म्याग्दी, २२ चैत । जिल्लाको पर्यटन सम्भावनालाई विकास गर्न सुरक्षा , संचार र अनुभवि गाईटको चुनौती रहेको बताउदै यसको ब्यवस्थापन गर्न सरकारवालाको ध्यानकषर्ण गराएका थिए । जिल्ला समन्वय समितिको सहकार्य र टे«किङ एशोसियन अफ (टान) को उपस्थितमा भएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको पर्यटन विकास संगै पर्यटकको लागि धौलागिरि आईसफल... पुरा पढ्नुहोस

बैदेशिक रोजगारीको समस्याका विषयमा संसदमा केसीले आवाज उठाए

बेनी २१ चैत । प्रदेश ४ को बिहीबार बसेको संसद बैठकमा म्याग्दीका सांसद बिनोद केसीले बैदेशिक रोजगारीमा देखिएको समस्याको विषयमा ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशसभाको बैठकमा बिशेष समय माग गरेर सांसद केसीले मलेसीयामा ज्यान गुमाएका मालीका गाउँपालीका २ रुमका वुद्धीबहादुर परियार र धर्मलाल रोकाको परिवारले भोगेको पिडाको उदाहरण दिदै यस्ता... पुरा पढ्नुहोस