विशेष

व्याजदर घटाउन उद्योगी, व्यवसायीको माग

म्याग्दी, १३ असोज । म्याग्दीका उद्योगी, व्यवसायीहरुले बैंकको व्याजदर घटाउनमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी र बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरुबीच अन्तत्र्रिmया कार्यक्रममा उद्योगी, व्यवसायीहरुले बैंकका प्रवन्धकलाई आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार तथा व्यवसाय दिनप्रतिदिन... पुरा पढ्नुहोस

माओवादी केन्द्रका नेता र कार्यकर्ताद्वारा सडक मर्मत

  म्याग्दी, १३ असोज । नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले बेनी नगरपालिका– १ रत्नेचौरस्थित रुईनेडाँडाको सडक मर्मत गरेका छन् । माओावादीको तीन महिने अभियान अन्तरगत बागलुङ– बेनी सडक अन्तरगत पर्ने रुइने डाडामा मर्मत गरेका हुन् । वडा कमिटिको आयोजनामा करिब ३५ जना नेता कार्यकर्ताहरुको टोलीले शनिबार विहान करिव... पुरा पढ्नुहोस

फापरखेतको पहिरोको बैकिल्पक सडकमा बेलिब्रिज बनाउन प्रारम्भिक अध्ययन 

म्याग्दी १३ असोज ।­ गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय रेशमबहादुर जुग्जालीको नेतृत्वमा शनिवार  म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन भएको छ ।... पुरा पढ्नुहोस

१३ जनाले धौलागिरि हिमालको आरोहण गरे

  म्याग्दी, १३ असाजे। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालमा शुक्रबार १३ जनाले सफल आरोहण गरेका छन् । विश्वको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको चुचुरोमा उनीहरु पुगेर आरोहणको सुरुवात गरेका हुन् । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको... पुरा पढ्नुहोस

महभिरको पहिरो निरिक्षणमा पुुगे मन्त्री जुुग्जाली

महभिर, १२ असोज ः म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडा सदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुुर घर्तिको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी... पुरा पढ्नुहोस

सबै राष्ट्रसेवक कर्मचारीले अपनत्व हुने निजामती सेवा ऐन ल्याउन माग

म्याग्दी १ २ असोज । म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले सबै कर्मचारीले अपनत्व हुने गरी निजामती सेवा ऐन ल्याउन माग गरेका छन । जारी हुने चरणमा रहेको निजामती सेवा ऐन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको हुनुपर्ने मालिका गाउँपालिका म्याग्दीमा कार्यरत कर्मचारीहरुले माग गरेका छन ।... पुरा पढ्नुहोस

ठूलोखोलादेखि डाँडाखेत जोड्ने सडक स्तरोन्नती सुरु (फोटो फिचर)

बेनी, ११ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको ठूलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडक ट्याक निर्माण भएको ८ बर्षपछि स्तरोन्नती गर्न थालिएको छ । बेनी–दरबाङ सडकखण्ड अन्तरगत सिंगाको ठूलोखोलादेखि वडा नम्बर ४ र ५ का ग्रामीण बस्तीहरुलाई समेटिएको सिंगा–सिस्नेरी–डाँडाखेत–पुलाचौर–गाजने हुँदै ढोलठान सडक ढलान सहित स्तरोन्नती गर्न थालिएको हो ।... पुरा पढ्नुहोस

बेनीमा पशुपालक कृषकहरुलाई तालिम

बेनी, १० असोज । बेनीमा बुधबार म्याग्दीका पशुपालक कृषकहरुलाई तालिम प्रदान गरिएको छ । नमस्ते कृषि सहकारी संस्था र न्यु होप एग्रो विजनेश नेपाल सँगको सहकार्यमा बेनीको नमस्ते कृषि सहकारी संस्थाले पशुपंक्षीपालन सम्बन्धी तालिमको आयोजना गरेको हो । ५० जना कृषकहरुको सहभागिता रहेको कार्यक्रमको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ... पुरा पढ्नुहोस

पहिरोले महभिरका दुई घर पुरिए, १६ घर जोखिममा

बेनी , १० असोज: म्याग्दीको मालिका गाउँपालिका–४ महभीरको ओडारबोटमा बस्ती माथिबाट खसेको पहिरोले दुई घर पुरिएको छ भने १६ घर पहिरोको जोखिममा परेका छन् । आज विहान भारी बर्षासंगै बस्ती माथिको सिद्धथान भीरबाट खसेको पहिरोले स्थानीय काले कामी र रबिलाल घर्तिको घर पूर्ण रुपमा क्षति भएको छ । रातको समयमा... पुरा पढ्नुहोस

४४ औं विश्व पर्यटन दिवसको अवसरमा बेनीमा प्रभातफेरी

  म्याग्दी, १० असोज । बेनीमा प्रभातफेरी कार्यक्रम गरेर ४३ औँ विश्व पर्यटन दिवस मनाईएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा पर्यटन दिवसको अवसरमा बेनीमा नेवारी बाजासहित बजार परिक्रमा गरेर प्रभातफेरी मनाईएको हो । प्रभातफेरीमा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, टेलरिङ ब्यवसायी, म्याग्दी होटल तथा रेष्टुरेण्ट... पुरा पढ्नुहोस