विशेष

परिवर्तनलाई संस्थागत गर्न माओवादीको नेतृत्व अपरिहार्य : नेता शेरचन

म्याग्दी ११ असोज । नेकपा (माओवादी केन्द्र)का नेता अमिक शेरचनले जनयुद्ध र जनआन्दोलनको जगबाट प्राप्त उपलब्धिको रक्षाको लागि माओवादीको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ । प्रेस सेन्टर म्याग्दीले बुधवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममबा बोल्दै नेता शेरचनले माओवादी जनयुद्ध र विभिन्न आन्दोलनहरुको बलमा नेपालमा संघियता, गणतन्त्र, संविधान सभा मार्फत... पुरा पढ्नुहोस

सुरक्षित यात्राको लागि ग्रामिण सडकमा छड्के चेकजाँच

बेनी १० असोज । म्याग्दीको ग्रामिण सडकमा छड्के चेकजाँच सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले तयार पारेको चाडपर्व लक्षित बिशेष सुरक्षा योजना अन्तरगत ट्राफिक कार्यालय र यातायात व्यवसायीले संयुक्त रुपमा छड्के अनुगमन सुरु गरेका हुन् । बेनी देखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनले क्षमत्ता भन्दा बढी यात्रु बोक्ने, तोकिएको... पुरा पढ्नुहोस

जनताको मन जित्ने गरि काम गरेर देखाऔँ : माओवादी नेता शेरचन

म्याग्दी, १० असोज । नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सदस्य अमिक शेरचनले जनताको मन जित्ने गरि काम गर्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल म्याग्दीबिचको एकता कार्यक्रमलाई मंगलवार बेनीमा उद्घाटन गर्दै नेता शेरचनले माओवादीले शसस्त्र संघर्षको समयमा गरेको जनशक्ताकै अभ्यासमा स्थानीय तहलाई अधिकार सम्पन्न... पुरा पढ्नुहोस

म्याग्दीमा सुरक्षित गर्भपतन संख्या बढ्यो

  म्याग्दी, १० असोज । म्याग्दीमा सुरक्षित गर्भपतन गनेै संख्या बढेको छ । जिल्लामा गत आर्थिक बर्ष २०७३÷७४ मा एक हजार १०० जना भन्दा बढीले गर्भपतन गराएका छन् । तेस्रो सुरक्षित गर्भपतन दिवसको अवसरमा मंगलबार बेनीमा आईपास नेपालको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७३७४ मा... पुरा पढ्नुहोस

घराम्दी जिप दुर्घटनामा घाईते पाँच जना डिसचार्ज, ६ जनालाई पोखरा रिफर

म्याग्दी १० असोज  म्याग्दीको अन्नपूर्ण गाउँपालीका ७ हिस्तान महिभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बेनी देखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका छ जनालाई थप उपचारका लागि रातीनै पोखरा रिफर गरिएको छ । १ जनाको... पुरा पढ्नुहोस

एनआरएनए युरोप संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

म्याग्दी, ९ असोज । गैर आवसीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन नजिकदै गर्दा एनआरएनए अभियन्ताहरु विभिन्न पदमा आ–आफ्नो उमेदवारी घोषणा गरिरहेका छन । लामो समय देखि एनआरएनए अभियानमा संलग्न हुदैं आएका नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले पनि युरोप क्षेत्रीय संयोजकको पदमा आफ्नो उमेदवारी घोषण... पुरा पढ्नुहोस

महिलामैत्री भवन निर्माणका लागि सौन्दर्यकला व्यवसायीको सहयोग

बेनी ९ असोज । बेनी स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा महिलामैत्री भवन निर्माणका लागि सौन्दर्यकला व्यवसायी संघले सोमबार आर्थिक सहयोग गरेका छन् । संघका अध्यक्ष प्रमिला जोशी श्रेष्ठ नेतृत्वको पदाधीकारी र सदस्यहरुको टोलीले प्रहरी कार्यालयमा पुगेर प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्कालाई दश हजार १०५ रुपैया हस्तान्तरण गरेका हुन् । हिंसामा... पुरा पढ्नुहोस

नेविसंघको आयोजनामा बेनीमा शुभकामना आदान प्रदान

म्याग्दी, ७ असोज । नेविसंघ म्याग्दीले बिजया दशमी तथा शुभदिपावलीको अबसरमा शनिवार बेनीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेविसंघ म्याग्दीका कार्यबहाक अध्यक्ष एकेन्द्र महतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापती खमविर गर्वुजाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसको पक्षमा नतिजा ल्याउने गरि पार्टीको प्रचार... पुरा पढ्नुहोस

राखु भगवतीकी अप्सरा केसी ६ दिन देखि घरपरिवारसंग सम्पर्कविहिन

म्याग्दी,६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीकी एक युवती ६ दिन देखि घरपरिवारबाट सम्पर्क विहिन भएकी छिन । भगवती स्थित थापाटोलकी २३ बर्षिय युवति अप्सरा केसी विगत ६ दिन देखि सम्पर्क विहिन भएको घरपरिवारले जनाएको छ । असोज १ गते घरबाट घरायसी कामले बेनी आएकी केसी सोही दिन... पुरा पढ्नुहोस

म्याग्दीमा “प्रहरी हाम्रो टोलमा” अभियान सुरु

बेनी ६ असोज । म्याग्दीमा शुक्रबारदेखि “प्रहरी हाम्रो टोलमा” अभियान सुरु भएको छ । जिल्ला प्रशासन र प्रहरी कार्यालयले बेनीमा आयोजना गरेको कार्यक्रममा “शान्ति सुरक्षा र सूशासन, जनमैत्री प्रहरी र प्रशासन” भन्ने नारा सहित अभियान सुरु गरिएको हो ।गृहमन्त्रालयले तयार पारेका गृह प्रशासन सूधार मार्गचित्र २०७४ अन्तरगत समुदाय स्तरमा प्रहरी... पुरा पढ्नुहोस