विशेष

म्याग्दीको निर्वाचनमा सुरक्षा चुनौती बढ्यो, आबश्यक जनशक्ति परिचालन :प्रशासन

म्याग्दी, २ मंसिर । निर्वाचन नजिकिएसंगै म्याग्दीमा सुरक्षा चुनौती बढेको छ । जिल्लाको सुरक्षा व्यवस्था मजबुत रहेको सुरक्षा अधिकारीहरुले बताईरहेका बेला बेनी नगरपालिका भित्रै भएको बम विष्फोटको घटनामा संलग्नहरुको पहिचान हुन सकेको छैन् ।गत मंगलवार दिउँसो बेनीनगरपालिका–१ अर्जममा नेपाली काँग्रेसको चुनाबी प्रचार टोलीलाई लक्षित गरि माइन बम विस्फोट भएको थियो... पुरा पढ्नुहोस

म्याग्दीका उमेद्वारलाई घरदैलोमा पुग्न भ्याइ नभ्याई

धिरन खत्री म्याग्दी – आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको मिती नजिकिएसंगै म्याग्दीका गाउँ बस्तीमा उमेद्वार, नेता, कार्यकर्ताको दौडधुप बढेको छ । पछिल्लो समय गाउँगाउँमा दैनिक हुने कोणसभा, घरदैलो, आमसभामा र पाटी प्रवेशको लहरसंगै उम्मेदवारको भावि योजना तथा प्रतिबद्धता सुन्न आउने जनसहभागिताले चुनावी चहलपहल बढाएको  हो... पुरा पढ्नुहोस

दरवाङ र बाबियाचौरमा बाम गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षण

म्याग्दी, १ मंसिर । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आगामी १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर शुक्रबार मालीका र मंगला गाउँपालीका स्तरीय संयुक्त कार्यकर्ता प्रशिक्षण गरेका छन् । चुनावमा बाम गठबन्धनका उमेद्वारलाई अत्याधिक बहुमतका साथ जिताउन रणनिती बनाउन संयुक्त कार्यकर्ता... पुरा पढ्नुहोस

ब्याटल ग्राउन्डमा गगनका प्रत्यासी : भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

काङ्ग्रेसका युवा नेता गगन थापाका चुनावी प्रतिस्पर्धी राजन भट्टराईको व्यस्तता कुन हदसम्म छ भनी बुझ्न उनको चुनावी घरदैलोलाई हेर्नुपर्छ । थापाको विजय क्रमलाई रोक्न वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईको दैनिकीमा निकै फेरबदल आएको छ । दैनिकको घरदैलो र भेटघाटले उनको दिनचर्या चुनाव केन्द्रित मात्रै छ । उनलाई दैनिक २४ घण्टाको... पुरा पढ्नुहोस

चुनावमा खटिने मतदान र सहायक मतदान अधिकृतहरुका लागि तालीम सुरु

बेनी १ मंसिर । म्याग्दीमा आगामी १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा खटिने मतदान र सहायक मतदान अधिकृत तथा मतगणना सम्बन्धि प्रशिक्षण शुक्रबारदेखि बेनीमा सुरु भएको छ ।प्रशिक्षणको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा पारदर्शी रुपमा चुनाव सम्पन्न गराउनु प्रमुख दायीत्व... पुरा पढ्नुहोस

म्याग्दीको चुनाव कसकाे पक्षमा

सन्दीप खत्री देशमा यतिबेला चुनावी रौनक छाएको छ । यो निर्वाचनलाई दलहरुले पदका लागि भन्दा पनि अस्तित्वसँग जोडेर हेरेका छन् । नेपाली राजनीतिक इतिहाँसमा ६५ प्रतिशत भन्दा धेरै बामपन्थीको भएको देशमा घुमाई फिराई राज्य सत्ता सञ्चालन गर्दै आएको र आफूलाइ लोकतन्त्रकोे हिमायती ठान्ने अल्पमतको शक्ति कांग्रेसद्वारा शाषित हुनु परेको पीडालाई... पुरा पढ्नुहोस

बाम गठबन्धनको भुरुङ तातोपानी र दोवामा चुनावी सभा

बेनी, ३० कात्तिक । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले बिहीबारदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा संयुक्त चुनाव प्रचार अभियान सुरु गरेका छन् । मंगला, मालीका, धौलागिरी, रघुगंगा गाउँपालीका र बेनी नगरपालीकाका वडाहरुमा आमसभा गरेका एमाले माओवादी केन्द्रले बिहीबार अन्नपूर्ण गाउँपालीकाको दोवा र भुरुङ तातोपानीमा संयुक्त... पुरा पढ्नुहोस

निर्वाचन आचार संहिता विपरित विद्युतका पोल वितरण

म्याग्दी,३० कात्तिक । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले आसन्न निर्वाचनलाई प्रभावीत बनाउने गरी आचार संहिता विपरीत विद्युतका पोल वितरण गरेको छ । बेनी नगरपालीका ९ घतानको दलीत बस्तीका बासिन्दालाई प्राधिकरणले राजनितिक दवावमा विद्युतका पोल उपलब्ध गराएपछि आचार संहिता उल्लङ्घन गरेको खुलासा भएको हो । कसरी र को मार्फत पोल... पुरा पढ्नुहोस

जेष्ठ नागरिकलाई फलफुल वितरण गरि राप्रपा राष्ट्रबादीका उम्मेदवार शाहीको प्रचार प्रसार सुरु

म्याग्दी, ३० कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिधिसभा र प्रदेशसभा निर्वाचनमा एकीकृत राप्रपा (राष्ट्रबादी) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वारी दिएका रामबहादुर शाहीले निर्वाचन प्रचार प्रसार अभियान थाल्नुभएको छ । रघुगंगा गाउँपालिका– ३ घुमाउनेताल निवासी शाहीले गलेश्वर स्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरि... पुरा पढ्नुहोस

निर्वाचन लक्षित सचेतनामुलक नाटक म्याग्दीमा

म्याग्दी,३० कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर सचेतनामुलक नाटक म्याग्दीमा प्रस्तुत गरिएको छ । उक्त नाटक जिल्ला निर्वाचन कार्यालयको आयोजना र धौलागिरि नाट्य समुह म्याग्दीको संयोजनमा प्रस्तुत गरिएको हो । आगामी निर्वाचनमा मतदाताले भोट हाल्ने तरिका, पालन गर्नुपर्ने नियम र भोट बदर... पुरा पढ्नुहोस

To Top