विशेष

म्याग्दीकाली एफएमको नवौं वार्षिकोत्सव

म्याग्दी, १ वैशाख । म्याग्दीको सदरमुकाम बेनीबजारमा म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित म्याग्दीकाली एफएम ८८.२ मेगाहर्जको नवौं वार्षिकोत्सव शनिवार शैक्षिक एवम् खेलकुद सामाग्री वितरण गरी मनाइएको छ । बेनी नगरपालिका वडा नं ८ कालीपुलमा अवस्थित श्री बालमन्दिर आधरभूत विद्यालयका विपन्न तथा जेहेनदार विद्यार्थीहरुका लागि विविध खेलकुद सामाग्री एवम् शैक्षिक... पुरा पढ्नुहोस

बलात्कारीलाई जन्मकैदको सजाँय हुने गरि कानुन संशोधन हुन्छ : मन्त्री थापा

म्याग्दी, १ वैशाख । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले मुलुकमा भैरहेको महिला हिंसाको घटना न्युनिकरणको लागि कानुन संशोधन आबश्यक रहेको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवम् विद्यालय पुननिर्माण अभियानको थालनी गर्दै शनिवार मन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो... पुरा पढ्नुहोस

तीनसय बर्ष पूरानो गुठी समस्याबारे मन्त्री थापाको ध्यानाकर्षण

म्याग्दी, १ वैशाख । म्याग्दीको भगवति, पिप्ले र दोवा क्षेत्रमा तीन सय बर्ष पुरानो गुठी जग्गाको समस्या समाधान गर्न स्थानीयले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थपमायाँ थापाको ध्यानाकर्षण गराएका छन् । शनिबार भगवतिस्थित मैदानमा रघुगंगा वडा नम्बर २ को कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा स्थानीय समाजसेवी देवेन्द्र बहादुर मल्लले... पुरा पढ्नुहोस

२०७५ सालको सुर्योदय

म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिलबाट देखिएको नयाँ बर्ष २०७५ सालको पहिलो दिन आज विहान भएको सूर्योदयको मनमोहक दृष्य पुरा पढ्नुहोस

भगवती मैदान पुननिर्माण सुरु, अपुग बजेटको लागि आर्थिक संकलन तिब्र

म्याग्दी, ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा रहेको ऐतिहाँसिक खेलकुद मैदानको पुननिर्माण सुरु गरिएको छ । रघुगंगा गाउँपालिका कार्यालय र अन्य सहयोग दाताहरुको सहयोगमा आर्थिक संकलन गरि उक्त खेलमैदानको पुननिर्माण थालिएको हो  ।राखु क्षेत्रकै पुरानो खेलमैदानको रुपमा चिनिएको यस मैदानलाई ढलान गरि पुननिर्माण गर्न थालिएको भगवती युवा क्लबका... पुरा पढ्नुहोस

बजेट अभाबले भवन निर्माण योजना अलपत्र, एउटै छाप्रोमा तीन कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता

म्याग्दी, ३० चैत । अन्नपूर्ण गाउँपालिका–६ घारको वडा कार्यालय भवन निर्माण योजना अल्पत्र परेको छ । जिल्ला प्राबिधिक कार्यालयले आर्थिक वर्ष २०७३७४ मा अन्नपूर्ण गाउँपालीका ६ घारमा साविकको गाविस भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । ०७३ असार ३० गते ठेक्का सम्झौता भएको उक्त भवन निर्माण योजना अहिले अल्पत्र... पुरा पढ्नुहोस

खारेज हुन लागेका कार्यालयको सम्पत्ती विवरण संकलन गरिदै

बेनी ३० चैत । संघीयता कार्यान्वयनसंग स्थानीय तहमा समायोजन हुन लागेका बेनी स्थित कार्यालयहरुको सम्पत्ती, दायीत्व, बजेट, योजना तथा कार्यक्रमको विवरण संकलन कार्य सुरु भएको छ । संघीय मामिला, स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र स्थानीय तहमा सेवा प्रवाह सम्बन्धि व्यवस्था २०७४ अनुसार जिसस प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा... पुरा पढ्नुहोस

स्वर्गाश्रमको प्रचार प्रसारको लागि पुगे जनप्रतिनिधि (फोटो फिचर)

म्याग्दी, ३० चैत । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली गाउँदेखि केही माथी रहेको स्वर्गाश्रम मन्दिरमा बिहीबार एक कार्यक्रम सम्पन्न भएको छ । स्वर्गाश्रम मन्दिर र बेनपा–३ को वडा कार्यालयको आयोजना तथा बेनी नगरपालिकाको पहलमा मन्दिरमा औपचारिक कार्यक्रम गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर ४ का सदस्य विनोद केसीले जिल्लाका... पुरा पढ्नुहोस

जनताको घरदैलोमा सांसद

म्याग्दी, ३० चैत ।  संघीय संसदमा म्याग्दीबाट प्रत्यक्ष निर्वाचित सांसद भूपेन्द्रबहादुर थापाले मतदातासँग साक्षात्कार गरेका छन् । चुनावमा विजयी बनेपछि पहिलोपटक बिहीबार रघुगंगा गाउँपालिकाको पाखापानी र झिँमा पुगेका सांसद थापाले मतदातासँग भेटघाट र साक्षात्कार गरेका हुन् ।  रघुगंगा गाउँपालिका–६ पाखापानीमा आयोजित कार्यक्रममा बोल्दै सांसद थापाले गत निर्वाचनताका गरिएका प्रतिबद्धताबारे आफू... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाको रोड इनभेन्ट्री सुरु

म्याग्दी, २९ चैत । म्याग्दीको मालिका गाउँपालिकाले सडकलाई व्यवस्थित गर्न रोड इन्भेटन्ट्री सूरु गरेको छ । गाउँपालिका भित्र रहेका मुख्य र सहायक सबै सडकको तथ्याङ्क संकलन गर्ने र अवस्था पक्ता लगाएर आगामी योजना तर्जुमा गर्दा आधार बनाउनको लागि परामर्शदाता कम्पनीसंगको सहकार्य गरि अध्ययन सुरु गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो... पुरा पढ्नुहोस