विशेष
अभिभावकको स्मृतिमा चिमखोलामा पदमार्ग निर्माण
- 5 बर्ष, 11 महिना अगाडि
- २८ माघ २०७५, सोमबार
बेनी २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा दुई महिलाले दिवंगत अभिभावकको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको छ । स्थानीय शान्तकला र तमाया तिलीजा पुनले स्वर्गीय बुवा धनीराम, आमा धनमाया, देउमाया र दाजु निरबहादुर तिलीजाको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको हो । तिलीजा दिदीबहिनीले २५÷२५ हजार रुपैयाँका दरले पदमार्ग निर्माणमा सहयोग... पुरा पढ्नुहोस
वडा अध्यक्षद्धारा विद्यालयमा सरस्वतिको मन्दिर निर्माण
- 5 बर्ष, 11 महिना अगाडि
- २८ माघ २०७५, सोमबार
बेनी २८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका वडा अध्यक्ष नरसिङ बहादुर पुर्जाले स्थानीय ज्ञानप्रकाश माविमा निजी लगानीमा सरस्वतीको मन्दिर निर्माण गर्नुभएको छ । विद्यालयका पूर्व प्रअ समेत रहनुभएका पुर्जाले व्यक्तिगत रुपमा दुई लाख पचास हजार रुपैयाँ खर्च गरेर मन्दिर निर्माण गरिदिनुभएका प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो । अध्यक्ष... पुरा पढ्नुहोस
बेनीदेखि भगवती जाँदै गरेको जिप दुर्घटना हुँदा १३ जना घाईते, एकको अबस्था गम्भिर
- 5 बर्ष, 11 महिना अगाडि
- २७ माघ २०७५, आईतवार
https://www.youtube.com/watch?v=oY9nZFMA3uQ&feature=youtu.be म्याग्दी, २७ माघ । म्याग्दी सदरमुकाम बेनीदेखि रघुगंगा गाउँपालिका–२ भगवती जाँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । आईतवार दिउँसो करिब ३ बजे सडकबाट करिब १ सय मिटर तल खसेर भएको सो दुर्घटनामा परि चालक गोपी परियार सहित १३ जना घाईते... पुरा पढ्नुहोस
जापानमा दुखत घटनाः एक महिनाकी छाेरीलाइ छाडेर संधैका लागि अस्ताइन प्रमिला
- 5 बर्ष, 11 महिना अगाडि
- २५ माघ २०७५, शुक्रबार
म्याग्दी, २५ माघ । जापानमा एक म्याग्देली चेलिको दुखत निधन भएको छ । अध्ययन र रोजगारिको शिलसिलामा श्रीमान संगै जापानको कुवानामा बस्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माएकी प्रमिलालाई ब्रेन ट्युमरको संक्रमण देखिएपछि अस्पतालमा भर्ना... पुरा पढ्नुहोस
दिदिबहिनी सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान र मुठ्ठीदान
- 5 बर्ष, 11 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
सन्तोष गौतम बेनी २४ माघ । बेनीमा महिलाहरुद्धारा सञ्चालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार विभिन्न कार्यक्रम गरेर सातौ स्थापना दिवस मनाएको छ । रक्तदान र मुठ्ठिदान कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको हो । नेपाल रेडक्रस सोसाइटी बेनी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र र बेनी अस्पतालको प्राबिधिक सहयोगमा... पुरा पढ्नुहोस
कालीगण्डकीमा जिप खसालेका खड्कालाई युवतीको हत्या गरेको ठहर, सर्वस्वसहित जन्मकैद
- 5 बर्ष, 11 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
म्याग्दी, २४ माघ । जिल्ला अदालत म्याग्दीले सात महीनाअघि कालीगण्डकी नदीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित... पुरा पढ्नुहोस
शैक्षिक संस्था बन्द गराउँदै हिँडेका विप्लवका दुई विद्यार्थी नेता पक्राउ
- 5 बर्ष, 11 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
म्याग्दी, २४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) का दुई विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार देशभरिका शिक्षण संस्था बन्द आह्वान गरेको र म्याग्दीमा समेत शैक्षिक संस्था बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारीका जिल्ला सचिब रोहित विक र सुसन... पुरा पढ्नुहोस
बावियाचौरमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जना लाभान्वित
- 5 बर्ष, 11 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
म्याग्दी, २४ माघ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जना लाभान्वित भएका छन् । म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी अन्र्तगत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधवार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परिक्षण... पुरा पढ्नुहोस
कलेजो र ५३ औं पटक रक्तदान गर्ने दाइ चन्द्र र भाइ सुरज केसी
- 5 बर्ष, 11 महिना अगाडि
- २२ माघ २०७५, मंगलवार
धु्रबसागर शर्मा म्याग्दी, २२ माघ । मानिसहरु धर्मका लागि मन्दिरमा जान्छन्,देवतालाई पुज्छन्,दान गर्छन र आत्मसन्तुटि लिने गर्दछन् । तर, अरुलाई सहयोग गर्ने र आफ्नै शरिरको अङ्ग, झन त्यसमा पनि आफ्नो कलेजो र ५३ पटकसम्म रक्तदान गरेर अरुको जीवन बचाउने मानिसहरु भने विरलै पाइन्छन् । यिनै विरलै पाइने मानिसहरु मध्येका दुई भाइ... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला सडक आयोजना धमाधम
- 5 बर्ष, 11 महिना अगाडि
- २२ माघ २०७५, मंगलवार
म्याग्दी, २२ माघ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ७० र ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सात वटा प्याकेजमा सञ्चालित जोमसोम–कोरला सडकको छोसेर–कोरला खण्डको... पुरा पढ्नुहोस