विशेष

आर्मीलाई हराउँदै एपीएफको सानदार जित (भिडियो /तस्बिर)

म्याग्दी, ३० असोज । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा आर्मीलाई पराजीत गर्दै एपीएफले सानदार जीत हाँसिल गरेको छ । आईतबार भएको खेलमा एपीएफले आर्मीलाई ३– १ को सेटमा पराजित गरेको हो । भलिवलप्रेमी दर्शकको खचाखच भिडमा भएको उक्त खेलमा एपीएफले २५–२०, १९–२५, २५–२१... पुरा पढ्नुहोस

महिला भलिवलमा सेना र प्रदेश १ बिजयी,कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो

म्याग्दी, २९ असोज । म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल अन्तरगत शनिवार भएको खेलमा विभागीय टिम नेपाली सेना र प्रदेश १ ले जित निकालेका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन् ।... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिबलमा त्रिभुवन आर्मी क्लबको बिजयी सुरुवात (भिडियो /तस्बिर)

बेनी, २९ असोज : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा शनिवार नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ । कर्णाली प्रदेशलाई २५–१२, २५–१३ र २५–१२ मा रोक्दै त्रिभुवन आर्मीले सोझो तीन सेट आफ्नो आफ्नो पक्षमा पारेको हो । यस खेलमा लगातार तीन... पुरा पढ्नुहोस

म्याग्दीका उम्मेदवारहरुको ‘विकास पूर्वाधार’ मुख्य चुनाबी एजेण्डा

बेनी, २९ असोज : मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरुले म्याग्दीलाई विकास र समृद्धि दिलाउने एजेण्डा अघि सारेका छन् । हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ । जिल्लाबाट अहिलेसम्म निर्वाचित साँसदले नियमित बजेट बाहेक पहुँच बढाएर विकास योजना... पुरा पढ्नुहोस

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा गठवन्धनको संयुक्त चुनाव प्रचार समिति गठन

दरवाङ २८ असोज। बाम लोकतान्त्रिक गठबन्धनले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा संयुक्त चुनाव प्रचार समिति गठन गरेका छन् । दरवाङमा शुक्रबार भएको मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा साझा उमेद्वार बनाएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेलाले समिति गठन... पुरा पढ्नुहोस

बेनीमा जारी राष्ट्रिय महिला भलिबलको लिग चरणमा चार समूहको अग्रता

बेनी, २८ असोज : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा शुक्रवार नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र बागमती प्रदेशले लिग चरणको खेलमा बिजयी हाँसिल गरेका छन् । यस अघि सुदुरपश्चिमलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले समेत बिजयी यात्रा सुरु गरिसकेको छ । बेनीको... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा नेपाल पुलिस क्लबको बिजयी यात्रा सुरु (भिडियो / तस्बिर सहित)

म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको तेस्रो खेलमा विभागिट टिम नेपाल पुलिस क्लबले जितको यात्रा तय गरेको छ । लुम्बिनी प्रदेशको टिमलाई सोझो तीन सेटमै हराउँदै पुलिसले जितमा खाता खोलेको हो । https://www.youtube.com/watch?v=yd8POXt_Zps&t=268s पुलिसले पहिलो सेटमा... पुरा पढ्नुहोस

नौ सय बढी आरोहीले लिए विभिन्न् हिमाल आरोहणको अनुमति

काठमाण्डौ २८ असोज । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा ९८,८४८।८६ मिटर०, मनास्लु ९८,१६३ मिटर० लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुदः बागलुङमा आइटिएफ तेक्वान्दो शनिबारदेखि सुरू हुने

बागलुङ २८ असाेज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि यहाँ सुरु हुने आइटिएफ तेक्वान्दोको सबै तयारी पूरा भएको छ । सदरमुकामस्थित बाङ्गेचौर कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ । खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साजसज्जादेखि खेलाडी, प्राविधिकलाई आवाससम्मको प्रबन्ध भइसकेको आइटिएफ तेक्वान्दोका केन्द्रीय... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा बागमतीको बिजयी यात्रा सुरु (भिडियो सहित)

म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको दोस्रो खेलमा बागमती प्रदेशले बिजयी सुरुवात गरेको छ । प्रदेश नम्बर १ लाई लगातार तीन सेटमा पराजीत गर्दै बागमतीले बिजयी यात्रा सुरु गरेको हो । https://www.youtube.com/watch?v=X-BitWbofjY&t=240s बागमती र प्रदेश नम्बर... पुरा पढ्नुहोस