विशेष

गण्डकी प्रदेशभरको रुट परमिट पाउने भएपछि यातायात व्यवसायीको दिपावली

बेनी, २० माघ । गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेपछि विभिन्न जिल्लाका यातायात व्यवसायीले दिपावली गरेका छन् । माघ १८ गते गण्डकी प्रदेश राजपत्रमा प्रकाशित नियमावलीमा यस अघी हलुका सवारी चालकका लागि दिईंदै आएको... पुरा पढ्नुहोस

जलजलाको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव सुरु

माघ १९ गते । पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट स्थित पर्यटकीय स्थल लोप्रेमा शुक्रबार देखि ११ औं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । दुईदिन सम्म संचालन हुने उत्सवको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरू नामक संस्थाले लाटोकोसेरो तथा हुचिलको... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज

  म्याग्दी, गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो प्रदेश सरकारले बिहीबार राजपत्रमा प्रकाशन गरेको नियमावली कार्यान्वयनमा आएसँगै दुई जिल्लामा सीमित गरिएको रुट परमिट खारेज... पुरा पढ्नुहोस

टोड्के–धौलागिरि पानोरमा पदमार्ग :‘डाँडामा प्रकृति गाउँमा संस्कृति’ (फोटो फिचर)

म्याग्दी १८ माघ । अग्ला पहाड । घना जंगल । शान्त वातावरण । मनोरम दृष्यको अवलोकन र गाउँको मौलिक आतित्यथा टोड्के–धौलागिरि मानोरमा पदमार्गको मुख्य आकर्षण हुन् । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने गरि टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्ग सञ्चालनमा ल्याउने तयारी थालिएको छ । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा... पुरा पढ्नुहोस

मुस्ताङको ढि खोलाको तातोपानी मुहान संरक्षणको पर्खाइमा

म्याग्दी, १८ माघ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको... पुरा पढ्नुहोस

घारमा उद्घोषण सम्बन्धी तालिम शुुरु

घार, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बिहिबारदेखि उद्घोषण सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा खिवाङ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तालिममा ४६ जनाको सहभागिता रहेको छ । आमा समूह, युवा क्लव, टोल विकास संस्था, विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता समूहका प्रतिनिधिहरुको तालिममा... पुरा पढ्नुहोस

एमाले म्याग्दीको नेतृत्व सर्वसम्मत : अध्यक्षमा बालकृष्ण सुवेदी

म्याग्दी १४ माघ । नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित अध्यक्ष बालकृष्ण सुवेदीलाई अध्यक्ष मण्डलका अध्यक्ष एवम्... पुरा पढ्नुहोस

टोड्के-धौलागिरि पानोरमा पदमार्गको अध्ययन सुरु

म्याग्दी, माघ १३ गते । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज,... पुरा पढ्नुहोस

धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दलको खाँचो ः एमाले महासचिब पोखरेल

म्याग्दी १२ माघ । नेकपा (एमाले) का महासचिब शंकर पोखरलेले नेपालमा बलिया राजनीतिक दलको आबश्यकता रहेको बताउनुभएको छ । नेकपा (एमाले) म्याग्दीको दशौँ जिल्ला अधिवेशनलाई शुक्रवार बेनीमा सम्वोधन गर्दै नेता पोखरेलले मुलुकमा राजनीतिक स्थिरताका लागि धेरै राजनीतिक दल नभएर बलिया राजनीतिक दलको आबश्यकता रहेको बताउनुभयो । नेपाली समाजलाई अघि बढाउने... पुरा पढ्नुहोस

युवाको हत्यामा संलग्न चार जना पक्राउ

 म्याग्दी १२ माघ । सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन्। बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्यूरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो। घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो। हत्यामा संलग्न धवलागिरि... पुरा पढ्नुहोस