विशेष

गुल्मीमा दुई पत्रकार वडाध्यक्षमा भिड्दै

असार ११ ।गुल्मी जिल्लामा दुई जना पत्रकार स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएका छन् । जिल्लाको चन्द्रकोट गाउँपािलका वडा नम्वर–१, साविकको दिव्रुङ्ग गाविसमा वडा अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट पत्रकार घनाश्याम खरेल र रेसुङ्गा नगरपालिका वडा नम्वर– ६  साविकको अर्खलेमा वडाध्यक्षमा गोपाल मरासिनी  प्रतिष्पर्धामा उत्रिएका हुन् । खरेल नेपाल पत्रकार महासंघ गुल्मीको सह–सचिव... पुरा पढ्नुहोस

ओलीले बुटवलमा भने- कांग्रेसको बैंस हरायो

११ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको बैंस हराएको टीप्पणी गरेका छन् । बुटवलको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेस-माओबादीको गठबन्ध अप्राकृतिक भएको बताए । ‘बुढो कांग्रेसलाई आलोचना गर्ने मन छैन’ भन्दै भाषण शुरु गरेका उनले धेरै समय कांग्रेस र माओवादीको आलोचनामै खर्चिए । कांग्रेस पाटपूर्जा जोडेको... पुरा पढ्नुहोस

बल्याक बेल्ट प्राप्त कराँते खेलाडीहरुलाई सम्मान (फोटो फिचर)

म्याग्दी, ११ असार । नेपाल सितेरियो कराते संघ म्याग्दीले विभिन्न समयमा बल्याक बेल्ट प्राप्त गर्न सफल कराँते खेलाडिहरुलाई सम्मान गरेको छ । शनिवार बेनीमा एक कार्यक्रम आयोजना गरि संघले बल्याक बेल्टमा दिक्षित खेलाडिहरुलाई सम्मान गरेको हो ।   कार्यक्रमा गत बर्षको जेठमा पोखरामा दिक्षित भएका सागर चोखाल, बिना घर्तिमगर, क्रृस... पुरा पढ्नुहोस

डडुवामा लिफ्टीङ मार्फत खानेपानी पु¥याईदै, किस्ता निकासा नहुँदा योजना प्रभावित

म्याग्दी, ९ असार । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका स्थानीयबासीलाई लिफ्टीङ मार्फत खानेपानी सुविधा पु¥याउन तयारी गरिएको छ । जिल्ला समन्वय समिति अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाद्धारा डडुवामा गाउँदेखि तल रहेको पानीको मुहानबाट लिफ्टीङ प्रविधि मार्फत पानी तानेर गाउँमा खानेपानी वितरण गर्ने आयोजना सञ्चालन भएको हो। आर्थिक... पुरा पढ्नुहोस

चार सय वर्षअघि गुमेको भाषा सिक्दै म्याग्दीका मगर समुदाय

म्याग्दी ९ असार । म्याग्दीका मगर समुदायले ४०० वर्षअघि गुमेको ‘ढुट’ भाषा सिक्न थालेका छन् । बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको छ । सदरमुकाम बेनीमा बसोबास गर्दै आएका मगर समुदाय कक्षामा सहभागी भएर ढुट भाषा सिक्न थालेका हुन् । सांसद नवराज शर्माको सिफारिसमा... पुरा पढ्नुहोस

रघुगंगा–२ भगवतीको निर्णय, सम्मान तथा सत्कारमा आयातित खादा प्रयोगमा रोक

म्याग्दी, ८ असार । पछिल्लो समय सम्मान तथा सत्कारको प्रचलन भड्किलो बनीरहेको छ । रंगीबिरंगी आयातित खादा ओढाउने प्रचलनले सम्मानको चलन भड्किलो संगै महंगो समेत हुँदै गएको छ । सम्मान र सत्कारमा बढ्दो भड्किलोपनलाई म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा भने जनप्रतिनिधिले अंकुश लगाएका छन् । वडा नम्बर दुईका नवनिर्वाचित वडा अध्यक्ष... पुरा पढ्नुहोस

महासंघद्धारा उपाध्यक्ष श्रेष्ठलाई पदमुक्त: कानुनी उपचारमा जान्छु श्रेष्ठ

म्याग्दी,८असार । नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला/नगरतर्फका उपाध्यक्ष प्रमोद श्रेष्ठलाई पदमुक्त गर्दै अर्को निर्वाचन गर्ने भएको छ । म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा एमालेका तर्फबाट उम्मेदवारी दिएपछि उनलाई महासंघको विधानअनुसार उपाध्यक्षबाट पदमुक्त गरेको हो । सोही कारणले श्रेष्ठको पदमुक्त गर्दै मंगलबार बसेको महासंघ कार्यकारिणी समितिको बैठकले अब उक्त पदमा अर्को... पुरा पढ्नुहोस

काठमाडौं महानगरको निर्णयः जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने

८ असार । काठमाडौं महानगरबासीले झण्डै २० वर्षपछि जनप्रतिनिधि पाए । जनप्रतिनिधि हुँदा विकास निर्माण तथा आफ्ना दैनिक समस्या सम्बोधन होला भन्ने भनेर आफ्नो मनले खाएका उम्मेदवारलाई जिताएर पठाए ।चुनाव जित्नुअघिसम्म ठुल्ठुला जनपक्षीय नाराहरु अघि सारेका नेताहरुले महानगरपालिकाको बैठकबाट अलोकप्रिय निर्णयहरु गर्न थालेका छन् । महानगरका जनप्रतिनिधिले भने आफ्ना लागि... पुरा पढ्नुहोस

बालगृहका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी, ८ असार । बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । आफ्नो व्यवसायको एक दशक पुरा भएको अबसरमा व्युटी पार्लर व्यवसायी प्रमिला श्रेष्ठले बालगृहका बालबालिकाहरुलाई सहयोग गर्नुभएको हो । पिस साईन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालीका प्रमिला श्रेष्ठले विहिवार बालगृहमा रहेका १० जना बालबालिकाहरुलाई १०... पुरा पढ्नुहोस

भौतिक विज्ञानमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने खुलासा

म्याग्दी, ८ असार ।भौतिक शास्त्रमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने तथ्य खुलासा भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटका युवा वैज्ञानिक एवम् खोजकर्ता भविन्द्र कुँवरले अनुसन्धान गरी उक्त तथ्य पत्ता लगाउनु भएको हो । यसबाट प्रवेग र सुवात इतिहासमा सीमित हुने भएका छन् । कुवँरले भौतिक विज्ञानमा ४... पुरा पढ्नुहोस