विशेष

दिदीबहिनी बचत तथा ऋण सहकारीको १२ औँ बार्षिक साधारणसभा

  बेनी, १४ पुस । सदरमुकाम बेनीबाट आर्थिक कारोबार गर्दै आएको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार भएको बार्षिक साधारणसभाको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गर्नुभयो । दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३... पुरा पढ्नुहोस

अखिल नेपाल महिला संघ रघुगंगा गाउँपालिकाको संयोजकमा कुसुम भण्डारी

म्याग्दी, १३ पुस । अखिल नेपाल महिला संघ (क्रान्तीकारी) रघुगंगा गाउँपालिकाको संयोजकमा कुसुम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत भगवतीमा भएको गाउँपालिकास्तरीय भेलामा भण्डारीको नेतृत्व १७ सदस्यीय अनेमसंघ गठन गरिएको हो । नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका समितिको आयोजनामा भगवतीमा भएको प्रशिक्षण कार्यक्रममा नेकपा... पुरा पढ्नुहोस

आँखा अस्पतालको भवन बनाउन समाजसेवी रोकाद्वारा नि:शुल्क जग्गा उपलब्ध

  म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक ब्यक्तिले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङ (दिछ्याम) जन्म घर भएका बेनी नगरपालिका ८ हँुदै हाल पोखरा महानगरपालिका– १२ माटेपानी बस्दै आउनुभएका दम्पती मुक्ति रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई... पुरा पढ्नुहोस

धवलागिरीमा माओवादीका कार्यकर्तालाई प्रशिक्षण

  ताकम, १२ पुुष । नेकपा (माओवादी केन्द्र)ले धवलागिरी गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ताकममा बिहिबार भएको कार्यक्रममा अगुुवा कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण दिएको हो । कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले माओवादीले म्याग्दीका पालिका स्तरमा प्रशिक्षण अभियान चलाएको छ ।   नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुुर बुुढा, गण्डकी प्रदेश... पुरा पढ्नुहोस

नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थीतर्फ प्रकाश मावि विजयी

  म्याग्दी, १२ पुस । सदरमुकाम बेनीमा सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थी तर्फ प्रकाश मावि विजयी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजनामा विहिबार नेपाल मंका खल:को सभाहलमा सम्पन्न प्रतियोगितामा शिक्षकतर्फ १२ र विद्यार्थी तर्फ १३... पुरा पढ्नुहोस

मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 

म्याग्दी, १२ पौष । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक बल दलमान गुरुङ र गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजा ले उद्घाटन गर्नुभएको हो । शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९... पुरा पढ्नुहोस

धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा चिमखोलाका युवाहरुको सक्रियता

कमल खत्री नेपाल सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवाहरु सक्रिय भएका छन् । रघुगंगा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्ग अन्तरगत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो ।... पुरा पढ्नुहोस

आहा ! झिँ गाउँबाट देखिएको धौलागिरि हिमाल ( तस्बिरमा हेरौँ)

बेनी, १२ पुस : म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ गाउँमा फुलेको सयपत्री पुल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । तस्बिर ः कमल खत्री पुरा पढ्नुहोस

जनताको गुनासो सुन्न मौवाफाँटमा सार्वजनिक सुनुवाई : जलविद्युत आयोजनाले सडक स्तरोन्नतीमा ध्यान दिएनन्

  म्याग्दी, ११ पुस । रघुगंगा गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन बुधबार मौवाँफाटमा सार्वजानिक सुनुवाई गरेको छ । रघुगंगाले गतबर्ष र चालु आर्थिक बर्षको मंसिरसम्मको प्रगतिको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार गरेको थियो । गाउँपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाईमा अधिकांश जनप्रतिनिधि र... पुरा पढ्नुहोस

बेनी–पाखापानी सडक कालोपत्र गर्ने योजना यसै वर्ष शुुरु हुुन्छ– सांसद भण्डारी

बेनी, ११ पुुष । म्याग्दी प्रदेशसभा क्षेत्र ९क०बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले बेनी–पाखापानी सडक कालोपत्रका लागि यही वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुुभएको छ । म्याग्दीको रघुुगंगा गाउँपालिका–६ फुुलडाडा र औलामा बुुधबार जनभेटघाटका क्रममा नेकपा ९माओवादी केन्द्र०को गाउँपालिका कमिटि अध्यक्ष समेत रहनुुभएका सांसद भण्डारीले गण्डकी प्रदेशको भौतिक पूूर्वाधार... पुरा पढ्नुहोस