विशेष

यान्त्रिक हलोले धान रोपाई ! खेत जोत्न थाले महिला ! (फोटो फिचर)

म्याग्दी, १५ असार । महिलाहरुले खेत जोत्न थालेको सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीको ग्रामीण भेगमा हिजो आज महिलाहरुले पनि खेत जोत्ने गरेका छन् । परम्परागत रुपमा गोरुको सहायताले महिलाहरुले खेत जोत्न नहुने परम्परा रहेपनि पछिल्लो समय यान्त्रिक हलो गाउँ गाउँमा भित्रिएपछि महिलाहरुले पनि खेत जोत्न थालेका हुन् ।... पुरा पढ्नुहोस

कालीगण्डकीमा वेपत्ता भएका दुई जनाको अबस्था अझै अज्ञात ! (भिडियो सहित)

https://youtu.be/yT0wP8FE1M8 म्याग्दी १५ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा बिहीबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका दुई जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन् । अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट... पुरा पढ्नुहोस

बावियाचौरमा ज्येष्ठ नागरिक र अपांगता परिचय पत्र वितरण

म्याग्दी, १५ असार । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा दुई दिने जेष्ठ नागरिक र अपांगता परिचय पत्र वितरण शिविर विहिवार सम्पन्न भएको छ । शिविरमा १७७ जना ज्येष्ठ नागरिक र ४३ जना अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाका कार्यकारी सचिब राजेन्द्र आचार्यले जानकारी दिनुभयो । मंगला गाउँपालिकाको लक्षीत... पुरा पढ्नुहोस

शिखमा कान्छी बाराही मन्दिरको पुनःनिर्माण

म्याग्दी १५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका –५ शिख स्थित धार्मीक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको पुनःनिर्माण भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा भक्तजनलाई आकर्षीत गरी पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय बासिन्दाको पहलमा मन्दिर पुननिर्माण भएको हो । गाउँपालीका... पुरा पढ्नुहोस

कालीगण्डकीमा जिप खस्दा वेपत्ता भएकाको यसरी हुँदै छ खोजी

म्याग्दी १४ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा बिहीबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायव उपरिक्षक... पुरा पढ्नुहोस

घरेलुको अनुदान वितरण न्योचित नभएको भन्दै उजुरी ! अनुगमन बिना कागजी अाधारमै गरियाे उद्यमी छनाैट

म्याग्दी, १४ असार ।घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले अनुदान तिवरणको लागि छनौट प्रकृयामा न्योचित नगरेको भन्दै उजुरी परेको छ । चालु आर्थिक बर्षमा समितिले वितरण गर्न लागेको उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत अनुदानको लागि छनौट प्रकृयामा पहुँचवालाहरुलाई मात्रै अनुदानमा छनौट गरिएको भन्दै साना उद्यमीहरुले स्थलगत अवलोकन गरेर मात्रै... पुरा पढ्नुहोस

बिममा सार्वजनीक सुनुवाई

बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिममा बुधबार सार्वजनीक सुनुवाई सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको समन्वय र गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी बिमका बासिन्दाहरुले गाउँपालीका र वडा... पुरा पढ्नुहोस

बिमका जेष्ठ नागरीक र अपाङगलाई सिरक वितरण

बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिमका जेष्ठ नागरीक र अपाङ्गहरुलाई बुधबार सिरक वितरण गरिएको छ । ३० जना जेष्ठ र अपाङगता भएका नागरीकहरुलाई एक, एक थानका दरले रुईको सिरक वितरण गरिएको हो । वडा कार्यालयको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको ७५ हजार रुपैयाबाट उपभोक्ता समितिले सिरक खरिद गरेर... पुरा पढ्नुहोस

च्युरीबोटका दुई खानेपानी आयोजनामा बाढीले क्षती पु¥याएपछि स्थानीय समस्यामा

म्याग्दी, १३ असार। म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा अबिरल बर्षासंगै आएको बाढी पहिरोले दुई वटा खानेपानी आयोजना बगाएको छ । वास परियोजना अन्र्तगत गत बर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्की सहित पाइपलाईन समेत बगाएपछि खानेपानीको समस्या भएको वडा अध्यक्ष दिलीप शेरचनले बताउनुभयो । बाढीले दुबै... पुरा पढ्नुहोस

“लिफ्ट” प्रबिधिको खानेपानी आयोजनाको भवन शिलन्यास ( फाेटाेफिचर )

पर्वत,१३ असार । जलजला गाउँपालिकाको २,३ र ४ वडालाई लक्षित गरेर करिब साढे १२ करोड रुपैयाको लगानीमा निर्माणधिन पर्वत बेनी खानेपानी आयोजनाको भवन शिलन्यास गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह–लगानी उपभोक्ता संस्थाको सक्रियतामा निर्माधिन आयोजनाको भवन बुधबार पर्वत जिल्लाका प्रतिनिधि सांसद पदम गिरिले शिलन्यास गरेका हुन् ।... पुरा पढ्नुहोस