विशेष

माओवादी केन्द्र मंगलाको अध्यक्षमा याम रोका

  म्याग्दी ११ मंसिर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ । शनिबार बाबियाचौरमा सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि.स. २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्षका उमेद्बार बनेका... पुरा पढ्नुहोस

माओवादी केन्द्र मालिकाको अध्यक्षमा दोरण शेरचन

  दरबाङ, ११ मंसिर । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ । पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्बाचित गरेको हो । कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्जाली, सचिबमा धनकुमार... पुरा पढ्नुहोस

पाखापानीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

म्याग्दी, ११ मंसिर। म्याग्दीको रघुगंगा गाउँपालिका-६ स्थित पाखापानीमा शनिबार आयोजित एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट करिब २ सयभन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा आयोजित शिविरमा पाखापानी तथा आसपासका क्षेत्रबाट १ सय ५ पुरुष, १ सय २० महिला गरी २ सय... पुरा पढ्नुहोस

नेकपा(माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको अधिवेशन सुरु( फोटो फिचर)

म्याग्दी ११ मंसीर । नेकपा(माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको प्रथम अधिवेशन सुरु भएको छ । गाउ गाउँपालिका को केन्द्र मौवाफांट मा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशन सुरु हुनु अघि मौवाफाँट मा र्याली निकालिएको थियो । पुरा पढ्नुहोस

म्याग्दीका पाँच पालिकामा आज माओवादी केन्द्रकाे अधिवेशन हुँदै

बेनी  ११ मंसिर । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) आज शनिबार एकसाथ स्थानीय तहको अधिवेशन गरेर नेतृत्व चयन गर्दैछ् । अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको नेकपा माओवादी केन्द्रको निर्बाचन समितिका म्याग्दी जिल्ला संयोजक चन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो । “सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीका पूर्वसभापति बानियाँद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

म्याग्दी १० मंसीर । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । केहीदिन यता काठमाण्डौमा पार्टीका नेताहरूसँग भेटघाटमा ब्यस्त बानियाँले शिर्ष नेतृत्वले केन्द्रीय सदस्यमा सघाउने संकेत देखाएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् । केन्द्रिय सदस्य पदमा उम्मेदवारीका लागी बानियाँले... पुरा पढ्नुहोस

माओवादी केन्द्र रघुगंगा ४ को अध्यक्षमा पुन चयन

म्याग्दी ९ मंसीर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रघुगंगा गाउँपालिका वडा नं ४ मा सम्पन्न वडा अधिवेशनबाट अध्यक्षमा विप्रसाद पुन सर्वसम्मत निवार्चित हुनुभएको छ ।  कमिटीको उपाध्यक्षमा राजकृुमार शेरपुञ्जा, सचिवमा यामबहादुर विक, कोषाध्यक्षमा पूर्णकुमारी वि.क चयन हुनु भएको छ । त्यसैगरी कमीटीको सदस्य हरुमा गोविन गर्बुजा लगायत १९... पुरा पढ्नुहोस

म्याग्दीका पाँच नेता एमालेको केन्द्रिय सदस्य पदमा आकांक्षी

म्याग्दी ९ मंसीर । म्याग्दीका पाँच जना नेताले नेकपा एमालेको चितवनमा हुन लागेको १० औ राष्ट्रिय महाधिबेशनबाट चयन हुने केन्द्रिय कमिटीमा आकाक्षी देखिनुभएको छ । वर्तमान स्थायी कमिटी सदस्य थममाया थापा, प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश कमिटीको सचिवालय सदस्य नवराज शर्मा, नरदेबी पुन र जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ केन्द्रिय... पुरा पढ्नुहोस

बेनीमा साँस्कृतिक झाँकी, थालि नाचमा लोभिए विप्लव (फोटो फिचर)

बेनी ९ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा जारी मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनमा साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । मगर समुदायको पहिचान झल्कने झाँकीलाई प्राथमिकता दिईएको थियो । म्याग्दीका मगर समुदायले प्रचलित ख्याली, पञ्चेवाजा र थाली नाचलाई पदर्शन गरिएको थियो । सम्मेलनमा सामना साँस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीतमा... पुरा पढ्नुहोस

माओवादी केन्द्र ताकमको अध्यक्षमा अशोक खत्री

ताकम, ९ मंसिर । नेकपा माओवादी केन्द्र, धवलागिरी गाउँपालिका–७ ताकमको वडा कमिटी अध्यक्षमा युवा नेता अशोक खत्री चयन हुनुभएको छ । ताकममा बुधबार भएको प्रथम वडा अधिबेशनबाट चर्चित खेलाडी खत्रीको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्बसम्मत चयन भएको हो । म्याग्दीको प्रसिद्ध ताकमकोतमा बडादशैको महानवमकिा दिन हुने छेलो प्रतियोगितामा बि.स. २०७०... पुरा पढ्नुहोस