विशेष

माओवादीको पोलिटब्युरोमा गण्डकीका २१ जना

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनित भएका छन् । १२५ जनाको पोलिटब्युरोमा गण्डकीका २१ जना परेका हुन् । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिटब्युरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा,... पुरा पढ्नुहोस

ओझेलमा ओखरबोट जङ्गलका तीन ताल (तस्वीर सहित)

म्याग्दी, २५ असार ।  म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेका छन् । जङ्गलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन । तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास... पुरा पढ्नुहोस

ताकमको धानखेतको फाँट (फोटो फिचर)

बेनी, २३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा रोपण गरिएको धानखेतको फाँट । यहाँका किसानले धान बालीलाई प्रमुख खेतीको रुपमा लगाउने गर्छन् । यतिबेला अधिकाँशले खेतमा धान रोपेर सकेका छन् । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

छोरीले ३ स्वर्ण जितेपछि आमा खुसी

  म्याग्दी, २२ असार । मनकुमारी परियार–नाम जस्तै मनकारी । राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन्। उनले सोचिनकी अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ? जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुगिन् त्यसपछि... पुरा पढ्नुहोस

कालोपत्रेपछि चिटिक्क परेको सडक (तस्विर)

बेनी, २२ असार : बेनी–दरबाङ सडकखण्ड अन्तरगत म्याग्दीको मंगला गाउँपालिका–२ सिमचोकमा कालोपत्रे पछि चिटिक्क देखिएको सडक । यो खण्डमा सडक कालोपत्रेको काम धमाधम भैरहेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

स्व.पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् सम्मान

धु्रवसागर शर्मा म्याग्दी २२ असार । म्याग्दीको मंगला गाउँपालिकामा स्व. पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस, मंगला गाउँपालिका २ नं वडा कार्य समिति बाबियाचौरको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीको जिल्ला नेतृत्वमा रहेर गणतन्त्र प्राप्ति र लोकतान्त्रिक विधि स्थापनाका लागि योगदान पुर्याउनुभएका भएका... पुरा पढ्नुहोस

दरबाङ बजारमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी, २२ असार । कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको हो । मालिकाले दुई खण्डमा रु एक करोडभन्दा बढीको लागतमा पक्की पर्खाल निर्माण भएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत... पुरा पढ्नुहोस

केरा खेतीबाट मनग्ये आम्दानी

  म्याग्दी, २१ असार । केरा खेती गरेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई÷चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । दश वर्षदेखि... पुरा पढ्नुहोस

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोग विच सम्झौता

  म्याग्दी, २१ असार । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अब्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता भएको छ । नेपाल सरकार राष्ट्रिय भूमि आयोगको काम सम्वन्धी विविध विषयमा मंगलबार बेनीमा भएको अभिमुखिकरण कार्यक्रममा आयोगसंग म्याग्दीका स्थानीय तहले सम्झौता गरेका हुन् । जिल्लाका ६... पुरा पढ्नुहोस

माओवादी बैठकमा रिपोर्टिङ : गठबन्धनमा कांग्रेस इमान्दार भएन

काठमाडौं, १९ असार। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसबाट सहयोग नभएको ‘रिपोर्टिङ’ भएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बैठकमा रिपोर्टिङका क्रममा प्रदेश अध्यक्षहरुले चुनावमा कांग्रेस इमान्दार नभएको सुनाएका छन् । बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले... पुरा पढ्नुहोस