विशेष

कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन (तस्बिर/भिडिओ)

कमल खत्री बेनी, २० पुस : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले बेनी नगरपालिका–९ गलेश्वरधामदेखि सदरमुकाम बेनीको दोभान हुँदै मालढुंगा–नयाँ पुल भएर मिर्मि पुग्न सकिने गरि ¥याफ्टिङ सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=3cYjxCh3ZOE  ... पुरा पढ्नुहोस

वडा अध्यक्ष केसीद्वारा जन्मदिनमा जेष्ठ नागरिकलाई लठ्ठी उपहार

बेनी, १९ पुष । बेनी नगरपालिका–९ घतानका वडा अध्यक्ष चक्र केसीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई लठ्ठी वितरण गर्नुभएको छ । जन्मदिनको अवसर पारेर केसीले बेनी नगरपालिका ९ का ५० जना जेष्ठ नागरिकहरुलाई लठ्ठी वितरण गर्नुभएको हो । कतिपय ठाउँमा आफै पुगेर र केही ठाउँमा अरु मार्फत जेष्ठ नागरिकहरुलाई... पुरा पढ्नुहोस

बेनी नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रकाश माविलाई उपाधि (फोटो फिचर)

म्याग्दी, १९ पुस । बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलवार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र... पुरा पढ्नुहोस

निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई ३ वर्ष कैद फैसला

१९ पुस, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना... पुरा पढ्नुहोस

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा ६ स्वर्ण सहित प्रकाश माविको अग्रता

बेनी, १८ पुष । बेनी नगरपालिले आयोजना गरेको अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सोमबार सम्म भएका खेलहरुमा ६ स्वर्ण पदक सहित प्रकाश माविले अग्रता लिएको छ । प्रतियोगिताको सोमबारसम्म कराते, तेक्वान्दो, उसु, सटफुट र दौडका २६ वटा खेलको फाइनल भएको छ । प्रकाश माविले ६ वटा... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसको ३२ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईयो

बेनी, १८ पुस । म्याग्दी बहुमुखी क्याम्पसले ३२ औँ वार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभा विविध कार्यक्रम गरी मनाईएको छ । आईतबार क्याम्पसमा भएको ३२ औँ बार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा (खम्वीर) ले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले म्याग्दीको शैक्षिक विकास र उन्नतीमा... पुरा पढ्नुहोस

पौडेलद्वारा जन्मदिनको अवसरमा कलाकार कल्याणकारी कोषमा सहयोग

म्याग्दी १८ पुस । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका सह–कोषाध्यक्ष नारायण पौडेलले जन्म दिनको अवसरमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि कलाकार पौडेलले प्रतिष्ठान अन्तर्गत रहेको कलाकार कल्याणकारी कोषमा नगद रु ५ हजार सहयोग प्रदान गर्नुभएको छ । उक्त रकम पौडेलले कोषका अध्यक्ष... पुरा पढ्नुहोस

जनतालाई कानुन अनुसारको सेवा सहज रुपमा उपलब्ध हुन्छः नवआगन्तुक प्रअिज पौडेल

बेनी, १८ पुस । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रशासनबाट कानुन अनुसारको सेवा जनतालाई सहज रुपमा उपलब्ध हुने प्रतिवद्धता जनाउनुभएको छ। सोमबार जिल्लामा कार्यरत पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ पौडेलले कार्यालयबाट जनताले पाउने सेवाप्रवाहलाई सहजीकरण गर्ने जनाउनुभएको हो । ग्हमन्त्रालयको निर्देशन अनुसार प्रशासनिक सेवालाई कानुन अनुसार गुणस्तरीय सेवा ध्यान... पुरा पढ्नुहोस

बेनी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी, १७ पुस । बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। खुल्लामञ्चमा आईतबारदेखि संचालन भएको राष्ट्रप्रति रनिङ्गशिल्ड प्रतियोगितामा नगरभित्रका २५ विद्यालय सहभागितामा रहेको छ । नगरप्रमुख सुरज केसीको अध्यक्षतामा सुरुको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । १९ गतेसम्म संचालन हुने... पुरा पढ्नुहोस

म्याग्दीको सिस्नो पाँचतारे होटलदेखि विदेशसम्म

गलेश्वर १८ पुस । म्याग्दीका पाखापखेरामा जताततै पाइने सिस्नोलाई प्रशोधन गरी पाउडर उत्पादन गर्न थालेपछि यहाँको सिस्नो नेपालमा मात्रै होइन विदेशका पाँच तारे होटलसम्म पुग्न थालेको छ । सिस्नो विशुद्ध अग्र्यानिक उत्पादन हो । यसको उत्पादनमा न कीटनाशक औषधिको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै पर्छ । बजार क्षेत्रमा... पुरा पढ्नुहोस