विशेष

पर्वतबाट झण्डै रु ३० करोडका सुन्तला निर्यात

पर्वत ८ फागुन । पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ... पुरा पढ्नुहोस

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

  काठमाडौं, ८ फागुन । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थियो ।सो... पुरा पढ्नुहोस

पानी नपर्दा लेक र खर्कमा घाँसकाे अभावले पशुचरनकाे समस्या

म्याग्दी ८ फागुन । ६ महिनादेखि वर्षा नहुँदा र हिउँ नपर्दा म्याग्दीको बेसीदेखि उच्च लेकाली क्षेत्रमा पशुलाई चरन अभाव भएको छ। लामो खडेरी र सुख्खाका कारण लेक र खर्क मा घाँस नउम्रिँदा चरन समस्या भएको हो। लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहान समेत सुक्न थालेका छन्। गाई–भैंसी लगायत पशुचौपाया... पुरा पढ्नुहोस

म्याग्दीको पुराना र प्राचिनकालिन कुवा नासिँदै

गलेश्वर ८ फागुन । सिरानमा ऐतिहासिक ज्यामरुककोट, पुधारमा सात्लेपानीको भिर । भिरको बीच हुँदै भकुण्डे उक्लने र बगरफाँट, खबरा झर्ने पुरानो बाटा छ । बाटोको दायाँतर्फ करिब पाँच सय वर्ष पुरानो एउटा कुवा छ । त्यो कुवालाई स्थानीयले सात्लेपानीको राजकुवा भन्दछन् । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे नजिकै सात्लेपानीको जङ्गलमा... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री

  बेनी, ८ फागुन । नेपाल शिक्षक संघ म्याग्दीको नवौँ जिल्ला अधिवेशनबाट नगेन्द्रबहादुर खत्रीको अध्यक्षमा पुन नयाँ कार्यसमिति गठन गरिएको छ । खत्री संघको अधिल्लो कार्यसमितिको पनि अध्यक्ष रहनुभएको थियो । समितिको उपाध्यक्षमा भिमकुमारी सुवेदी, उपाध्यक्षमा चन्द्रमान छन्त्याल, सचिवमा विनय श्रेष्ठ रहनुभएको छ । अर्थसचिवमा शिवदत्त रेग्मी, महिला सह–सचिवमा अन्जु... पुरा पढ्नुहोस

रु एक करोड लगानीमा ‘मंगला इन्द्रेणी पार्क’ तयार, उद्घाटन समारोह (भिडियो र तस्बिरमा)

बेनी, ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’ निर्माण गरिएको छ । मंगला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको रु १ करोड लागतमा बहुउदेश्यीय पार्क निर्माण गरिएको हो ।   https://www.youtube.com/watch?v=4D94zu6DjwM&t=459s आइतवार... पुरा पढ्नुहोस

बाबियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन, जग्गादातालाई भव्य सम्मान

बेनी ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माण भएको ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन गरिएको छ । मंगला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको रु १ करोड लागतमा बहुउदेश्यीय पार्क निर्माण गरिएको हो । आइतवार... पुरा पढ्नुहोस

शिवरात्री पर्वमा गलेश्वर मन्दिरमा रु ४ लाख ३५ हजार भेटी संकलन

  म्याग्दी, ७ फागुन । बेनी नगरपालिका – ९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एकै दिन रु ४ लाख बढी भेटी संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा शनिवार गलेश्वर शिवालयको दर्जन र पुजाआजा गर्न आएका भक्तजनबाट रु ४ लाख ३५ हजार ३७ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास... पुरा पढ्नुहोस

‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा

बागलुङ ७ फागुन । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ... पुरा पढ्नुहोस

महाशिवरात्रि पर्वमा गलेश्वरमा भक्तजनको भीड (फोटाे फिचर)

म्याग्दी ६ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा आराधानको लागि बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजन र दर्शनार्थिहरुको भीड लागेको हो । विहानैदेखि भक्तजनको भीड लागेपछि लाइन लगाएर सहज रुपमा पुजा र दर्शन गर्ने व्यवस्था... पुरा पढ्नुहोस