म्याग्दी समाचार

सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षीत गछौ– मन्त्री पुन

बेनी, २० चैत । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताउनु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार गृहजिल्ला म्याग्दीको बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पुनले महिलाहरुको प्रजनन् र सहज रुपमा आमा बन्न... पुरा पढ्नुहोस

बेनी काठमाडौ रुटमा म्याग्दी कोरलाको बस सेवा सुरु

बेनी १९ चैत । धौलागिरी बस व्यवसायी समिति अन्तरगतको म्याग्दी कोरला ट्राभल्स एण्ड मुभर्स प्रा.लीले सोमबार देखि बेनी काठमाडौ रुटमा अत्याधुनीक सुबिधा सहितको बस सेवा सुरु गरेको छ । बेनी र काठमाडौबाट एकैसाथ दुई वटा बस छुटाएर सेवा सुरु गरेको प्रालीले थप चार वटा बस, जिप, माईक्रोबस, ट्याक्सी सेवा समेत... पुरा पढ्नुहोस

नाली नबनाउँदा सडक स्तारोन्नती योजनाको दिगोपनामा चुनौती

    बेनी १९ चैत । म्याग्दीका ग्रामिण सडकको स्तरोन्नतीका क्रममा नाली नबनाउँदा योजनाको दिगोपनामा चुनौती देखिएको छ । भिरालो जमिनमा निर्माण भएका सडकको भल व्यवस्थापन गर्ने नाली प्रमुख पूर्वाधार हो । सडकसंग जोडिएका जग्गाधनीको बिरोध, अवरोध, बजेटको कमी र उपभोक्तामा प्राबिधिक ज्ञानको अभावका कारण सडक स्तारोन्नती सम्बन्धि योजनामा नाली... पुरा पढ्नुहोस

बिमका जेष्ठ नागरीकलाई सम्मान

म्याग्दी, १९ चैत । मालीका गाउँपालिका ७ बिमका जेष्ठ नागरीकहरुलाई सोमबार नगद सहित सम्मान गरिएको छ ।  रुपप्रसाद पुन, दल शेरपुञ्जा लगायतको पहलमा प्रवासमा बसोबास गर्ने बिमबासीहरुको पहलमा स्थापना भएको कोषबाट १०३ जना जेष्ठ नागरीकलाई पाँच सय रुपैयाका दरले नगद सहित सम्मान गरिएको हो । कोषका अध्यक्ष समेत रहनुभएका वडा... पुरा पढ्नुहोस

लालिगुराँसमा रमाउन घोडेपानीमा पर्यटकको चहलपहल बढ्यो (फोटो फिचर)

म्याग्दी १९ चैत । पर्यटकीय यामको सुरुवातसंगै म्याग्दीका पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाँडा, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग लगायतका क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । बसन्त ऋतुको आगमनसंगै विश्वका विभिन्न देश र नेपालका सहरी क्षेत्रहरुबाट आन्तरीक तथा बाह्य पर्यटकको आगमन बढेको अन्नपूर्ण... पुरा पढ्नुहोस

वाखेतका कृषकलाई चल्ला वितरण

बेनी १९ चैत । बेनी नगरपालीका १० वाखेतका कृषकलाई निशूल्क चल्ला वितरण गरिएको छ । बेनी नगरपालीकाको पशु सेवा शाखाले स्थानीयबासीलाई कुखुरापालनप्रती आकर्षित गरी मासु र अण्डाको उत्पादन वृद्धी गरी कुपोषण न्युनीकरण गर्ने उद्देश्यले आईतबार छ सय चल्ला वितरण गरिएको हो । वडाका जनप्रतिनिधिहरुको रोहबरमा गठन भएको भुमेथान लेयर्स कुखुरापालन... पुरा पढ्नुहोस

घारमा खानेपानीका मुहानको अवस्था अध्ययन

घार १९ चैत । अन्नपूर्ण गाउँपालीका ६ घारमा रहेका खानेपानीको मुहानहरुको अवस्था अध्ययन गरिएको छ । निर्माणाधिन घारखोला जलविद्युत आयोजना प्रभावीत क्षेत्रमा रहेका खानेपानीका मुहानहरुको आईतबार आयोजनाका प्राबिधिक, जनप्रतिनिधी र सरोकार समितिका प्रतिनिधिहरुले स्थलगत अध्ययन गरेका हुन् । घारमा खानेपानी आपुर्ती गरिदै आएका छ वटा मुहानमा पानीको स्रोतको अवस्था अध्ययन... पुरा पढ्नुहोस

पात्लेखेतमा अस्पतालको लागि पराजुली परिवारबाट रु १ करोड ७५ लाख बराबरको सहयोग

म्याग्दी, १८ चैत । म्याग्दीको बेनी नगरपालिका– १० पात्लेखेतमा एक परिवारले स्वास्थ्य क्षेत्रको लागि रु १ करोड ७५ लाख बराबरकोे सहयोग गरेका छन् । स्थानीयबासी समेत रहनुभएका समाजसेवी राधाकृष्ण शर्मा पराजुलीको परिवारले अहिले पात्लेखेत स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको प्रस्तावित रघुनाथ भद्रकाली स्मृती अस्पतालको लागि ५ रोपनी जग्गा सहित नवनिर्मित... पुरा पढ्नुहोस

सामाजिक परिचालक कर्मचारीको अध्यक्षमाः विश्वकर्मा

सन्दिप शर्मा÷ बेनी, १८ चैत । जिल्लाको सदरमुकाम बेनी बजारमा आइतबार नेपाल सामाजिक परिचालक कर्मचारी संघ म्याग्दीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले होसियारसिंङ विश्वकर्माको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सन्दिप विश्वकर्मा, सचिव खमिसरा श्रीस, कोषाध्यक्ष सिता पुन र सह–सचिव लक्ष्मी पाईजा, निर्वाचित... पुरा पढ्नुहोस

पात्लेखेतमा पशु स्वास्थ्य शिवीर

बेनी १८ चैत । बेनी नगरपालीका १० पात्लेखेतमा सम्पन्न निशूल्क पशु सेवा शिवीरबाट डेढ सय घरधुरी भन्दा बढी कृषकहरु लाभान्वित भएका छन् ।बेनी नगरपालीकाको आयोजनामा शनिबार सम्पन्न शिवीरमा १७० घरधुरी कृषकको दुइृ हजार ६५६ पशुपक्षिको औषधी उपचार गरिएको जनाइएको छ । एक हजार ४१५ पंक्षि, ८९१ बाख्रा र ३५० वटा... पुरा पढ्नुहोस