म्याग्दी समाचार
हिमआँधिमा परेर वेपत्ता भएकाको चार दिनपछि शव भेटियो
- 7 बर्ष, 6 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
म्याग्दी, २८ असोज । धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधिमा परेर वेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलीकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीहरुको टोलीले पहाडको खोचँबाट नौ जनाको शव संकलन गरेका हुन् । आधार शिविरमा संकलन भएको शवहरुलाई गुर्जामा ल्याएर एकिन र... पुरा पढ्नुहोस
मिलन म्याग्दीको १४औं वार्षिक साधारणसभा
- 7 बर्ष, 6 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
म्याग्दी, २७ असोज । मिलन म्याग्दीको शनिबार सदरमुकाम बेनीमा १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले गैरसरकारी संघसंस्थाहरु राज्यको सहयोगी निकाय भएको बताएका छन् । उनले राज्य पुग्न नसकेका ठाउँहरुमा पुगेर नागरिकलाई सेवासुविधा उपलब्ध गराउनुपर्ने भन्दै समाजमा सचेतनामूलक र दीगो विकासका कार्यक्रमहरु सञ्चालन गरी... पुरा पढ्नुहोस
राधाकृष्ण कृषि सहकारीको तीन करोड कारोबार
- 7 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेनी २७ असोज । बेनी नगरपालिका २ खबरामा रहेको राधाकृष्ण कृषि सहकारी संस्थाले गत आर्थिक वर्ष २०७४÷७५ मा तीन करोड १५ लाख १६ हजार रुपैयाँ आर्थिक कारोबार गरेको छ । सहकारीको शुक्रबार भएको ११ औ साधारणसभामा गत आर्थिक वर्षमा एक करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन र दुई करोड २८... पुरा पढ्नुहोस
शान्ति समाजको साधारणसभा सम्पन्न
- 7 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेनी २७ असोज । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको सोहे वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरुले मानवअधिकारको रक्षाका लागि राज्य जिम्मेवार र नागरीकले आफ्नो दायीत्व बोध गर्नुपर्नेमा जोड दिएका थिए । पमुख अतिथि जेष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले सरकारले जेष्ठ नागरिकका लागि... पुरा पढ्नुहोस
अपडेटः गुर्जा हिमालको फेदीमा ८ पर्यटकको शब भेटियो, आईतवार हेलीकप्टर मार्फत उद्धार गरिने
- 7 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
म्याग्दी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित सात हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणको लागि आधार शिविरमा पुगेका ९ पर्यटक र पथपदर्शक मध्ये ८ जनाको शब भेटिएको छ । हिमाल आरोहणको लागि आधार शिविर पुगेका ४ जना दक्षिण कोरियाली र ३ जना नेपाली तथा पदयात्राको लागि पुगेका... पुरा पढ्नुहोस
प्रवासीद्धारा विद्यालय र मन्दिरलाई सहयोग
- 7 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेनी २७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका एक प्रवासीले विद्यालय र मन्दिरलाई करिब साढे तीन लाख रुपैया आर्थिक सहयोग गर्नुभएको छ ।हाल बेलायतमा बस्दै आउनुभएका रनबहादुर पुर्जाले दिवंगत श्रीमती जगमतीको स्मृतीमा ज्ञानप्रकाश मावी र पुण्यश्वर महादेव शिवालय मन्दिरलाई तीन लाख चालीस हजार रुपैयाँ नगद सहयोग गर्नुभएको हो ।... पुरा पढ्नुहोस
गरिमाको बेनी शाखा उत्कृष्ट
- 7 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेनी २७ असोज । गरिमा विकास बैङ्क लिमिटेडको बेनी स्थित शाखा उत्कृष्ट बनेको छ । बैङ्कको शुक्रबार पोखरामा भएको १२ औ वार्षिक साधारणसभामा बेनी शाखा देशभरका मध्य उत्कृष्ट दोस्रो स्थानमा घोषणा गर्दै प्रबन्धक कमलप्रसाद ढुङ्गानालाई सम्मान गरिएको थियो । देशभरका ६३ वटा मध्य बैङ्कले विभिन्न सूचकहरुलाई आधार मानेर गरेको मूल्याङ्कनमा... पुरा पढ्नुहोस
करबाकेलीमा होमस्टे तालिम सम्पन्न
- 7 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेनी २७ असोज । अन्नपूर्ण गाउँपालिका ८ स्थित करबाकेलीमा शुक्रबार होमस्टे (घरबास) सेवा सम्बन्धी तालिम सम्पन्न भएको छ ।करबाकेली संरक्षण र व्यवस्थापन समिति काफलडाँडाले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) काठमाडाँैको सहयोगमा आयोजना गरेको तालिम सात दिनसम्म सञ्चालन भएको थियो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया... पुरा पढ्नुहोस
हिमआँधीबाट ज्यान गुमाएकाहरुको उद्धारको लागि पहल भैरहेको छः प्रअिज अधिकारी
- 7 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेर हिमआँधीबाट ज्यान गुमाएका र वेपत्ता भएकाहरुको उद्धारको लागि चौतर्फि पहल भैरहेको छ । हिमाल आरोहणको लागि पर्यटक लगेर गएको प्रोजेक्ट वे कम्पनीले हेलीकप्टर मार्फत उद्धारको काम गर्ने प्रयास गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस
गुर्जा पश्चिम आरोहणको लागि आधारशिविर पुगेको फ्रान्सेली टोली सुरक्षित
- 7 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
म्याग्दी, २८ असाेज । गुर्जा हिमाल आरोहणमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोली हिमआँधीमा परेको खवर सार्वजनिक भएको छ । यसै साता नै गुर्जा पश्चिम हिमाल आरोहणमा पुगेका टोली भने सुरक्षित रहेका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित गुर्जा पश्चिम हिमालको नामले चिनिने घुस्तुङ पिक आरोहणको लागि... पुरा पढ्नुहोस