म्याग्दी समाचार
केशब घिमिरेले ल्याए तिमी जस्तो ‘चम्किलो जुन छैन’ (भिडियो सहित)
- 6 बर्ष, 9 महिना अगाडि
- ६ भाद्र २०७५, बुधबार
महिला हरु को महान चाड हरितालिका तीज को अवसर परेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे को तीज गीत चम्किलो जुन छैन अडियो तथा भिडियो संगै बजार मा आएको छ । प्रेमी प्रेमीका ले एक अर्का लाई प्रसंशा गरेको शब्द हरु रहेको गितमा यो बर्ष कै उत्कृष्ट गित बोल माया... पुरा पढ्नुहोस
पाँच बर्ष वित्दा पनी अल्पत्र बन्यो बास्कुना सिचाई पोखरी (फोटो फिचर)
- 6 बर्ष, 9 महिना अगाडि
- ६ भाद्र २०७५, बुधबार
बेनी,६ भदौ । बेनी नगरपालिका–४ बास्कुनामा सिचाँई पोखरी निर्माण सुरु भएको ५ बर्षसम्म पनि पूर्णता पाँउन सकेको छैन् । सुन्तला गाउँको रुपमा परिचित बास्कुनाका कृषकहरुलाई सहज सिचाई सुविधा पु¥याउनको लागि विगत ५ बर्षदेखि निर्माण सुरु भएको पोखरीले बजेट अभाबमा पूर्णता पाउन नसकेको हो । तत्कालिन सिंगा गाविसको साढे ५ लाख... पुरा पढ्नुहोस
गुर्जामा असोज २० मा एकिकृत घुम्ती शिविर हुने
- 6 बर्ष, 9 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
म्याग्दी, ५ भदौ । म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा एकिकृत घुम्ती शिविरको आयोजना गरिने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले जिल्लाकै दुर्गम गुर्जामा आगमी असोज २० र २१ गते एकिकृत घुम्ती शिविरको आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । भौगोलिक... पुरा पढ्नुहोस
बिलबाङका पहिरो पीडितलाई थप ३० हजार राहत उपलब्ध गराउने निर्णय
- 6 बर्ष, 9 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
मालिका गाउँपालिका २ रुमको बिलबाङका पहिरो पीडितहरुले प्रतिपरिवार थप ३० हजार रुपियाँ राहत पाउने भएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा वसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले पहिरो पीडित पाँच घरपरिवारलाई जनही थप ३० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको सहायक प्रमुख... पुरा पढ्नुहोस
मृगौला पिडित सुरेशको उपचारमा सहयोग जुटाउन अभियान सुरु
- 6 बर्ष, 9 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
बेनी ५ भदौ । दुवै मृगौलाले कामगर्न नसकेर थलिएका म्याग्दीका एक युवाको उपचारमा सहयोग जुटाउन अभियान सुरु भएको छ । ओमकुमारी शान्तिकोषले मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिय सुरेश छन्त्यालको उपचारमा आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको... पुरा पढ्नुहोस
कक्षा १२ मा धौलागिरि प्रथम बनेकी जैसीलाई प्रकाश माविकाे सम्मान (फाेटाे फिचर)
- 6 बर्ष, 9 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
म्याग्दी, ५ भदौ । बेनी स्थित प्रकाश माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षामा सामेल भएर साविक धौलागिरि अञ्चलमै उत्कृष्ट बन्न सफल भएकी छात्रा छलीकुमारी जैसीलाई विद्यालयले सम्मान गरेको छ । राष्ट्रिय परिक्षा बोर्डबाट शैक्षिक सत्र २०७५ सालमा लिईएको परिक्षामा विज्ञान संकायकी छात्रा जैसीले ३ दशमलब ५७ जिपिए ल्याएर उत्तिर्ण भएकी... पुरा पढ्नुहोस
कृष्णगंगाको करिब नौ करोडको कारोबार
- 6 बर्ष, 9 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
बेनी ५ भदौ । जलजलागाउँपालिका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्था लिमीटेडले गतआर्थिक वर्ष २०७४/७५ माकरिब नौ करोड रुपैयाको कारोबार गरेको छ । आठ करोड ८३ लाख ८५ हजार रुपैया कुल कारोबार गरेको संस्थाले छ करोड ३१ लाख रुपैया निक्षेप संकलन र छ करोड ५० लाख रुपैया लगानी गरेको... पुरा पढ्नुहोस
गाउँ पस्नै सकेन स्वास्थ्य बिमा
- 6 बर्ष, 9 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
म्याग्दी, ५ भदौ । नेपालको संविधान–२०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही हकलाई प्रत्याभूत गराउने हेतुले सरकारले २०७३ सालदेखि शुरु गरेको स्वास्थ्य बिमा म्याग्दी जिल्लाको ग्रामीण भेकतर्फ भने पुग्नै सकेको छैन । २०७३ पुस महिनादेखि म्याग्दी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिए पनि उक्त... पुरा पढ्नुहोस
गुर्जामा ब्यवसायीक तरकारी खेती तालीम सुरु
- 6 बर्ष, 9 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
गुर्जा ५ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका १गुर्जामा सोमबारदेखि तिन दिने तरकारी उत्पादन ब्यवसाय तालिम सुरु भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीको आयोजनामा सुरु भएको तालीमको वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभएको थियो । २३ जना सहभागी तालीमको कृषि प्राबिधिक... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक एक हप्तापछि सञ्चालन
- 6 बर्ष, 9 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
म्याग्दी ५ भदौ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमालीपर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक एक हप्तापछि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । कालीगण्डकीमा आएको बाढीले सडक कटान र पहिरो खसेपछि गतहप्ताको सोमबारदेखि अवरुद्ध बनेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजना, आयोजनामा परिचालन भएका निर्माण कम्पनी, अन्नपूर्ण गाउँपालिका र सुरक्षा निकायको सक्रियतामा... पुरा पढ्नुहोस