म्याग्दी समाचार
न्यु धौलागिरि बचत तथा ऋण सहकारीको १९ औँ बार्षिक साधारणसभा
- 7 बर्ष, 2 महिना अगाडि
- २४ आश्विन २०७५, बुधबार
म्याग्दी, २४ असोज । जिल्लाको सदरमुकाम बेनीबजारबाट कारोबार गर्दै आएको न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेको १९औँ बार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । साधारण सभालाई उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्र थापाले समृद्ध नेपाल सुखी नेपाली बनाउन सहकारीले सरकारको नीतिलाई पालना गर्र्दैे सहकारीको लगानी कृषिको प्रर्वद्धन, विकास... पुरा पढ्नुहोस
राष्ट्रिय माविको बृहत खेलकुद तथा पुरस्कार वितरण सम्पन्न
- 7 बर्ष, 2 महिना अगाडि
- २३ आश्विन २०७५, मंगलवार
म्याग्दी, २३ असोज । बेनी नगरपालिका–९ नेप्टेचौरमा रहेको राष्ट्रिय माविको बृहत खेलकुद तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय अन्तरगत युवा रेडक्रस सर्कल, धौलागिरि बाल क्लव र आदर्श पुस्तकालयको सयुक्त आयोजनामा असोज १९ गतेबाट सुरु भएको बहृत खेलकदु कार्यक्रमको पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान मंगलबार सम्पन्न भएको हो... पुरा पढ्नुहोस
म्याद नागेको बस्तु पसलबाट हटाउदैनन् ब्यापारी
- 7 बर्ष, 2 महिना अगाडि
- २३ आश्विन २०७५, मंगलवार
म्याग्दी, २३ असोज । जिल्ला प्रशासन कार्यालय म्याग्दीकले ग्रामिण भेगका जनतालाई सेवा प्रवाह गरिरहेका कालीपुल बसपार्कका किराना पसलको अनुगमन गरेको छ । नेपालीहरुको महानचार्ड नजिकिएसंगै जनतालाई गुणस्तर खाद्ययबस्तु उपलब्ध गराउनका लागि पसल अनुमगन गरिएको हो । प्रशासनले बसपार्कका किराना पसल अनुगमनमा अनुगमन गर्दा सधै भेटिने दैनिक उपभोग्य बस्तु म्याद सिद्धिएको... पुरा पढ्नुहोस
१४४ औँ विश्व हुलाक दिवसको अवसरमा ठाकुरप्रसाद खत्री सम्मानीत
- 7 बर्ष, 2 महिना अगाडि
- २३ आश्विन २०७५, मंगलवार
म्याग्दी, २३ असोज । १४४ औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय म्याग्दीले उतकृष्ट कर्मचारीको रुपमा ठाकुप्रसाद खत्रीलाई सम्मान गदै दिवस मनाएको छ हुलाक कायार्लयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र हुलाक अधिकृत साधना कुमारी श्रेष्ठले प्रमाणपत्र र दोषल्लाले खत्रीलाई सम्मान गरिएको थियो । २०४० सालदेखि इमान्दार रुपमा... पुरा पढ्नुहोस
बेनीमा चौथो एभरग्रीन कप’ फुटवल प्रतियोगिता सुरु
- 7 बर्ष, 2 महिना अगाडि
- २३ आश्विन २०७५, मंगलवार
म्याग्दी २३ असोज । बेनीमा मंगलबारदेखि धौलागिरी अञ्चलकै सर्बाधिक पुरुस्कार राशीको फुटबल प्रतियोगिता चौथो एभरग्रिन कप सुरु भएको छ ।एभरग्रीन युवा क्लवले बिजया दशमी पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एभरग्रीन युवा क्लवले कालीपुल यूनाईटेडलाई २ का विरुद्ध ३ गोल गर्दै... पुरा पढ्नुहोस
मुस्ताङबाट पन्ध्र हजार भेडाच्याङग्रा निकासी
- 7 बर्ष, 2 महिना अगाडि
- २२ आश्विन २०७५, सोमबार
बेनी २२ असोज । दसँैका लागि हिमाली जिल्ला मुस्ताङबाट देशका विभिन्न जिल्लामा भेडाच्याङग्रा निकासी सुरु भएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, राजधानी काठमाडौको बजारमा मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको हो । भेडाच्याङग्रा खरिद गर्नका लागि देशका विभिन्न ठाउँका ब्यापारीहरु जोमसोम पुगेका छन् । भेटेरिनरी अस्पताल... पुरा पढ्नुहोस
लिटल गार्डेनमा भेषभुषा प्रर्दशनी
- 7 बर्ष, 2 महिना अगाडि
- २२ आश्विन २०७५, सोमबार
बेनी २२ असोज । बेनीको गणेशटोल स्थित लिटल गार्डेन एकेडेमिमा सोमबार प्रतिस्पर्धात्मक भेषभुषा प्रर्दशनी गरिएको छ । संस्कृतिको संरक्षणमा अग्रसर गराउने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच भेषभुषा प्रर्दशनी गरिएको हो । विद्यार्थीहरु आफ्नो जातीय पहिचान झल्कने पहिरनमा प्रर्दशनीमा सहभागि भएका थिए । उनिहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।... पुरा पढ्नुहोस
धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम ओझेलमा (फोटो फिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- २२ आश्विन २०७५, सोमबार
बेनी, २२ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम प्रचार प्रसारको अभाबमा ओझेलमा परेका छ । करिब २ सय बर्ष पुरानो इतिहाँस बोकेको स्वर्गाश्रम ऋषिमुनीहरुले तपस्या गरि ज्ञान आर्जन गरेको ठाउँको रुपमा परिचित छ । शान्त र मनोरम स्वर्गाश्रममा अहिलेपनि तपस्बीहरु आउने गरेको वडा अध्यक्ष पदम पुनले... पुरा पढ्नुहोस
मंगला गाउँपालिकाद्धारा कृषकलाई औजार वितरण
- 7 बर्ष, 2 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
बेनी २१ असोज । मंगला गाउँपालिकाका कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत मिनीटेलर हलो, कम्बाइन्ड मिल र रुख काट्ने औजार वितरण गरिएको हो । २५ प्रतिशत अनुदानमा ४० वटा मिनीटेलर हलो, ८ वटा कम्बाइन मिल र एक वटा रुख काट्ने विद्युतीय औजार वितरण... पुरा पढ्नुहोस
दिपा विकलाई पिस सिटिको आर्थिक सहयोग
- 7 बर्ष, 2 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
म्याग्दी, २१ असोज । कान सुन्न नसक्ने बेनी नगरपालिका– ६ जामुनाखर्ककी १४ बर्षिय दिपा विकलाई सरलयन्त्र उपकरण किन्न लागि आर्थिक सहयोग गरिएको छ । लायन्स क्लव अफ बेनी पिस सिटिले १३ हजार रुपैया आर्थिक सहयोग गरेको हो । आईतबार वडा अध्यक्ष कृष्णकुमार बानियाँको उपस्थितमा पिस सिटिका अध्यक्ष लोकेश पुनमगर र... पुरा पढ्नुहोस