म्याग्दी समाचार

पोखरेबगर–चित्रे सडक कालोपत्रे योजना सुरु (भिडियो सहित)

बेनी १६ मङ्सिर । म्याग्दीमा पहिलो पटक ग्रामीण सडकलाई कालोपत्रे गर्ने योजना सुरु भएको छ । सदरमुकाम बेनी र गलेश्वर बजारभित्र मात्रै सडक कालोपत्रे भएको यस जिल्लामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे हुँदै पर्यटकीय स्थल घोडेपानी जोड्ने ग्रामीण सडकमा जिल्लामै पहिलो पटक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजना सञ्चालन भएको... पुरा पढ्नुहोस

निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै यसरी निस्कीयो बिप्लप नेतृत्वको नेकपा बेनीमा

म्याग्दी, १६ मंसिर । बलत्कारपछि हत्या भएर ज्यान गुमाएकी कन्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै बिप्लप नेतृत्वको नेकपाले आईतवार बेनीमा पर्दशन गरेको छ । निर्दोष मालिकामाथि बलत्कार भएर हत्या भएको पुष्टि हुँदा समेत सरकारले हत्यारालाई पहिचान गरि कारबाही गर्न आनाकानी गरेको भन्दै बिप्लप नेतृत्वको नेकपाले देशव्यापी कार्यक्रम अन्र्तगत बेनीमा... पुरा पढ्नुहोस

देउसीभैलोबाट क्म्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग

म्याग्दी, १६ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो । आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर... पुरा पढ्नुहोस

प्रदेश सरकारद्वारा ढोरपाटनका अग्नी पिडितलाई राहत वितरण

थम्मन थापा बागलुङ १६ मंसिर । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले संघियता भनेको जनताको घर दैलोमा सरकार र जनताको सुख दुखमा सहयात्री भएको बताएका छन । मंसिर ९ गते भएको आगोलागी पिडितलाई आज प्रदेश सरकारको तर्फबाट ढोरपाटन नगरपालिका ८ बोबाङमा राहत वितरण कार्यक्रममा यस्तो बताएका... पुरा पढ्नुहोस

गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र उर्जा प्रमुख आधार : मुख्यमन्त्री गुरुङ (भिडियो सहित)

बेनी, १५ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र उर्जा क्षेत्र प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । नेकपाका प्रदेश ईन्चार्ज... पुरा पढ्नुहोस

विद्यार्थीहरुद्धारा आगलागीबाट पीडित परिवारलाई ११ हजार सहयोग

मंसिर १५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जाका आगलागी पीडित चेतनारायण शेरचनको परिवारलाई विद्यार्थीहरुले ११ हजार तिन सय पाँच रुपियाँ सहयोग गरेका छन् ।मंसिर ६ गते आगलागी हुँदा शेरचनको घर पूर्ण रुपमा जलेर क्षति भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका शेरचन परिवारलाई सहयोग जुटाउन स्थानीय भिम... पुरा पढ्नुहोस

संक्रमितलाई ‘भाइरल लोड’ र ‘सिडीफोर’ गर्न समस्या

  बेनी १५ मङसिर । जिल्लामै ‘भाइरल लोड’ र ‘सिडीफोर’ गर्ने सुबिधा नहुँदा म्याग्दीका एचआइभी एड्स रोगबाट संक्रमितहरुको उपचारमा समस्या भएको छ ।भाइरल लोड र सिडिफोर गर्न बागलुङ र पोखरा पुग्न आर्थिक अभावका कारण समस्या भएको संक्रमितहरुको भनाई छ । संक्रमितले रोगसँग लड्न सक्ने क्षमत्ता पहिचान गर्न १/१ वर्षमा र... पुरा पढ्नुहोस

१७ औँ जेसीज कप फुटवलमा न्यु वेष्ट प्वाइन्ट र केवी एकेडेमी फाइनल प्रवेश (भिडियो सहित)

म्याग्दी, १४ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा जारी १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ को फाइनलमा साविक बिजेता न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बेनी र केवी एकेडेमि दरबाङ प्रवेश गरेका छन् । शुक्रवार भएको सेमिफाइनलमा धौलागिरि माविलाई शुन्यका विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्ट र बेनी बोडिङ... पुरा पढ्नुहोस

बेनी नगरपालिका जिफ्न्ट युवा नगर कमिटी गठन् : अध्यक्षमा राना

म्याग्दी, १४ मंसिर । बेनी नगरपालिकामा अजुर्न रानाको अध्यक्षता जिफन्ट युवा नगर कमिटि गठन गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटिको आयोजना र जिफन्ट म्याग्दीको सह–आयोजनामा बेनीमा शुक्रबार युवा श्रमिकहरुको भेला गरि जिफन्ट युवा नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा सागर छन्त्याल, सचिवमा एश्वर्या... पुरा पढ्नुहोस

वैदेशिक रोजगारि त्यागेर स्वदेशमै आत्मनिर्भरको बाटोमा पञ्चासेका खत्री

बेनी १४ मङ्सिर । दैनिक सयौँ युवायुवतीहरु रोजागारिको शिलसिलामा विदेशीने गरेका छन् । अझ म्याग्दी जिल्लाबाट त प्राय सबैजसो घरबाट कोही न कोही वैदेशीक रोजगारिमै छन् । तर यहाँका एक युवा भने वैदेशिक रोजगारिको आकर्षक सेवा सुविधा त्यागेर स्वदेशमै आन्मनिर्भर बन्नको लागि व्यवसायमा लागेका छन् । रघुगंगा गाउँपालिका–२ राखु पञ्चासेका... पुरा पढ्नुहोस